१. वन अतिक्रमण हटाउन सरकारले कति वर्षे रणनीति लिएको छ ?
➡५ वर्षको
२. Forest of Flame भनेर जंगलको कुन प्रजातिलाई चिनिन्छ ?
➡पलास
३. कुन जनावरलाई चरिचरण दस्तुर लाग्दैन ?
➡गाई
४. वन रक्षकको दरबन्दी कुन निकायमा हुन्छ ?
➡रेञ्ज पोष्ट
५. चिनियाँ परम्परामा छोरी जन्मे पछि वृक्षरोपण गरिने रुखको नाम के हो ?
➡पाउलोनिया
६. नेपालमा ताराइको वन प्रतिवर्ष कति प्रतिशतको दरले विनाश भइरहेको छ ?
➡१.३ %
७. चेपाङ जातिमा छोरिको विवाहमा कुन रुख दाइजो दिने प्रचलन रहेको छ ?
➡चिउरी
८. सालको वैज्ञानिक नाम के हो ?
➡सोरिया रोउस्ता
९. जिल्ला वन अधिकृतले छपान भएको मध्ये कति प्रतिशत जाँचबुझ गर्नु पर्ने हुन्छ ?
➡१०%
१०. सामुदायिक वनको विधान र कार्ययोजना स्वीकृत गर्ने निकाय कुन हो ?
➡जिल्ला वन कार्यालय
११. क्षेत्रफलको आधारमा सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज कुन हो ?
➡शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज
१३. सन १९९७ मा क्लोन गरि जन्माएको भेँडाको नाम के रखिएको थियो ?
➡डलि (Dolly)
१४. राष्ट्रिय वन क्षेत्र भित्रको प्लट कसले निर्धारण गर्दछ ?
➡जिल्ला वन अधिकृत
१५. प्रकृतिको कुचिकार भनेर कुन जीवलाई चिनिन्छ ?
➡गिद्द
१६. कत्था कुन काठबाट बनाइन्छ ?
➡खयरको काठ्बाट
१७. कस्तुरी मृगको खास विशेषता के हो ?
➡बिना
१८. काठमाडौ बाट सबैभन्दा नजिक रहेको राष्ट्रिय निकुञ्ज कुन हो ?
➡शिवपुरी
१९. अन्तराष्ट्रिय सिमसार दिवस कहिले मनाइन्छ ?
➡फेब्रुअरी २
२०. नेपालमा मात्र पाइने वनस्पति के हो ?
➡लप्सी
===========================
संकलन : विमल श्रेष्ठ
नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...
Comments
Post a Comment