१. तराई क्षेत्रमा प्रचलित मिथिला चित्रकला कुन चित्रकलाको उत्कृष्ट रूप हो ??
— भित्ते चित्रको
२. मिथिला चित्रकला तराईको कुन क्षेत्रमा प्रचलित छ ??
— जनकपुर क्षेत्र
३. मिथिला चित्रकलालाई अर्को के नामले चिनिन्छ ??
— मधुबनी चित्रकला
४. हालसम्म प्रमाणित भएको सबैभन्दा पुरानो मूर्तिकला केको मूर्ति हो ??
— त्रिविक्रम को मुर्ति
५. प्रमाणित नभएको पुरानो मूर्ति कुन हो ??
— विरूपाक्षको मूर्ति
६. नेपालमा मूर्तिकलाको विकास कुन कालमा भएको हो ??
— लिच्छविकाल
७. नेपालमा मूर्तिकलाको चरम विकास कुन कालमा भएको हो ??
— मल्लकाल
८. सबैभन्दा बढी धातुको मूर्ति कुन कालमा भएको हो ??
— मल्लकाल
९. नेपालमा प्यागोडा शैलीको विकास कुन शताब्दीमा भएको थियो ??
— १३ औ शताब्दी
१०. एकभन्दा बढी छानो बनाई तल फराकिलो र माथि साँघुरिदै जाने शैलीलाई कुन शैली भनिन्छ ??
— प्यागोडा शैली
११. बौद्ध परम्पराअनुसार तल फुकेको र माथि साँघुरो हुदै गएको शैलीलाई कुन शैली भनिन्छ ??
— स्तूप वा चैत्य शैली
१२. नेपालमा स्तूप वा चैत्य शैलीको विकास कुन कालदेखि भएको थियो ??
— प्राचीनकाल
१३. स्तूप वा चैत्य शैली नेपालमा कसले भित्राएका थिए ??
— सम्राट अशोक
१४. भक्तपुरको न्यातपोल, काठमाडौंको काष्ठमण्डप दरबार कुन शैलीमा बनाइएको छ ??
— प्यागोडा शैली
१५. लुम्बिनीको मायादेवी मन्दिर कुन शैलीमा बनाइएको छ ??
— स्तूप वा चैत्य शैली
१६. शिख शैली कस्तो आकारको हन्छ ??
— पिरामिड आकारको
१७. पाटनको कृष्ण मन्दिर र महाबौद्ध कुन शैलीमा बनेको छ ??
— शिखर शैली
१८. जनकपुरको जानकी मन्दिर कुन शैलीमा बनेको छ ??
— मुगल शैली
१९. सिंहदरबार कुन शैलीमा बनाइएको छ ??
— युरोपेली शैली
२०. नेपालले धर्म निरपेक्षताको कानुनी मान्यता कहिले प्राप्त गर्यो ??
— वि.सं. २०६३ साल जेठ ४ गते
२१. "विदेह" कसलाई भनिन्छ ??
— राजर्षि जनक
२२. ‘एसियाको तारा' कसलाई भनिन्छ ??
— गाैतम बुद्ध
२३. 'शब्दविद्या" नामक ग्रन्थका रचनाकार को हुन् ??
— अंशुवर्मा
२४. 'न्याय नपाए गोरखा जानु" कसको भनाइ हो ??
— राजा राम शाह
२५. चीन सरकारको निमन्त्रणामा अरनिको चीन जाँदा नेपालमा को राजा थिए ??
— अभय मल्ल
२६. अरनिको कहिले चीन गएका थिए ??
— सन् १२४३
२७. चीन सरकारले अरनिकोलाई मृत्युपछि प्रदान गरेको उपाधि के थियो ??
— मिडहोइ (तीव्र प्रतिभा)
२८. चीनको राजधानी बेइजिइङको श्वेत प्यागोडा कसले बनाएका थिए ??
- अरनिको
२९. नेपालका प्रथम प्रधानमन्त्री को हुन् ??
— भीमसेन थापा

Comments
Post a Comment