Skip to main content

क्विज विशेष

१) गौरिफान्टा नाका कुन जिल्लामा पर्दछ ??
➡कैलाली
२) नेपाल र भारत बाहेक कुन तेस्रो मुलुकमा आदिकबी भानुभक्तको शालिक स्थापित गरिएको छ ??
➡रुस
३) दोलखा चरिकोटका कुन ब्यकतिलाई किवि बाजे उपनामले चिनिन्छ ??
➡श्याम खड्का
४) लिच्छविकालमा प्रान्तमा बस्ने जनतालाई के भनिन्थ्यो ??
➡जानपद
५) हाल नेपालको संविधानमा एउटा मात्र धारा भएका भाग कति वटा छन ??
➡३ ओटा (भाग ३०,३१ र ३४)
६) राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा औषत प्रतिघन्टा जन्मदर ६२ जना रहेको छ भने औषत प्रतिघन्टाअ मृतुदर कति जना रहेको छ ??
➡२६ जना
७) गोल्डम्यान पुरस्कार पाउने एशियाका प्रथम ब्यक्ति को हुन ??
➡महेशचन्द्र महेता, भारत(सन १९९६)
८) बिस्वमा बैंङकिङ प्रणालिको शुरुवात कुन देशबाट भएको हो ??
➡इटाली
९) नेपाली भाषामा लेखी नेपालमै छापिएको पहिलो नेपाली ब्याकरण कुन हो ??
➡प्राकृत ब्याकरण, जयपृथ्वी बहादुर सिंहको
१०) 'डोखना' कुन जातिका महिलाको भेषभुषा हो ??
➡मेचे
११) जंगलका राता कमिला भुटेर खाने बनकरिया जातिको मुख्य बसोबास कुन जिल्लामा छ ??
➡मकवानपुर
१२) धार्मिक दृष्टिकोणले उत्तरगया भन्नाले कुन नदिलाई चिनिन्छ ??
➡त्रिशुली
१३) बिस्वमा कम जनघनत्व भएको देश गाविन हो भने सबैभन्दा बढी जनघनत्व भएको देश कुन हो ??
➡मोनाको
१४) बढी भुपरिब्यष्ठित देशहरु भएको तर मरुभुमी नभएको महादेश कुन हो ??
➡युरोप
१५) सुर्यबाट सबैभन्दा नजिक रहेको तारा कुन हो ??
➡प्रोक्सिमा सेन्ताउरी

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

कृषि सम्बन्धी केही जानकारी

१. २०६८ को जनगणना अनुसार कति प्रतिशत नेपाली जनता कृषिमा निर्भर रहेको छ ?? → ७४% २. नेपालको कुल भूभागको कति प्रतिशत भूमि कृषि योग्य रहेको छ ?? → १७.९८ % ३. नेपालको कृषि क्षेत्रको विक...

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...