➡ दास प्रथाको अन्त्यपछि करियाबाट अमलेख पाएकालाइ भुजेल थर दिइएको थियो
➡ पशुपतिमा शिवलाइ बुद्धको मुकुट पहि¥याउने चलन छ
➡ भूमि सम्बन्धी ऐन २०२१ जग्गालाइ ४ भागमा बाडेको छ
➡ मोहियानी हकको अन्त्य २०५३ पौष २४ गते भएको हो
➡ जन्मकैद २० वर्षको हुन्छ
➡ अनुलोम र प्रतिलोम बिवाहसंग सम्बन्धीत छन
➡ पाल्की बोक्ने जाती भनेर झागडलाइ चिनिन्छ
➡ चौध वर्षसम्म भरतले राज्य गरेको ठाउ नन्दी ग्राम हो
➡ गाइजात्रालाइ नेपाल भाषामा सापारु भनिन्छ
➡ रामचन्द्रका मित सुग्रिव थिए
➡ योगशास्त्रका प्रवर्तक पतन्जली हुन
➡ गणगौर पुजाको अर्को नाम सौभाग्य सुन्दरी व्रत हो
➡ धवला चाड व्यासी जातीसंग सम्बन्धीत छ
➡ मुस्लीमहरुको सबैभन्दा ठूलो तीर्थस्थल मक्का र मदिना साउदी अरवमा छन
➡ गौरा पर्वमा विरुडा खाने चलन छ
➡ हिन्दु धर्ममा ४ आश्रमहरु रहेका छन
➡ सबैभन्दा धेरै श्लोक भएको पूराण स्कन्धपुराण हो
➡ गायत्री मन्त्रमा सुर्य देवताको प्रशंसा गरिएको छ
➡ पञ्चकन्या अन्तर्गत
अहिल्या,द्रौपदी,कुन्ती,तारा,मन्दोदरी पर्दछन
➡ मुस्ताङी राजा जिग्मे परवल विष्ट ल्होपा जातिका थिए
➡ हुक्का हुक्की पर्व राजवंशी ले मनाउदछन
➡ थारु जातीका गाउका प्रमुखलाइ भलमन्सा भनिन्छ
➡ सपथ खादा दुबो र ढुङ्गो लिएर सपथ खाने चलन लिम्बु जातीमा छ
➡ झर्रोवादी आन्दोलन २०१३ सालमा भएको थियो
➡ मैथली भाषको लिपी तिरहुता लिपी हो
➡ नेपाली भाषकोृ भाषा साहित्यमा अध्ययन गर्ने पहिलो विदेसी जोन विम्स हुन
➡ झागड भाषा द्रविड भाषा परिवारमा पर्दछ
➡ नेपालका माइकल एन्जेलो भनी बेखाराज शाक्य लाइ चिनिन्छ
➡ पुरातात्विक संग्रहलय कपिलवस्तुमा रहेको छ
➡ गुरुङहरुको घरको भित्तामा कोर्ने विभिन्न प्रकारका चित्रहरुलाइ पुराती चित्र भनिन्छ
➡ ग्रन्थ चित्रको उत्कृष्ट नमुना प्रज्ञा पारमिता हो
➡ नेपालमा काष्ठकलाको उच्चतम विकास मल्लकालमा भएको हो
➡ नेपालमा प्यागोडा शैलिको शुरुवात १३ औ शताव्दी मा भएको हो
➡ महाकवी लक्ष्मीप्रसाद देवकोटाले लेखेको एकमात्र उपन्यास चम्पा हो
➡ पुरातत्व विभागको स्थापना २००८ सालमा भएको
नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...
Comments
Post a Comment