Skip to main content

विज्ञान विशेषः - १

१. फ्रान्स स्थित अन्तर्राष्ट्रिय नापतौल विभागमा ०°C तापक्रममा राखिएको कुन धातु बाट बनेको सिलिन्डरको पिण्डलाई SI प्रणालीमा एक किलोग्राम भनिन्छ ??
➤ प्लाटिनम इरिडियम (Platinum Iridium)
➤ यो सिलिन्डरको पिण्ड ४°C तापक्रममा रहेको १ लिटर पानीको पिण्डसँग बराबर हुन्छ।

२. हवाई जहाजको वेग कति हुन्छ ??
➤ १,१०० Km/hr

३. कति डेसिबल भन्दा बढी तीव्रता भएको ध्वनिले मानिसको कानलाई हानि पुर्याउँछ ??
➤ १२० डेसिबल (dB)

४. ४० dB देखि  ६५ dB सम्मको ध्वनि नसुन्ने अवस्थालाई सुस्त श्रवण भनिन्छ भने ८० dB सम्मको ध्वनि नसुन्ने अवस्थालाई के भनिन्छ ??
➤ बहिरा

५. पूर्ण यन्त्रको कार्य क्षमता कति हुन्छ ??
➤ १००%

६. एक्सरे (X-ray) को तरङ्ग लम्बाई ०.०१ nm देखि १० nm सम्म हुन्छ भने अल्ट्राभाइलेट रे (Ultraviolet ray) को तरङ्ग लम्बाई कति हुन्छ ??
➤ १० nm देखि ४०० nm सम्म

७. विभिन्न माध्यममा 0°C तापक्रममा हुने ध्वनिको वेग (Speed of Sound) ??

८. विभिन्न क्रियाकलापमा ध्वनिको तीव्रता (Intensity of Sound) ??

९. २० किलोहर्ज भन्दा बढी आवृत्ति भएको ध्वनिलाई के भनिन्छ ??
➤ अल्ट्रा साउन्ड (Ultrasound)

१०. प्रतिध्वनि (Echo) हुनको लागि कम्तिमा कति दुरी हुनुपर्दछ ??
➤ १७ मिटर

११. कति समयमा उत्पन्न हुने तरङ्गको सङ्ख्यालाई आवृत्ति भनिन्छ ??
➤ १ सेकेन्ड

१२. समुद्रको गहिराइ नाप्नको लागि के को प्रयोग गरिन्छ ??
➤ सोनार (Sonar or Sound Navigation Ranging)

१३. स्ट्रिङ्गको तन्काईको आधारमा ध्वनि र आवृत्तिको सम्बन्ध देखाउन प्रयोग गरिने खाली बाकसलाई के भनिन्छ ??
➤ सोनोमिटर

१४. अधातु भए तापनि विद्युतको सुचालक हुने के हो ??
➤ ग्राफाइट

१५. एउटा फलामको छडलाई भौगोलिक उत्तर दक्षिण फर्काएर माटामा गाडेको कति दिन पछि यो चुम्बकीय गुणयुक्त हुन्छ ??
➤ ३,४ दिन

१६. पृथ्वीको चुम्बकीय उत्तरी ध्रुव अन्टार्कटिकाको किनारमा पर्दछ भने भू-चुम्बकीय दक्षिणी ध्रुव कहाँ पर्दछ ??
➤ उत्तरी क्यानाडा 🇨🇦 को किनारमा

१७. काठमाडौँमा अवपात (Angle of dip) को मान कति हुन्छ ??
➤ ४२° डिग्री
➤ यसको अर्थ काठमाडौँ बाट ४२° कोणमा चुम्बकीय ध्रुव पर्दछ।

१८. भू-चुम्बकीय ध्रुवहरूमा अवपातको मान कति हुन्छ ??
➤ ९०° डिग्री
➤ भूमध्य रेखामा 0° हुन्छ।

१९. अवपात नाप्नका लागि कुन उपकरण प्रयोग गरिन्छ ??
➤ डिप निडल (Dip needle)

२०. भोल्टेज नाप्ने यन्त्र भोल्टमिटर हो भने करेन्ट नाप्ने यन्त्र कुन हो ??
➤ एमिटर

२१. हावाको सम्पर्कमा आउनसाथ आफैँ बल्ने तत्त्व कुन हो ??
➤ फोस्फोरस (Phosphorus)
➤ भीरपाखा तिर कहिले काहीँ आफैँ आगो बलेको देखिन्छ, जसलाई राँकेभूत भनेको पाइन्छ। यसरी आगो बल्नु भनेको मरेका जीवजन्तुको हड्डीमा भएका फोस्फोरस र यौगिकहरू अक्सिजनको सम्पर्कमा आएर बल्नु हो।

२२. तत्त्वको सबभन्दा सानो कणलाई के भनिन्छ ??
➤ परमाणु (Atom)

२३. इलेक्ट्रोन घुम्ने कक्षहरू चुरा जस्तै बाटुलो हुन्छ भनि पत्ता लगाउने वैज्ञानिक को थिए ??
➤ नील बोहर (Neil Bohr)
➤ सन् १९१३ मा

२४. परमाणुको बिचमा न्यूक्लियस हुन्छ भनि पत्ता लगाउने वैज्ञानिक को थिए ??
➤ रदरफोर्द (Rutherford)
➤ सन् १९१७ मा
➤ उहाँले रसायन शास्त्रमा सन् १९०८ मा नोबेल पुरस्कार पाएका थिए।

२५. चाँदीको संयुज्यता (Valency) १ र २ हुन्छ भने सुनको कति हुन्छ ??
➤ १ र ३
➤ त्यस्तैः

२६. जीवहरूको उत्पत्ति कुन प्रतिक्रियाले गर्दा भएको हो ??
➤ न्युक्लियर प्रतिक्रिया (Nuclear reaction)

२७. सबसेलहरू s, p, d र f गरी ४ प्रकारका हुन्छन्। s सबसेलमा २ ओटा, p  सबसेलमा ६ ओटा, d सबसेलमा १० ओटा इलेक्ट्रोन अटाउन सक्छ भने f सबसेलमा कति इलेक्ट्रोन अटाउन सक्छ ??
➤ १४ ओटा

२८. सबसेलहरू s, p, d र f को पूर्ण रूप के हो ??
➤ क्रमशः sharp, principal, diffuse र fundamental

२९. 20°C र 100°C तापक्रम भएको पानीमा विभिन्न पदार्थहरूको घोल्यमात्रा (Solubility):
➤ जस्तैः सुक्रोजको १७९ र ४८.७ हुन्छ।
➤ त्यस्तैः

३०. वायुमण्डलमा केही ग्याँसको मात्रा % माः

               Source: www.physicalgeography.net



© Uttar Tamang

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

नेपालका २५ प्रमुख नदीहरूको संस्कृत वा पौराणिक नाम :

नेपालका २५ प्रमुख नदीहरूको संस्कृत वा पौराणिक नाम : ••••••••••••••• ••••••••••••••• •••••••• • मर्स्याङ्दी - शीतप्रभा • राप्ती - अचिरावति • सेती गण्डकी - सुवर्णभा • बुढी गण्डकी - यसोधरा • काली गण्डकी - यसोधरा • त्रिशुली - कर्मधरा • सुनकोशी - सुभप्रवा • दरौँदी - विश्वधरा • भाचखुशी - भद्रमती • माद - रत्नधारा • माडी - माण्डवी • धोबीखोला - रुद्रमती • दूधकोशी - भद्रावती • झिरुक - धर्मावती • इन्द्रावती - सत्यावाहिनी • कुकुमती - कर्मनास • अरुण - महाप्रभा • मनोहरा - मणिमती • नख्खुखोला - प्रभावती • तमोर - दुखःधी • कर्णाली - पञ्चेश्वरी • लिखु - वरदा • टुकुचा - इच्छुमती • गण्डकी - गैंडा ••••••••••••••• •••

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...