Skip to main content

महत्त्वपूर्ण लोकसेवा उपयोगी खुराकहरु एकपटक पढ्नुहोस् ः

-: सेतीगण्डकीको संस्कृत नाम सुवर्णसरिता , सुनकोसीको शुभश्रवा चेपे चम्पावती र त्रिशूली नदीलाई धर्मधारा नामले चिनिन्छ ,
.........
-: नेपालको सवैभन्दा ठुलो ताल रारा हो। यो मुगु जिल्लामा पर्दछ,यसको लम्बाइ 8 किलोमिटर, चौडाइ 1.5 किलोमिटर, गहिराइ 167 मिटर रहेको छ,
.........
-: पहिलोपटक स्वास्थ्य विमा कार्यक्रमका लागी मुलकभरी 14 जिल्लालाई छनौट गरिएको हो,
..........
-: धनुषा हर्दिनाथ, जोमसोम कालीगण्डकी र मन्थली तामाकोसीको किनारमा अवस्थित रहेका छन,
............
-: महिला स्वास्थ्य स्वयं सेवीका दिवस डिसेम्बर 5 मा मनाइन्छ ,
............
-: पहिलो स्तरका नदीहरुलाइ हिमाली पुर्वगामी र दोस्रो स्तरका नदीलाई पर्वतीय अनुगामी नदी भनेर पनि भनिन्छ ,
......
-: सुलिगाढ झरनाको स्थानीय नाम पाउली पनि भनिन्छ  , दिप्रुङ झरना खोटाङ, सहस्र झरना पर्वतमा पर्दछ,
............
-: अछामको रामारोसन क्षेत्र 12 ताल 18 पाट रहेका छन।
.......
-: चरिङ्गे दह दाङ, पृथा दह डोल्पा र छायानाथ दह मुगुमा अवस्थित छन,
...........
-: तातोपानी कुण्ड म्याग्दी र पर्वत, पाप कुण्ड मुगु निहारी कुण्ड बझाङमा ,गोसाइँकुण्ड लगायत  विभित्र नामका 7 कुण्ड रसुवा पर्दछन,
..........
-: गोसाइँकुण्ड 4380 मिटर , छो-रोल्पा हिमताल 4580 तिलिचो ताल 4919 र सुलिगाढ झरना 3612 मिटरको उचाईमा पर्दछन,
.......
-: थर्पचुली हिमनदी अन्नपूर्ण र दोलम्बा हिमनदी रोल्वालिङ हिमालको काखमा पर्दछन,
............
- पहिलो नागरिकता पाउने रोवर्ट सोफियाका डिजाइनर "डेविट ह्यान्सन" हुन उनी बेलायती नागरिक थिए,
........ संकलन @ राज क्षेत्री
...........................................
-: पहाडी प्रदेशलाई ( चुरे श्रेणी, महाभारत पर्वत र मध्यभुमी) गरेर मुख 3 भागमा विभाजन गरिएको छ,
..............
-: दमौली- मादी, तुलक्षीपुर - पातुखोला, तुम्लिङटार अरुण नदी र सभाखोलाको किनारमा अवस्थित छन,
.........
-: युनेस्कोको हालका प्रमुख "एन्ड्री एजोले" हुन।
.........
-: ठुलो भेरी मुकुट हिमाल, लिखु रोलवालिङ , कालीगण्डकी मुस्ताङलेक, र मर्स्याङदी नदीको उद्गम स्थल दामोदर हिमाल हो।
.........
-: कुकुमती - कर्मनासा , तादी सुर्यवती , मनोहरा मणीमती र इन्द्रावतीको पौराणिक नाम सत्यवाहिनी हो,
...........
-: कसरा,गढुवा,मझरा ताल चितवन , सुकेताल पाल्पा , काल ,नागताल गोरखामा पर्दछन,
............
-: प्रदेश नम्बर 5 को एक मात्रै पिछडिएको क्षेत्र " तरैनापुर" ( बाँके) मा पर्दछ,
.............
-: विश्वको कुल 2.27% पानीको भाग नेपालमा पर्दछ,
........
-: हिमाली क्षेत्रलाई मुख्य 3 ( मुख्य , भित्री र सिमान्त हिमालय ) मा बिभाजन गरिएको छ,
..........
- : श्रम एेन 2074 भदौ 19 का अनुसार रोजगारी 5 किसिमका छन, (24 परिक्षेद 183 दफा रहेका छन,
........
-: त्रिशूली धर्मधारा , दुधकोसी भद्रावती बुढीगण्डकी नदीको पौराणिक नामहरु हुन,
........
-: बेगनाश तालको गहिराइ 7.5 मिटर र रुपातालको गहिराइ 4.5 मिटर रहेको छ,
...........
-: मिर्साफेदी सेती नदीको किनार ( कास्की) मा पर्दछ, पूर्वी राप्ती नदीलाई दुधमती भनेर चिनिन्छ ,
............
-: सानोभेरी धौलागिरी ,हिमाल दरौदी बुद्ध हिमाल र बुढीगण्डकी हिमालको उद्गगमस्थल गणेश हिमाल हो।
..........
-: तराई प्रदेशलाई मुख्य 3 भागमा विभाजन गरिएको छ,( तराई , भावर र भित्री मधेस )
..........
-: रुपान्तरित व्यवस्थापिका संसद्को कार्यकाल 2074 असोज 28 मा सक्किएको हो,
.............
-: नेपालका नदीको जलभण्डार क्षेमता 2 लाख 2हजार मिलियन क्युविक मिटर रहेको छ,
..........
-: कोशी नदीको ठुलो अरुण र सानो लिखु , पुर्वमा तमोर पश्चिममा इन्द्रावती नदी पर्दछन,
........
:- कनकाइ नदी  भारतमा "विरिङ नामले चिनिन्छ , कोशी नदीका 4 सहायक नदीको उद्गमस्थल तिब्बतमा रहेको छ,
...........
-: गण्डकी नदीको लम्बाइ 338 किलोमिटर रहेको छ, यसको ठुलो सहायक नदी कालीगण्डकी र सानो त्रिशूली हो।
............

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

कृषि सम्बन्धी केही जानकारी

१. २०६८ को जनगणना अनुसार कति प्रतिशत नेपाली जनता कृषिमा निर्भर रहेको छ ?? → ७४% २. नेपालको कुल भूभागको कति प्रतिशत भूमि कृषि योग्य रहेको छ ?? → १७.९८ % ३. नेपालको कृषि क्षेत्रको विक...

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...