Skip to main content

वन-रक्षक

१. वन डढेलो व्यावस्थापन सप्ताह कहिले मनाईन्छ ??
— चैत १-७
२. केन्द्र व्यवस्थापन समिति को बैंठक एक वर्ष मा कति पटक बस्नु पर्दछ ??
— २ पटक (जम्मा सदस्य ९)
३. खाता संरक्षित वन कुन जिल्लामा रहेको छ ??
— बर्दिया
४. नेपालमा सामुदायिक वनको वकालत गर्ने संस्था कुन हो ??
— सामुदायिक वन उपभोक्ता माहाशाखा (FEOFUN)
५. साझेदारी वनको प्रथम राष्ट्रिय गोष्ठी कहाँ भयको थियोे ??
— लुम्बिनी (वैज्ञानिक वन व्यावस्थापन समृद्धिको मुल आधार)
६. नेपालका सिमसार क्षेत्रहरु मध्ये रामसार सुचिमा सुचिकृत कति ओटा सिमसार क्षेत्रहरू संरक्षित क्षेत्र भित्र पर्दछन ??
— ६ ओटा
७. नेपालमा मनाएको विश्व सिमसार दिवशको नारा के थियो ??
— ‘प्रकोप न्युनिकरणका लागि सिमसार’
८. तराई भु- परिधि (TAL) अन्तर्गत नेपाल र भारतका कति संरक्षण क्षेत्र पर्दछन ??
— नेपालका ६ र भारतका ९ (४५५०० हेक्टर जम्मा)
९. गुणस्तरको आधारमा पहिलो दर्जाको रुखबाट कति काठ र दाउरा निस्कन्छ ??
— दुई तिहाई काठ, एन तिहाई दाउरा
१०. एक आर्थिक वर्षमा वन पेशीको म्याद कति हुन्छ ??
— बढिमा ८ महिना
११. सालको बीउ कुन माध्यम बाट प्रसारण हुन्छ ??
— हावा
१२. राष्ट्रिय संरक्षण दिवश कहिले मनाइन्छ ??
— असोज -७
१३. नेपालमा साझेदारी वनको गोष्ठी कहिले भयो ??
२०७१ जेष्ठ १३
१४. नेपालका कति ओटा सरिसृप प्रजातिलाई IUCN ले रेड लिस्टमा राखेको छ ??
— १५.
१५. नेपाल जैविक विविधता रणनीति र कार्ययोजना (NBSAP) को अवधि कति रहेको छ ??
२०१४-२०२०
.
#मिशन_लोकसेवा

Comments