१. अागाे प्रथा कुन समुदायमा रहेको छ ?
- डाेम
२. कृषि उत्पादनका दृष्टिकोणले सबैभन्दा उत्कृष्ट प्रदेश कुन हो ?
- प्रदेश नं १
३. व्यवसायीक लचकता सम्वन्धी सुचिमा नेपाल कति औ स्थानमा पर्दछ ?
- ११४ औ
४. बजारको आकारमा नेपाल कति औ स्थानमा पर्दछ ?
- ९३ औ
५. सन् २०३० सम्म नेपालले निजामति सेवाको निर्णायक तहमा महिला उपस्थिति कति प्रतिशत पुर्याउने लक्ष्य लिएको छ ?
- ४० %
६. नेपालमा पहिलो पटक पूर्वाधार सम्मेलन कहिले भयो ?
- २०७१ कार्तिक २५ - २६
७. अन्तराष्ट्रिय शान्ति दिवश नेपालमा कहिलेदेखि मनाउन सुरु गरिएको हो ?
- वि. सं. २०६५
८. विज्ञान दिवश २०७२ को नारा के थियो ?
- राष्ट्र निर्माणका लागि विज्ञान र प्रविधी
९. फिफा महासचिव मा को चुनिएकि छन् ?
- सेनेगलकी फातिमा समोरा
१०. सार्कका महासचिव अमजाद हुसेनले कहिले देखि आफ्नो कार्यकाल सुरु गरे ?
- २०१७ मार्च १
११. भाषा आयोगको गठन कहिले भयो ?
- २०७३ भदौ २३
१२. कर्णाली ब्लुजका लेखक को हुन् ?
- बुद्धिसागर
१३. नेल्सन मण्डेलाको निधन कहिले भयो ?
- २०१३ डिसेम्बर ५
१४. कोष १५ के संग सँम्बन्धित छ ?
- जलवायु परिर्वतन
१५. १०/१०/१० के सँग सम्बन्धित छ ?
- जलवायु परिर्वतन
१६. BRICS BANK को स्थापना कहिले भयो ?
- २०१४ जुलाई १५
१७. नेपालको पहिलो नगरपालिका कुन हो र कहिले घोषित भयो ?
- ललितपुर, १९७५ पुस २
१८. UN Peace Award २०१५ कसलाई प्रदान गरियो ?
- कोशिला चौधरी
१९. नेफ्टा अवार्ड २०७३ बाट उत्कृष्ट जनजाती चलचित्र कुन हो ?
- तिमी नभए
२०. नेपालको ईतिहासमा पहिलो राष्ट्रव्यापी जनमतसंग्रह कहिले भयो ?
- २०३७ वैशाख २० गते
२१. ITU को स्थापना कहिले भयो ?
- सन् १८६५
२२. IDA को प्रधान कार्यलय कहाँ रहेको छ ?
- वासिंङटन डिसि
२३. IMO मा नेपालले कहिले बाट सदस्यता लियो ?
- १९७९ जनवरी ३१
२४. UNESCO को पूरा रुप के हो ?
- United Nation Educational Scientific and Cultural
२५. नेपालले कहिलेदेखि UNO का लागि स्थाई प्रतिनिधि पठाउन सुरु गरेको हो ?
- सन् १९५९
२६. सरकारले वैदेशिक रोजगार नीति कहिले ल्याएको हो ?
- २०६८
२७. मिश्रित अर्थव्यवस्थाका सिद्धान्तका प्रतिपादक को हुन् ?
- J.M किन्स
२८. विश्वमा हरित क्रान्तिको सुरुवात कहिलेदेखि भएको मानिन्छ ?
- सन् १९६०
२९. नेपालमा हाल धेरै नाफा कमाउन सफल संस्थान कुन हो ? - नेपाल टेलिकम (NTC)
३०. नेपाल राष्ट्र वैंकको गभर्नरको नियुक्ति कसले गर्छ ?
- नेपाल सरकार
३१. नेपाल राष्ट्र बैंकबाट सर्वप्रथम नोट निस्काशन कहिले गरियो ?
- वि.सं. २०१६ फागुन ७
३२. नोट जारी गर्ने कार्य कुन विभागले गर्छ ?
- निर्गमन विभाग
३३. टक्सारमै गल्ती गरिएको सिक्कालाई के भनिन्छ ?
- फिडो
३४. BASEC के सँग सम्वन्धित छ ?
- बैंकिङ क्षेत्र
३५. नेपालको पहिलो बैंक नेपाल बैंक लि हो भने नेपालको पहिलो आधुनिक बैंक कुन हो ?
- नेपाल बैंक लिमिटेड नै
३६. The end of laissez fair नामक कृतिका लेखक को हुन् ?
- जे एम किन्स
३७. Blue chips के संग सम्बन्धित छ ?
- शेयर बजारसँग
३८. वेलायतमा सर्वप्रथम बजेट प्रस्तुत कसले गरेका थिय ?
- सर वाल पोल
३९. नेपालमा सर्वप्रथम बजेट कहिले प्रस्तुत गरियो ?
- २००८ माघ २१
४०. कार्यक्रम बजेटको सुरुवात कहाँ बाट भएको हो?
- अमेरिका
४१. नेपाली पस्मिनालाई के भनि चिनिन्छ ?
- च्याङ्ग्रा पस्मिना
४२. नया मुलुकि एेन कहिले देखि लागू भएको हो ?
- २०२० भाद्र १
४३. नेपालमा मुक्ति दिवस कहिले मनाईन्छ ?
- भाद्र १
४४. नेपाल फुौवल संघको सस्थापक कस्लाई मानिन्छ ?
- नरशमशेर जवरा
४५. नेपालले फिफाको सदस्य कहिले प्राप्त गर्यो ?
- सन् १९७१
४६. प्रथम राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रतीक चिन्ह के थियो ?
- डाफे
४७. दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रतीक चिन्ह के थियो ?
- लालिगुरास
४८. तेस्रो राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रतीक चिन्ह के थियो ?
- बाघ
४९. चौथो राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रतीक चिन्ह के थियो ?
-
५०. पाँचौ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रतीक चिन्ह के थियो ?
- रातो पाडा
५१. "हतार छ हतार छैन" निबन्ध संग्रहका लेखक को हुन् ?
- भिष्म उप्रेति
५२. डुंगा खियाउने जाति भनेर कुन जातिलाई चिनिन्छ ?
- मल्लाह
५३. नेवारी भाषाको प्रथम चलचित्र कुन को ?
- शिलु
५४. विदेशी नागरीकलाई प्रदान गरिने नेपालको सबैभन्दा ठुलो मादपदवी कुन हो ?
- महाउज्ज्वल राष्ट्रदीप
५५. नेपाल सरकारद्धारा प्रदान गरिने अलंकारहरु कति छन् ?
- ९ वटा
५६. पाषण युगमा कलालाई के मानिन्थ्यो ?
- जादू
५७. पहिलो नेपाली चलचित्र कुन हो ?
- सत्य हरिश्चन्द्र (वि.सं. २००७, भारतमा निर्मित)
५८. नेपालमा सर्वप्रथम प्राचीन स्मारक संरक्षण एेन कहिले लागू भएको हो ?
- वि.सं. २०१३
५९. देशको कुल भुभागको कति जमिनमा खेति गरिएको छ ?
- १८%
६०. वाणिज्य क्षेत्रमा CIP को पूरा रुप के हो ?
- Commercial Importance Person
६१. GATT कहिले देखि WTO मा रुपान्तरण भएको हो ?
- सन् १९९५ जनवरी १ देखि
६२. नेपालमा सबै भन्दा बढि पर्यटक कुन महाद्वीप बाट आउने गरेका छन् ?
- एसिया
६३. राजमार्गमा राति टल्किने वत्तिलाई के भनेर चिनिन्छ ?
- क्याट्स आई
६४. पृथ्वी राजमार्ग चीनको सहयोगमा निर्माण भएको हो भने अरनिको राजमार्ग कुन देशको सहयोगमा निर्माण भएको हो ?
- चीन
६५. माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको उत्पादन क्षमाता कति रहेको छ ?
- ४५६ मेगावाट
६६. विश्वको पहिलो हुलाक टिकट कुन हो ?
- पेन्नी ब्ल्याक (बेलायत)
६७. नेपालको पहिलो दैनिक पत्रिका कुन हो ?
- आवाज (२००७ फागुन ८)
६८. नेपालमा कुन योजना देखि प्रादेसिक बिकासको अबधारणा सुरु भयो ?
- पाँचौ
६९. वीरगन्ज सुख्खा बन्दरगाह कहिलेदेखी संचालनमा आएको हो ?
- वि.सं. २०६१ साउन १
७०. जमानी कति प्रकारको हुन्छ ?
- ३ (जेथा, हाजिर र धन जमानी)
७१. वि.सं. २०७४ असार १५ मा मनाईएको १४ औ राष्ट्रिय धान दिवसको मुल नारा के रहेको छ ?
- "दुई बाली धानको बिस्तार आर्थिक समृद्धिको आधार"
७२. नेपाल आयरल्यान्ड संसदीयमैत्री समुहको स्थापना कहिले गरिएको हो ?
- सन् २०१७ जुन् २१
७३. नेपालमा कुन अवधिलाइ फलफूल दशकमा रुपमा घोषणा गरिएको छ ?
- आ.व. २०७३/०७४ र २०८२/०८३
७४. यश बर्ष (२०७४ मा प्रदान गरिने) मदन भण्डारी पुरस्कारबाट कसलाई पुरस्कृत गरियो ?
- घुर्मुस - सुन्तली फाउन्डेसन
७५. गृहमन्त्रालय गृह प्रशासन सुधार मार्गचित्र २०७४ कहिले सार्वजनिक गरियो ?
- वि.सं. २०७४ असार १३
७६. माइटोसिस सेल डिभिजनबाट उत्पादित समान प्रकृतिका कोषहरुलाई के भनिन्छ ?
- क्लोन
७७. जोन डालटनको मृत्यु कहिले भयको थियो ?
- १८४४ जुलाई २७
७८. ROBERT को पूरा रुप केहो ?
- Rocket Borne Emergency Radio Transmeter
७९. दुई वस्तुबिचको कोणिय दूरि नाप्ने यन्त्रलाई के भनिन्छ ?
- Sextant
८०. म्याडम क्युरीको विवाह को संग भएको थियो ?
- प्रसिद्ध वैज्ञानिक पिएरे क्यूरी
८१. हिरामा कार्वन कति % हुन्छ ?
- १००%
८२. ट्रंयांक्विलिटज नामक ठाउ कहाँ पर्छ ?
- चन्द्रमामा
८३. अन्तरिक्षमा वसाईने प्रस्तावित सहरका डिजाईनर को हुन् ?
- डेनियल बदिनी
८४. NASA द्धारा स्थापित प्रमुख अन्तरिक्ष अवलोन यन्त्र कुन हो ?
- Hubble Space
८५. पनडुब्बीका आविस्कारक को हुन् ?
- साईमन लेक
८६. चिनमा ५/५ वर्षमा सौगात लैजानु पर्ने शर्तमा तिव्वत र चीनका बीच वेत्रावती सन्धी सम्पन्न कहिले भयो ?
- वि.सं. १८४९
८७. वहादुर शाहको मृत्यु कहिले भयो ?
- वि. सं. १८५४
८८. सम्राट अशोक कसको पालामा नेपाल आएका थिए ?
- स्थुको
८९. लिच्छविकालमा सिचाइ गर्ने कुलोलाई के भनिन्थेयो ?
- तिलमक
९०. महेन्द्र मल्लले कति वर्ष शाशन चलाए ?
- १४ वर्ष
९१. कुन राजाको मृत्युमा ३१ जना रानी सति गएका थिए ?
- योग नरेन्द्र मल्ल
९२. श्री ५ ज्ञानेन्द्र कहिले राजा बनेका थिए ?
- २०५८ जेठ २२
९३. थापाथली सन्धि कसको पालामा भएको थियो ?
- श्री ३ जंगबहादुर
९४. दासत्वमोचन कहिले भएको थियो ?
- वि.सं. १९८१
९५. पृथ्विपति राजापछि गोरखाका राजा को भए ?
- नरभुपाल शाह
९६. तेक्वान्दो क्वीन का नामले चिनिने नेपाली खेलाडि को हुन् ?
- संगिना वैध
९७. प्रथम अन्तरनगर खेलकुद प्रतियोगिता कोहिले सम्पन्न भयो ?
- २०४० वैशाख २९ देखि जेठ ५
९८. ११ औ सागमा नेपालले कति पदक प्राप्त गर्यो ?
- ३७
९९. १७औ एसियाली खेलकुद प्रतियोगिताको आयोजक राष्ट्र कुन हो ?
- दक्षीण कोरिया (सन् २०१४)
१००. प्राचीन ओलम्पिक खेलको सुरुवात कहिले भएको थियो ?
- ई. पु. ७७६
१०१. मिसेन नेपाल आईकन २०१७ को उपाधि जित्ने युवती को हुन् ?
- वर्षा कार्कि
१०२. आईकाओ ले नेपाललाइ गम्भीर सुरक्षा चासोको सुचिबाट कहिले हटाएको हो ?
- सन् २०१७ जुलाई २०
१०३. युरोमनि अवार्ड २०१७ बाट सम्मानित हुने बैंक कुन हो ?
- स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल
१०४. प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले पद तथा गोपनियताको सपथग्रहण कहिले गरे ?
- वि.सं. २०७४ साउन २
१०५. भारत सरकारले Goods Services Tax (GST) कहिले देखि लागु गरेको हो ?
- सन् २०१७ जुलाइ १
१०६. नेपाल र अफ्रिकि राष्ट्र जिबुटीबीच औपचारिक रुपमा कुटनितिक सम्बन्ध कहिले कायम भएको हो ?
- सन् २०१७ जुलाई १४
१०७. वि.स २०७४ असार १५ मा मनाईएको १४ औ राष्ट्रिय धान दिवसको मुल नारा के रहेको छ ?
- "दुई बाली धानको बिस्तार आर्थिक समृद्धिको आधार"
१०८. नेपाल आयरल्यान्ड संसदीयमैत्री समुहको स्थापना कहिले गरिएको हो ?
- सन् २०१७ जुन् २१
१०९. नेपालमा कुन अवधिलाइ फलफूल दशकमा रुपमा घोषणा गरिएको छ ?
- आ.व २०७३/०७४ र २०८२/०८३
११०. यस बर्ष (२०७४ मा प्रदान गरिने) मदन भण्डारी पुरस्कारबाट कसलाई पुरस्कृत गरियो ?
- घुर्मुस - सुन्तली फाउन्डेसन
१११. गृहमन्त्रालय गृह प्रशासन सुधार मार्गचित्र २०७४ कहिले सार्वजनिक गरियो ?
- बि.सं. २०७४ असार १३
११२. राष्ट्रिय कविता महोत्सव २०७४ मा प्रथम हुने कवि को हुन् ?
- खोटाङ्का चन्द्र रानाहँछा
११३. २०७४ मा प्रदान गरिने आदीकवि भानुभक्त पुरस्कारवाट कसलाई सम्मानित गरिने भएको छ ?
- डा. राजेन्द्र विमल
११४. हिमालयन बैंक कप गल्प प्रतियोगिता २०१७ को उपाधी जित्ने खेलाडि को हुन् ?
- ध्रव थापा
११५. भक्तराज आचार्य राष्ट्रिय संगित सम्मान २०७४ बाट सम्मानित हुने व्याक्ती को हुन् ?
- हरि प्रसाद रिमाल
११६. पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफलाइ त्याहाको सर्वोच्च अदालतले भष्ट्रचारी करार गर्दै पदको लागि अयोग्य भएको फैसला कहिले गरेको हो ?
- सन् २०१७ जुलाई २८
११७. २०७४ सालमा प्रदान गरिने युगकवि सिद्धिचरण पुरस्कारबाट सम्मानित हुने स्रष्टा को हहुन्?
- प्रा. डा. बासुदेव त्रिपाठी
११८. नेपाल हिमालको प्रबेशद्धार हो भन्ने सन्देश विश्व पर्यटन बजारमा गर्ने उदेश्यले ईन्टरनेशनल ट्राभल कलगर्स एण्ड मिडिया कन्फ्रेन्स को आयोजना कहिले र कहाँ गरियो ?
- बि.सं. २०७४ जेठ १८ , काठमाण्डौ
११९. नेपाल र अफ्रिकि राष्ट्र एन्टिगुवा बीच कुटनितीक सम्बन्ध कहिले कायम भएको हो ?
- सन् २०१७ जुलाइ २६
१२०. एसियाको बेस्ट ईम्प्लोयर ब्रान्ड अवार्ड २०१७ बाट सम्मानित हुने कम्पनी कुन हो ?
- चौधरी ग्रुप
१२१. बहुप्रतिक्षित पोखरा क्षेत्रिय अन्तराष्टिय विमानस्थल निर्माण कार्यको शुभारम्भ कहिले गरियो ?
- २०७४ साउन १८
१२२. त्रिमूर्ति निकेतनले २०७४ सालमा प्रदान गरिने देवकोटा काव्य पुरस्कारबाट कसलाइ सम्मानित गर्ने निर्णय गर्यो ?
- तुलसी दिवस
१२३. राष्ट्रिय प्रजातन्त्र पार्टि प्रजातान्त्रिकको गठन कहिले गरियो ?
- वि.सं. २०७४ साउन २२
१२४. दक्षिण एसियाली महिला सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ?
- २०७४ साउन २२-२३ काठमाडौं
१२५. आफ्नो देशमा रहेका आप्रबासिलाइ स्थाई बसोवास को अनुमति दिने कानुन पारित गर्ने पहिलो खाडि राष्ट्र कुन हो र कहिले ?
- कतार (२०१७ अगस्त २)
१२६. संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले उत्तर कोरिया बिरुद्ध नया प्रतिवन्धको प्रस्ताव कहिले अनुमोदन गर्यो ?
- २०१७ अगस्त ५
१२७. घाउ पाक्ने तत्व व्याक्टेरिया हो भनि पत्ता लगाउने वैज्ञानिक को हुन्?
- लुईपाश्चर
१२८. ग्रामो फोनको आविश्कार कसले गरेका हुन् ?
- थोमश अल्भा एडिसन
१२९. रेडिएमको आविश्कार गर्ने वैज्ञानिक को हुन् ?
- म्याडम क्यूरी
१३०. रिक्टर स्केल कसको नामबाट राखिएको हो ?
- चाल्स रिक्टर
१३१. टेलिभिजनका आविश्कार को हुन् ?
- जे एल वेयर्ड
१३२. रेडियो नेपालका पहिलो समाचार वाचक को हुन् ?
- तारिणी प्रसाद कोइराला
१३३. राष्ट्रिय कृषि व्यावसाय निति कहिले जारी गरिएको हो ?
- वि.सं. २०६३
१३४. नेपालको कृषि व्यावसाय खासगरि केमा निर्भर छ ?
- मौसम
१३५. नेपालमा रेन्वो ट्राउट माछा पालनको सुरुवात कहिले देखि भएको हो ?
- सन् १९९० (नुवाकोट)
१३६. नेपालमा भूमि सुधार कार्यक्रम कहिले ल्याईयो ?
- वि.सं. २०२१
१३७. सामान्यता कला कति प्रकारका हुन्छन ?
- ६४
१३८. भित्ते चित्रको उत्कृष्ट नमुनालाई के भनिन्छ ?
- मिथिला चित्रकला
१३९. नेपालको सर्वोच्च मानपदवी कुन हो ?
- नेपाल रत्न
१४०. बिभुषण एेन २०६४ कहिले देखि लागू भएको हो ?
- २०६४ साउन ३२
१४१. नेपाल सरकार बाट प्रदान गरिने पदक हरु कति छन?
- १३
१४२. आदि प्रयाग बनेर कुन क्षेत्रलाई बुझाउदछ ?
- देवघाट
१४३. दरै भाषिहरुको मूख्य वसोबास कहाँ रहेको छ ?
- तनहु, चितवन र पाल्पा
१४४. मैथलि भाषाको लिपिलाई के भनिन्छ ?
- तिरहता लिपि
१४५. लिम्बू भाषाको लिपिलाई के भनिन्छ ?
- सिरि जंगा
१४६. भोटबर्मेली भाषालाई कुन जातिको भाषा पनि भनिन्छ ?
- मंगोल
१४७. वडका ईतवार कुन जातिले मनाउने चार्ड हो ?
- थारु
१४८. राई भाषाको पहिलो टेलिचलचित्र कुन हो ?
- सायाबुङ्ग
१४९. शेर्पा शब्दले के बुझाउदछ ?
- पूर्वेली बासिन्दा
१५०. थकाली जातिको मुल बसोवास स्थल कहाँ हो ?
- मुस्ताङको थाकखोला
१५१. हिमाली क्षेत्रमा वस्ने आदिवासी जनजाती समूह कति छन् ?
- १९
१५२. Big Bang Theory को द्धारा अघि सारिएको हो ?
- सर जेम्स जिम्स द्धारा
१५३. Heliocentric Theory का प्रतिपादक को हुन् ?
- निकोलस कोपर्निकस पोल्याण्ड (सन् १५४३)
१५४. वर्तमान मानव भुगोलका जनक ?
- Friedrich Ratzel (Germany)
१५५. एसिया र उत्तर अमेरिकालाई छुट्याउने जल संयोजक ?
- बेरिङ
१५६. अफ्रिकाको सबैभन्दा लामो पर्वत श्रंखला कुन हो ?
- एटलास पर्वत
१५७. विश्वको सबैभन्दा ठुलो गुम्वज ?
- एस्ट्रोडम (उ. अमेरिका)
१५८. विश्वको उचाइमा रहेको राजधानि सहर ?
- लापाज (बोलिभिया)
१५९. अन्टाकर्टिकाको सबै भन्दा लामो हिमनदि कुन हो ?
- ल्याम्वर्ट हिमनदि
१६०. युरोपको लामो पर्वत श्रंखला कुन हो?
- आल्पस
१६१. अष्ट्रेलीयाको नुनिलो पानिको ताल भनेर कुन ताललाई चिनिन्छ ?
- आईरा ताल
१६२. ताकाकावा झरनाको उचाई कति छ ?
- ५०३ मिटर
१६३. ग्रहका वायु कति प्रकारका हुन्छन् ?
- ३
१६४. नेपालमा मनसुनि वायुको सुरुवात कहाँबाट हुन्छ ?
- पूर्वि नेपाल
१६५. मुगु कर्णाली नदिको उद्गम स्थल कहाँ हो?
- लद्धाख हिमाल
१६६. भोट मुल भएका नदिहरुको संख्या कति छ ?
- ६ वटा
१६७. जगडुल्ला ताल कुन जिल्लामा पर्छ?
- डोल्पा
१६८. पोकली झरना कुन जिल्लामा पर्दछ ?
- ओखल्ढुङ्गा
१६९. मोटरसाईकलको सहर भनेर कुन सहरलाई चिनिन्छ ?
- ड्रेटायट
१७०. सिन्धु घाटिको सभ्यता कहिले प्रारम्भ भयो ?
- ई .पू २५००
१७१. नेपाललाई पहिलो अन्तराष्ट्रिय पदक दिलाउने को हुन् ?
- जि. व. केसी ( सन् १९७३)
१७२. सातौ राष्ट्रिय खेलकुदको प्रतीक चिन्ह के थियो ?
- अर्नाको टाउको
१७३. सार्क कृषि सुचना केन्द्र कहाँ रहेको छ ?
- ढाका बंगलादेश (सन् १९८८)
१७४. पद्म श्री साधना सम्मान २०७३ राष्ट्रिय पुरस्कार कस्ले पायो ?
- किशोर श्रेष्ठ
१७५. मिसेन नेपाल आईकन २०१७ को उपाधि जित्ने युवती को हुन् ?
- वर्षा कार्कि
१७६. आईकाओ ले नेपाललाइ गम्भीर सुरक्षा चासोको सुचिबाट कहिले हटाएको हो ?
- सन् २०१७ जुलाई २०
१७७. सन् २०१५ सेप्टेम्बर २७ मा मनाईएको ३६ औ पर्यटन दिवशको नारा के थियो ?
- One billion tourist, one billion opportunities
१७८. २०७१ सालको SLC परिक्षामा कति प्रतिशत बिद्यार्थी उत्तीर्ण भएका छन् ?
- ४७.४३ %
१७९. कीर्तिपुरको गांखेलमा गणतन्त्र स्तम्भको शिलायन्स कहिले गरिएको हो ?
- वि.स २०७१ माघ १ गते
१८०. खेलमैदानमा बलिङ गरेको बलले लागेर चोट ग्रस्त भई मृत्यु भएका अष्ट्रेलीयाका खेलाडि को हुन् ?
- फिलिप ह्युग्स
१८१. ११ औ विश्वकप क्रिकेट प्रतियोगिताका सर्वश्रेष्ठ खेलाडि को घोसित भए ?
- मिचेल स्टार्क (Aus)
१८२. राष्ट्रिय महिला स्वास्थ दिवश कहिले मनाईन्छ ?
- डिसेम्बर ५
१८३. विश्वप्रसिद्ध नोवेल पुरस्कार कति वटा विधामा प्रदान गरिन्छ ?
- ६
१८४. उत्कृष्ट लेखा प्रस्तुति सम्मान पुरस्कार बाट सम्मानित हुने बाणिज्य बैंक कुन हो ?
- नविल बैंक लिमिटेड
१८५. नेपालमा बर्सेनि कुन दरले तापक्रम वढेको अनुमान छ ?
- ०.०६
१८६. विश्वकै ठूलो विज्ञान प्रविधी संग्रहालय कहाँ निर्माण गरिएको छ ?
- चिन (गुआङ्योङ साईन्स सेन्टर)
१८७. नेपालमा कहिलेदेखि माधक पदार्थमा रोक लगाईएको थियो ?
- वि.सं. २०६६
१८८. स्थापना भएको एक दशक पछि मात्र दर्ता भएको चर्चीत संगठन कुन हो ?
- गैरआवासीय नेपाली संगठन
१८९. अन्तराष्ट्रिय मुद्रा कोषको प्रथम महिला प्रमुख को हुन् ?
- क्रिस्टिन लागार्ड (फ्रान्स)
१९०. काठमान्डौ महानगरपालिका भित्र घुम्ति शौचालयको सुरुवात कहिले भएको हो ?
- वि. स २०६५ चैत्र २३
१९१. नेपालको पहिलो बिधुतिय पुस्तकालय कुन हो ?
- वासुदेव ढुंगाना विधुतिय पुस्तकालय
१९२. नेपालमा कति प्रकारका ecosystem रहेका छन् ?
- ११४
१९३. WWF को स्थापना कहिले भयो ?
- सन् १९६१
१९४. परस्त्रीसंग अनुचित सम्बन्ध राखेकोमा काटिने योद्धा को हुन् ?
- विश्वजित मल्ल
१९५. एसियाको मेकिङ् नदि कति राष्ट्र भएर बग्दछ ?
- ६
१९६. Land Ownership In Nepal कस्को कृति हो ?
- महेशचन्द्र रेग्मी
१९७. युरोमनि अवार्ड २०१७ बाट सम्मानित हुने बैंक कुन हो ?
- स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल
१९८. प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले पद तथा गोपनियताको सपथग्रहण कहिले गरे ?
- वि.स २०७४ साउन २
१९९. भारत सरकारले Goods Services Tax (GST) कहिले देखि लागु गरेको हो ?
- सन् २०१७ जुलाइ १
२००. नेपाल र अफ्रिकि राष्ट्र जिबुटीबीच औपचारिक रुपमा कुटनितिक सम्बन्ध कहिले कायम भएको हो ?
- सन् २०१७ जुलाई १४
२०१. "भबिष्य तिनिहरुको पक्षमा हुन्छ जसले आफ्नो सपनाको सुन्दरतामा विश्वास गर्छन ।"भन्ने बिचारक को हुन् ?
- इलेनोर रुजवेल्ट
२०२. नेपाल सरकारले कहिले प्रमाणपत्र तह फेज अाउट गरेको हाे ?
- २०६७ साउन ७ गते
२०३. १,००० अाैं विश्वसम्पदा कुन हाे ?
- अाेकाभान्गाे डेल्टा
२०४. २१स्रष्टाका कथा समेटेर हेमशंकर बास्तोलाले निकालेको पुस्तक कुन हाे ?
- हिमाल पहाडकाे कथा
२०५. प्रथम परिवार नियाेजन दिवस कहिले मनाइएको थियो ?
- २०७१ असाेज १
२०६. एशियन हाइवेकाे सुरुवात कहिले भएको हाे ?
- सन् १९५९
२०७. रामसार महासन्धि कहिलेदेखि लागू भएको हाे ?
- सन् १९७५ डिसेम्बर २१
(स्मरणरहाेस:- रामसार महासन्धिमा हस्ताक्षर सन १९७१ फेब्रुअरी २)
२०८. गणितीय तरिकाबाट सबैभन्दा पहिले पत्ता लगाइएको ग्रह कुन हाे ?
- बरुण
२०९. कुन ग्रहलाई सुनाैलाे ग्रह (Golden planet) भनिन्छ ?
- शनि
२१०. दक्षिण अमेरिकाकाे सबैभन्दा ठूलो मरुभूमि कुन हाे ?
- पाेटाेगाेनियन
२११. "पाे नदि " कुन युरोपेली मुलुककाे सबैभन्दा लामो नदि हाे ?
- इटाली
२१२. खरानीटार नुवाकोटमा पर्छ भने खैरेनीटार कहाँ पर्छ ?
- तनहुँ
२१३. १८ पुराण मध्ये सबैभन्दा थाेरै श्लाेक भएको पुराण कुन हाे ?
- अग्नि पुराण
२१४. नेपालको कुन स्थानलाई "चराको स्वर्ग" भनेर चिनिन्छ ?
- काेशीटप्पु वन्यजन्तु अारक्ष
(स्मरणरहाेस :- चराको राजधानी भनेर अरुण उपत्यकालाई चिनिन्छ ।)
२१५. लिच्छविहरुकाे शासन केन्द्र कहाँ रहेको थियो ?
- गाेकर्ण
२१६. विश्वकाे छैटौं ठुलो भाषा कुन हाे ?
- अरबी
२१७. अाैद्योगिक व्यवसाय ऐन ,२०४९ कहिलेदेखि लागू भएको हाे ?
- वि.सं.२०४९ कार्तिक १७
२१८. लाेककवि भनेर कसलाई चिनिन्छ ?
- अलि मिया
२१९. मन्त्रीपरिषद बैठकले चुरे वातावरण संरक्षण क्षेत्र घाेषणा कहिले गरेको थियो ?
- २०७१ असार ३
२२०. नेपालकाे पवित्र पहाड भनेर कुन शिखरलाई बुझिन्छ ?
- गाैरीशंकर
२२१. विश्व हुलाक संघको प्रधान कार्यालय कहाँ रहेको छ ?
- वर्न, स्वीट्जरल्यान्ड
२२२. गाेरखा हिमाल कुन जिल्लामा पर्छ ?
- हुम्ला
Comments
Post a Comment