Skip to main content

नेपालको पहिलो

ꔪ. नेपालको पहिलो इ-पेमेन्ट गेटवे कम्पनी ??
➤ इ-सेवा (eSewa)
➤ २०७४ असार ६ देखि

ꔪ. नेपालको पहिलो नगरपालिका ??
➤ ललितपुर
➤ वि.सं. १९७५ पुस २

ꔪ. पहिलो पूर्ण साक्षर गाविस ??
➤ हेम्जा, कास्की
➤ २०७० भदौ

ꔪ. पहिलो पूर्ण साक्षर नगरपालिका ??
➤ तानसेन, पाल्पा
➤ २०७० मङ्सिर २६

ꔪ. पहिलो पूर्ण साक्षर जिल्ला ??
➤ ललितपुर
➤ २०७१ असार ९

ꔪ. नेपालको पहिलो पूर्ण साक्षर अञ्चल??
➤ राप्ती
➤ २०७३ जेठ ७

ꔪ. पहिलो योग जिल्ला ??
➤ भक्तपुर
➤ २०७३ असोज १०

ꔪ. पहिलो पूर्ण खोपयुक्त जिल्ला ??
➤ पाल्पा
➤ २०७१ फागुन १५

ꔪ. नेपालको पहिलो इ-भिलेज (e-Village) ??
➤ फत्तेपुर, बाँके
➤ २०७२ जेठ २६

ꔪ. नेपालको पहिलो बालमैत्री गाविस ??
➤ प्रगतीनगर, नवलपरासी

ꔪ. नेपालको पहिलो बालमैत्री नगर ??
➤ सुनवल न.पा., नवलपरासी
➤ २०७२ जेठ ३२

ꔪ. पहिलो सुधारिएको गोठेमलयुक्त गाविस ??
➤ डाँडागाउँ, खोटाङ

ꔪ. दुधमा आत्मनिर्भर पहिलो जिल्ला ??
➤ काभ्रेपलाञ्चोक

ꔪ. नेपालको पहिलो नर्स ??
➤ स्व. लामु अमात्य

ꔪ. पहिलो निशुल्क वाईफाई (Free WiFi) जिल्ला ??
➤ म्याग्दी

ꔪ. पहिलो वन्यजन्तु अस्पताल रहेको ठाउँ ??
➤ चितवन,
➤ सौराहको जैविक विविधता संरक्षण केन्द्रमा

ꔪ. नेपालको पहिलो राजदूत ??
➤ बहादुर शमशेर
➤ वि.सं. १९३४

ꔪ. नेपालको पहिलो कृषि विज्ञान केन्द्र ??
➤ पालुङ, मकवानपुर
➤ उद्घाटन २०७४ जेठ २७

ꔪ. नेपालकै पहिलो महिला गाउँपालिका अध्यक्ष ??
➤ लक्ष्मी पाण्डे
➤ हुप्सेकोट गाउँपालिका, नवलपरासी

ꔪ. नेपालकै पहिलो महिला मेयर ??
➤ कान्तिका सेजुवाल,
➤ चन्दननाथ नगरपालिका, जुम्ला

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

नेपालका २५ प्रमुख नदीहरूको संस्कृत वा पौराणिक नाम :

नेपालका २५ प्रमुख नदीहरूको संस्कृत वा पौराणिक नाम : ••••••••••••••• ••••••••••••••• •••••••• • मर्स्याङ्दी - शीतप्रभा • राप्ती - अचिरावति • सेती गण्डकी - सुवर्णभा • बुढी गण्डकी - यसोधरा • काली गण्डकी - यसोधरा • त्रिशुली - कर्मधरा • सुनकोशी - सुभप्रवा • दरौँदी - विश्वधरा • भाचखुशी - भद्रमती • माद - रत्नधारा • माडी - माण्डवी • धोबीखोला - रुद्रमती • दूधकोशी - भद्रावती • झिरुक - धर्मावती • इन्द्रावती - सत्यावाहिनी • कुकुमती - कर्मनास • अरुण - महाप्रभा • मनोहरा - मणिमती • नख्खुखोला - प्रभावती • तमोर - दुखःधी • कर्णाली - पञ्चेश्वरी • लिखु - वरदा • टुकुचा - इच्छुमती • गण्डकी - गैंडा ••••••••••••••• •••

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...