१) विश्वकै सबैभन्दा उचाईमा अवस्थित हिमनदी कुन हो?
→खुम्बु
२) विश्वमै पहिलोपटक सामूहिक रुपमा पोलियो खोप कहिले लगाइएको थियो?
→सन् १९५४ फेब्रुअरी २३
३) नेपालको पहिलो बाघ गणना मा बाघको संख्या कति थियो ?
→१२१
४) विश्वकै सर्वोत्कृष्ट एयरलाइन’ उपाधि कुन एयरलाइन ले पायो?
→कतार एयरवेज
५) म्यान बुकर पुरस्कार को स्थापना कहिले भएको थियो?
→सन् 1969
६) नेवार संग्रहालय कहाँ रहेको छ?
→पाटन
७) रणबहादुर शाहको हत्या उनकै भाइ शेरबहादुर शाहद्वारा भए पश्चात भीमसेन थापाले ९३ जनाको हत्या गरेर कति सालमा स्वयं आफू मुख्तियार (प्रधानमन्त्री सरहको पद) बनेका थिए?
→सन् १८०६
८) सबैभन्दा कम जनसंख्या भएको नारफु गाउँपालिका कुन जिल्लामा पर्छ?
→मनाङ
९) गाईको बथानलाई के भनिन्छ?
→गोकुल
१०) नेपालमा मूल्य अभिवृद्धि कर (VAT) कहिलेदेखि लागू भएको हो? (पुरा मितिमा)
→वि.सं. २०५४ मंसिर १
११) मंगल ग्रहका दुईवटा उपग्रह फोबोस र डिमोस पत्ता लगाउने अमेरिकी अन्तरीक्ष यात्री को हुन्?
→असाफ हल
१२) अर्थ मन्त्रालय एवं मातहतका विभाग तथा कार्यालयका काममा प्रभावकारी ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको गुनासो सुनुवाइ कक्षलाई के भनी चिनिन्छ?
→विगुल
१३) कृषि विकास बैंकको सम्पन्न मन्त्रालय कुन हो?
→अर्थ मन्त्रालय
१४) नेपालका सांस्कृतिक शहर भनेर कुनकुन शहरलाई चिनिन्छ ?
→भक्तपुर, ललितपुर र जनकपुर
१५) जंगबहादुरसँग पहिलो छापामार युद्ध लड्ने वीरयोद्धा को थिए?
→बलदेव शाही
१६) सरकारले काठमाडौ उपत्यकालाई एक बर्षको लागि संकटग्रस्त क्षेत्र कहिले घोषणा गर्यो? (पुरा मितिमा)
→वि.सं. २०७२ जेठ ३१
१७) संसारमा सबैभन्दा बढी प्रयोग हुने खनिज पदार्थ कुन हो?
→फलाम
१८) संयुक्त राष्ट्रसंघ (UNO) को संविधान लाई के भनिन्छ?
→बडापत्र
१९) रेडबुल कुन एसियायी मुलुकमा निर्मित पीयपदार्थ हो?
→थाइल्यान्ड
२०) नेपाल प्रहरीले पहिले भिड नियन्त्रण र कार्यक्षेत्रमा खटिदा लागाउने निलो टाटेपाटे पोसाकलाई के भनिन्छ? (अहिलेको कालो रङको पोसाकलाई डाङ्ग्री भनिने)
→चुस्ता
२१) 242 बाट 22 कतिपटक घटाउन सकिन्छ?
→11
↪सफलताका पाइलाहरु↩
Comments
Post a Comment