Skip to main content

विज्ञान विशेषः - ३

 ६१. तामा र जस्ताको मिश्रधातु (Alloy) के हो ??
➤ पित्तल

६२. जीवहरूको शरीरमा पाइने मुख्य 6 ओटा अधातुहरू कुन-कुन हुन् ??
➤ कार्बन (C), हाइड्रोजन (H), नाइट्रोजन (N), अक्सिजन (O), फोस्फोरस (P) र सल्फर (S)

६३. एक वयस्क मानिसको शरिरमा कति मात्रामा जिन्क (Zinc) हुन्छ ??
➤ 2 - 3 ग्राम

६४. खान मन नलाग्ने रोग (Anorexia) को उपचार गर्न कुन धातुको उपयोग गरिन्छ ??
➤ जिन्क

६५. मुटुलाई एक मिनेटमा 60 देखि 100 पटक सम्म धड्काउन मदत गर्ने आयोनहरू कुन-कुन हुन् ??
➤ सोडियम र पोटासियम आयोन

६६. पारोको विषाक्त असरलाई के भनिन्छ ??
➤ हाइड्राजिरिया (Hydrargyria) वा मर्क्यूरीयालिज्म (Mercurialism)

६७. मानव शरीरको कति ओटा एन्जाइमहरूमा जिन्क पाइन्छन् ??
➤ करिब 300 ओटा

६८. सिमिन (Semen) के हो ??
➤ वीर्य

६९. विश्वमा धेरै पाउने छैठौँ तत्त्व कुन हो ??
➤ कार्बन

७०. कार्बनको संयुज्यता कति हो ??
➤ 4

७१. ब्लाक लिड (Black Lead) भनेर के लाई चिनिन्छ ??
➤ ग्राफाइट (Graphite)

७२. तेलबाट बल्ने टुकीबाट निस्कने ध्वाँसो जम्मा गर्यो भने के बन्दछ ??
➤ ल्याम्प ब्लाक (Lamp black)

७३. कार्बनको घनत्त्व कति हुन्छन् ??
➤ 1.5 देखि 3.5 सम्म

७४. एक वयस्क मानिसको शरिरमा कति प्रतिशत कार्बन हुन्छ ??
➤ 18.5% (तौलको आधारमा)

७५. हिरा कति तापक्रममा बल्छ ??
➤ 850°C

७६. पेन्सिलको लिड के के मिसाएर बनाएको हुन्छ ??
➤ ग्राफाइट र माटो

७८. वाटर ग्याँस (Water gas) कसरी बन्छ ??
➤ कार्बनले करिब 1000°C तापक्रममा बाफसँग प्रतिक्रिया गरी।

७९. पिडियोडिक तालिकामा कति ओटा तत्त्वहरू हुन्छन् ??
➤ 118

८०. पेट्रोलियम जेलि (Vaseline) कति तापक्रममा पग्लिन्छ ??
➤ 37°C

८१. मृत सागर (Dead sea) कति प्रतिशत नुन पानीको घोलबाट बनेको सागर हो ??
➤ 33.7%

८२. कृषि चुन भनेर केलाई चिनिन्छ ??
➤ क्याल्सियम हाइड्रोक्साइड [Calcium Hydroxide Ca(OH)2]

८३. युरियाको रासायनिक अणुसूत्र के हो ??
➤ 


८४. एमोफस को रासायनिक अणुसूत्र के हो ??
➤ 


८५. NPK मल बनाउन प्रयोग गरिने 3 पोषक तत्त्वहरू कुन-कुन हुन् ??
➤ नाइट्रोजन, पोटास र फोस्फोरस

८६. पाँच जगत वर्गीकरण प्रणाली (Five kingdom system of classification) को अवधारणा कसले ल्याएका हुन् ??
➤ रोवर्ट एच. ह्विवटेकर (Robert H. Whitaker)
➤ सन् 1969 मा
➤ अमेरिकामा

८७. फुल फुल्ने र फुल नफुल्ने वनस्पतिहरू कुन जगतमा पर्छन् ??
➤ Kingdom Plantae

८८. कोष भित्ता के ले बनेको हुन्छ ??
➤ सेलुलोज (Cellulose)

८९. कुन फाइलममा पर्ने जनावरहरूलाई चेप्टा किरा भनिन्छ ??
➤ प्लेटिहेल्मिन्थिस (Platyhelminthes)

९०. जीवाणु (ब्याक्टेरिया - Bacteria) लाई सर्वप्रथम कसले पत्ता लगाएका थिए ??
➤ एन्टोनी भान लिउवेनहक (Antonie Van Leeuwenhoek)
➤ सन् 1676 मा

९१. ब्याक्टेरिया (Bacteria) नामकरण कसले गरेका थिए ??
➤ इहरेनवर्ग
➤ सन् 1848 मा

९२. ब्याक्टेरिया (Bacteria) लाई बिरूवाको रूपमा वर्गीकरण गर्ने वैज्ञानिक को थिए ??
➤ कोहन (Cohn)
➤ सन् 1854 मा

९३. दुध बाट दही बनाउन सहयोग गर्ने जीवाणु (Bacteria) कुन हो ??
➤ ल्याक्टोबेसिलस (Lactobacillus) र एसिडोफिलस (Acidophillus)

९४. वायुमण्डलमा रहेको नाइट्रोजनलाई नाइट्रेटमा बदल्ने जीवाणु कुन हो ??
➤ राइजोवियम (Rhizobium)

Uttar Tamang 🇳🇵

Click Here for विज्ञान विशेषः - २ ⏮⏸⏭ विज्ञान विशेषः - ४

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

नेपालका २५ प्रमुख नदीहरूको संस्कृत वा पौराणिक नाम :

नेपालका २५ प्रमुख नदीहरूको संस्कृत वा पौराणिक नाम : ••••••••••••••• ••••••••••••••• •••••••• • मर्स्याङ्दी - शीतप्रभा • राप्ती - अचिरावति • सेती गण्डकी - सुवर्णभा • बुढी गण्डकी - यसोधरा • काली गण्डकी - यसोधरा • त्रिशुली - कर्मधरा • सुनकोशी - सुभप्रवा • दरौँदी - विश्वधरा • भाचखुशी - भद्रमती • माद - रत्नधारा • माडी - माण्डवी • धोबीखोला - रुद्रमती • दूधकोशी - भद्रावती • झिरुक - धर्मावती • इन्द्रावती - सत्यावाहिनी • कुकुमती - कर्मनास • अरुण - महाप्रभा • मनोहरा - मणिमती • नख्खुखोला - प्रभावती • तमोर - दुखःधी • कर्णाली - पञ्चेश्वरी • लिखु - वरदा • टुकुचा - इच्छुमती • गण्डकी - गैंडा ••••••••••••••• •••

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...