Skip to main content

महत्वपूर्ण २०७४ (2017) का समसामयिक जानकारी

१. राष्ट्रिय बाल दिबस, २०७४ को मूल नारा क हो ?
- बालमैत्री शासन : बालअधिकारको सम्मान

२. अन्तराष्ट्रिय साक्षरता दिवस कहिले मनाइन्छ ?
- सेप्टेम्बर ८
 
३. नेपालमा संविधान दिवस कहिले मनाइन्छ ?
- असोज ३
 
४. तीन पटकसम्म तलाक भनेपछि श्रीमान् श्रीमतीबीच सम्बन्ध विच्छेद हुने परिपाटी तालाक' असंवैधानिक भएको घोषणा भारतको सर्वोच्च अदालतले कहिले गरेको हो ?
- सन् २०१७ अगस्त २२
 
७. अमेरिकी अन्तरिक्ष एजेन्सी नासाद्वारा शनि ग्रहको अध्यनका लागि पढाईएको अन्तरिक्ष यान कुन हो ?
- क्यासिनी
 
८. छैटौ नेपाल - अफ्रिका फिल्म फेस्टिबल - २०१७ राजधानी काठमाडौँमा कहिले सम्पन्न भयो ?
- वि. स. २०७४ असोज २-४
 
९. नेपाल सरकारले इन्डोनेसियामा अवैइतनिक महाबाणिज्य दुतावासको स्थापना कहिले गर्यो ?
- सन् २०१७ सेप्टेम्बर १३
 
१०. प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्र सङ्घको ७२ औं महासभामा भाग लिने सन्दर्भमा अमेरिका प्रस्थान कहिले गर्यो ?
-  वि.स २०७४ असोज ३
 
११. विश्व बैङ्कले सन् २०१७ सेप्टेम्बर १७ मा सार्वजनिक गरेको नेपाल डेभलपमेन्ट अपडेट - २०१७ अनुसार आ. व. २०७४/७५ मा नेपालको आर्थिक वृद्धी कति हुने आनुमान छ ?
-  ४.५ प्रतिशत
 
१२. सन् २०१७ सेप्टेम्बरमा मलेसियामा सम्पन्न एसीसी यु - १९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि कसले जित्यो ?
- नेपाल
 
१३. २०७४ मा प्रदान गरिएको नवो कृति अवार्डमा लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित हुने व्यक्तित्व को हुन् ?
-  नेपाल विज्ञापन सङ्घका पूर्व अध्यक्ष माधवराज तिमिल्सिना तथा विज्ञापन क्षेत्रका आग्रणी वक्तित्व नवीनलाल जोशी
 
१४. पाटा ट्राभल मार्ट - २०१७ कहिले र कहाँ सम्पन्न भयो ?
- सन् २०१७ सेप्टेम्बर १३-१५, मकाउ
 
१६. उत्तर कोरियाले जापानको आकाशमाथि ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण कहिले गरेको हो ?
- सन् २०१७ सेप्टेम्बर १५
 
१७. चौथो न्यू बिज बिजनेस कन्केल्भ तथा अवार्ड - २०१७ मा लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित हुने व्यक्तित्व को हुन् ?
- पन्चकन्या ग्रुपका संस्थापक अध्यक्ष प्रेमबहादुर श्रेष्ठ
 
१८. बेस्ट Managed Life Insurance Company अवार्ड - २०१७ बाट सम्मानित हुने बिमा कम्पनी कुन हो ?
- नेपाल लाइफ इन्सुरेन्स कम्पनी
 
१९. व्यस्थापिका-संसदले २०७४ असोज ३ मा पारित बिधेयक अनुसार लापरबाही ढङ्गबाट सवारी चलाई दुर्घटना भएको अवस्थामा चालकलाई के-कस्तो सजाय हुने व्यवस्था छ ?
- तीन बर्षदेखी दस बर्षसम्म कैद सजाय र तीस हजारदेखी एक लाख रुपैयाँसम्म जरिवाना
 
२०. २०७४ असोज ६ मा मनाइएको सामाजिक सेवा दिवसको नारा क हो ?
- शान्ति र समृदि सबैको चाहना, समाज सेवामा निस्वार्थ भावना
 
२१. गोरखामा २०७४ असोज ९ मा सम्पन्न लिगलिगे दौडको उपाधि कसले जित्यो ?
- नेपाली सेनाका खगेन्द्र बहादुर रानाभाट
 
२२.  व्यस्थापिका संसदले मुलुकी देवानी संहिता र मुलुकी देवानी कार्यविधि कहिले पारित गरेको हो ?
- बि.स. २०७४ असोज ९
 
२३. २०७४ सालको षडानन्द राष्ट्रिय पुरस्कारबाट सम्मानित हुने व्यक्तित्व को हुन् ?
- प्रा. शिवगोपाल रिसाल
 
२४.  मेक्सिकोमा २ सय ५० भन्दा बढीको ज्यान जानेगरी शक्तिशाली भुकम्प कहिले गयो ?
- सन् २०१७ सेप्टेम्बर १९
 
२५. मिसेस नेपाल इन्टरनेशनल - २०१७ को उपाधि जित्ने युवती को हुन् ?
- सुरुचि पाण्डे
 
२६. थाइल्यान्डकी पुर्व प्रधानमन्त्री यिङ्लक सिनावात्रालाई भ्रष्टाचारको आरोपमा त्याँहाको सर्वोच्च अदालतले पाँच वर्षको जेल सजाय कहिले सुनाएको हो ?
- सन् २०१७ सेप्टेम्बर २७
 
२७. नेपाल राष्ट्र बैंङ्क सञ्चालक समितिले ३० वर्षे सेवा अवधि हटायर ५८ वर्ष उमेर हदबन्दी मात्र लागू कहिले गरेको हो ?
- वि. स. २०७४ असोज ८
 
२८. युनियन लाइफ र सन् नेपाल लाइफ इन्सुरेन्स कम्पनीले कारोबारको शुभारम्भा कहिले गरेका हुन् ?
- वि. स. २०७४ असोज ६
 
२९. नेपाल आइडल बन्न सफल प्रतिभा को हून् ?
- बुद्ध लामा
 
३०.सन् २०१७ सेप्टेम्बरमा सम्पन्न साफ यु - १८ च्याम्पियनसिपको उपाधि कसले जित्यो ?
- नेपाल
 
३१. रेडियो नेपालबाट प्रसारण हुने बाल कार्यक्रम सञ्चालक एवम् गायक वासुदेव मुनालको निधन कहिले भएको हो ?
- वि. स. २०७४ असोज १२
 
३२. नेपाली पर्व वडादशैं मनाउन कुन देशको संसद् भावनबाट  त्यहाँ रहेका नेपालीलाई नियन्त्रणा पठाइएको हो ?
- अस्ट्रेलिया
 
३३.  सन् २०१७ सेप्टेम्बरमा सम्पन्न निर्वाचनमा जर्मन चान्सलरमा निर्वाचित हुने राजनीतिकर्मी को हुन् ?
- एन्जेला मर्केल
 
३४. विश्वका विभिन्न देशमा रहेका शेर्पा सम्मेलन कहाँ आयोजना गरिएको छ ?
- काठमाडौँ ( वि. स. २०७४ असोज )
 
३५. नेपाल-भारत सम्बन्धलाई समग्रतामा अध्ययन गरी सुझाव पेस गर्न गठित प्रबुद्ध व्यक्ति समूह ( ईपीजी ) को पाँचौँ बैठक कहिले सम्पन्न भयो ?
- वि. स. २०७४ असोज २१-२२, काठमाडौँ
 
३६. सङ्घीय प्रसासनिक पुन: संरचनाको पहिलो खुड्किलोका रुपमा रहेको कर्मचारी समायोजन विधेयक, २०७४ संसद्बाटा कहिले पारित भएको हो ?
- वि. स. २०७४ असोज २०
 
३७. २०७४ असोज २३ को मन्त्रिपरिषद् बैठकले रास्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा कसलाई निउक्त गर्यो ?
- प्रा डा. चन्द्रमणि पौडेल
 
३८.  नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरदकुमार गौचनको दिनदहाडै गोली हानी हत्या कहिले भएको हो ?
- वि. स. २०७४ असोज २३
 
३९. अमेरिकाको लसभेगस सहरस्थित एक कन्सर्टमा दर्जनौंको ज्यान जानेगरी अन्धाधुन्ध गोली प्रहार कहिले भएको हो ?
- सन् २०१७ अक्टोवर १
 
४०.हिमाली क्षेत्र जुम्लामा जलवायु परिवर्तन सम्बन्धी राष्ट्रीय सम्मेलन कहिले सम्पन्न भयो ?
- वि. स. २०७४ असोज २९-३०
 
४१. वि. स. २०७० मङ्सिर ४ गते निर्वाचन भई माघ ७ गते पहिलो बैठक गरेको ऐतिहासिक संविधान सभा ( दोश्रो ) को रूपान्तरित व्यवस्थापिका - संसद्को कार्यकाल कहिले सकिएको हो ?
- वि. स. २०७४ असोज २८
 
४२. म्यान्मारमा भड्किएको हिन्सामा चरम दमन भएपश्चात् रोहिङ्ग्या विद्रोहीद्वारा एकतर्फी युद्धविरामको घोषणा कहिले भएको हो ?
- सन् २०१७ सेप्टेम्बर ९
 
४३. गैरआवासीय नेपाली सङ्घ ( एनआरएनए ) को आठौ महाधिवेशन कहिले सम्पन्न भयो ?
- वि. स. २०७४ असोज २८ - ३१
 
४४.  गैरआवासीय नेपालीको लगानीमा ७५० शैययाको नेपाल मेडिसिटी अस्पतालको औपचारिक रुपमा उद्धघाटन कहिले भएको हो ?
- वि. स. २०७४ असोज २५
 
४५. स्थानीय सरकार सञ्चालक विधेयक, २०७४ राष्ट्रपतिद्वारा कहिले प्रमाणीकरण भएको हो ?
- वि. स. २०७४ असोज २९
 
४६. प्रधानमन्त्री शेरबहादुर देउवाले उपप्रधान मन्त्रीसहित आठ मन्त्री तथा राज्यमन्त्री थप गरी छैटौँपल्ट मन्त्रिपरिषद्धको विस्तार कहिले गरेका हुन् ?
-  वि. स. २०७४ असोज २७
 
४७. सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा तालिम सम्मेलन, २०७४ कहिले सम्पन्न भयो ?
-  वि. स. २०७४ असोज
 
४८. प्रथम दक्षिण एसियाली जोरखाने तथा कुस्ती पहलवानी प्रतियोगिता कहिले र काँह सम्पन्न भयो ?
- सन् २०१७ अक्टोबर १३ - १४
 
४९. राजर्षि जनक विश्वविधालय सम्बन्धी विधेयक व्यवस्थापिका - संसद्बाट कहिले पारित भएको हो ?
- वि. स. २०७४ असोज  २६

स्रोत: गोरखापत्र

Comments

Post a Comment

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

कृषि सम्बन्धी केही जानकारी

१. २०६८ को जनगणना अनुसार कति प्रतिशत नेपाली जनता कृषिमा निर्भर रहेको छ ?? → ७४% २. नेपालको कुल भूभागको कति प्रतिशत भूमि कृषि योग्य रहेको छ ?? → १७.९८ % ३. नेपालको कृषि क्षेत्रको विक...

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...