Skip to main content

यी भनाई पढ्नुस तपाइको सोचमा परिवर्तन ल्याउने छ।

१) “शत्रुको पनि गुण ग्रहण गर, गुरुको अवगुण त्यागिदेउ” कसको भनाई हो ??
— अरस्तु
२) “छोरा हुनु त यस्तो वीर हुनु छोरा ! तिमी जस्ता वीर छोराको बाबु हुनु मेरो पनि ठूलो भाग्य हो” कसले भनेका हुन ??
— माधवराज जोशी
३) “जति बूढो भए पनि दुष्ट दुष्ट नै रहन्छ जति पाके पनि तितो फल तितो नै हुन्छ ।” कसको भनाइ हो ??
— कौटिल्य
४) “सानो सानो कुराले पुर्णता बन्दछ तर पुर्णता सानो कुरा होइन” कसको भनाइ हो ??
— माइकल एन्जेलो
५) “अनुभवबाट लाभ उठाउने नया सुचना सिक्ने र नया परिस्थितिहरुमा समायोजन गर्ने योग्यता नै बुद्वी हो ।” कसको भनाइ हो ??
— कौगन हेभम्यान
६) “समयको सदुपयोगले नै मानिस धनी बन्छ, समय शक्ति हो हामिले समयको महत्व बुझ्नुपर्छ ।” कसको भनाई हो ??
— स्वेट मार्डन
७) “कठिन मिहनत र तपस्या बिना कोहि महान बन्दैन ।” कसको भनाई हो ??
— साइरस
८) “सच्चा मित्रले आनन्दलाई दुई गुणा र पिडालाइ आधा बनाइदिन्छ ।” कसको भनाई हो ??
— फ्रान्सिस बेकन
९) “जहाँ नदि गहिरो हुन्छ त्यहा जल प्रवाह अत्यन्त शान्त र गम्भीर हुन्छ ।” कसको भनाई हो ??
— विलियम शेक्सपियर
१०) “सज्जन संग मित्रता कहिल्यै खत्तम हुदैन ।” कसको भनाई हो ??
— संस्कृत शुक्ति

Comments