Skip to main content

कृषि सम्बन्धी केही जानकारी

१. २०६८ को जनगणना अनुसार कति प्रतिशत नेपाली जनता कृषिमा निर्भर रहेको छ ??
→ ७४%

२. नेपालको कुल भूभागको कति प्रतिशत भूमि कृषि योग्य रहेको छ ??
१७.९८%

३. नेपालको कृषि क्षेत्रको विकासलाई अनुसन्धान मार्फत बढी प्रभावकारी बनाउन खोलिएको संस्था कुन हो ??
→ नार्क (NARC)

४. नेपालको कुल कृषि क्षेत्रको भूमिको कति प्रतिशत भूमिमा सिचाई सुविधा पुगेको छ ??
→ ६६%

५. बाह्रै महिना सिचाईको सुविधा भएको कुल कृषि योग्य भूमि कति प्रतिशत रहेको छ ??
→ ३६%

६. नेपालमा पहिलो पटक कृषि गणना कहिले भएको थियो ??
वि.सं. २०१८

७. छैटौं कृषि गणना अनुसार सबैभन्दा बढी खेती योग्य जमिन भएका पाँच जिल्लाहरु:
1. मोरङ
2. झापा
3. सर्लाही
4. सिराहा
5. सुनसरी

८. छैटौं कृषि गणना अनुसार सबैभन्दा कम खेती योग्य जमिन भएका पाँच जिल्लाहरु:
1. मनाङ्
2. मुस्ताङ्
3. डोल्पा
4. रसुवा
5. हुम्ला

९. नेपालमा हाल कृषि क्षेत्रको बृद्धिदर कति रहेको छ ??
२.८०%

१०. कृषि क्षेत्रको उत्पादनमा धानबालीको हिस्सा कति प्रतिशत रहेको छ ??
२०.८०%

११. चालू आर्थिक बर्षमा गैर कृषि क्षेत्रको बृद्धिदर कति हुने अनुमान रहेको छ ??
७.१०%

१२. चालू आर्थिक बर्षमा कुल गृहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान कति प्रतिशत रहने अनुमान छ ??
२७.६०%

१३. नेपालको कृषि प्रणाली कति प्रकारको रहेको छ ??
→ २

१४. २०६८ सालको राष्ट्रिय कृषि गणना कति औं कृषि गणना हो ??
→ छैटौं

१५. नेपालमा कृषि पेशामा लागेको कति प्रतिशत किसानले मात्र कृषि उत्पादन बाट गुजारा गर्न सकिरहेको छ ??
→ ४०%

१६. नेपालमा कति प्रतिशत घरधुरी कृषिमा आधारित रहेका छन् ??
→ २९%

१७. “दीर्घकालिन कृषि योजना (एपीपी)” कहिले ल्याएको हो ??
→ सन् १९९५–९६

१८. नेपालमा सर्वप्रथम भूमि सुधार ऐन कहिले ल्याएको हो ??
वि.सं. २०२१

१९. कृषि विकास बैंक को स्थापना कहिले भएको हो
वि.सं. २०२४

२०. कृषि रणनीति योजनाको शुरुवात कहिले भएको हो ??
वि.सं. २०५२

२१. नेपालमा पहिलो पटक कृषि नीति कहिले जारी भयो ??
वि.सं. २०६१

२२. व्यवसाय कृषि नीतिको थलानी कहिले बाट भएको हो ??
वि.सं. २०६३

२३. चौधौं योजनामा कृषि र गैर कृषि क्षेत्रको औसत बृद्धिदर कति हुने लक्ष्य राखिएको छ ??
→ क्रमश: ४.७% र ८.४%

२४. नेपालको प्रमुख पाँच खाद्य बालीहरू कुनकुन हुन् ??
1. धान
2. मकै
3. गहुँ
4. कोदो
5. जौँ

२५. नेपालको प्रमुख पाँच खाद्य बालीहरू उतिकै उत्पादन हुने जिल्ला कुन हो ??
→ जुम्ला

२६. नेपालमा कति प्रकारका माटो पाइन्छ ??
→ ५

• खरिदार तथा नासु परीक्षा दर्पण

Comments

  1. कुन हिमाल लाई हिउको घोडा भनेर चिनिन्छ
    भन्दिनुस्

    ReplyDelete
  2. धौलागिरी

    ReplyDelete

Post a Comment

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...