Skip to main content

नासु २०७९ बैशाख ३

१. बेत्रावती सन्धिमा हस्ताक्षर गर्ने व्यक्ति को हुन्? 
➤ देविदत्त थापा 

२. जैविक विविधताका पिता भनेर कसलाई चिनिन्छ?
➤ इ.ओ. विल्सन

३. उदयपुर सिमेन्ट उद्योग कुन देशको सहयोगमा बनेको हो?
➤ जापान 

४. भुटानको संसदलाइ के भनिन्छ?
➤ सोङ्दु 

५. प्रथम विश्व जलवायु सम्मेलन कहिले र कहाँ भएको थियो?
➤ जेनेभा स्विटजरल्याण्ड 
➤ सन १९७९ फेब्रुअरी १२-२३

६. २०७८ को प्रारम्भिक जनगणना अनुसार सहरी क्षेत्रको जनसंख्या कति प्रतिशत रहेको छ ?
➤ ६६.०८%

७. गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परिक्षण कहिले गरियो?
➤ २०७८ फागुन ६ 

८. महाभारत युद्धमा पाण्डव पक्षका सेनाका सेनापती को थिए?
 ➤ धृष्टद्युम्न

९. पन्ध्रौ योजनामा वि.सं. २१०० मा नेपालको प्रतिव्यक्ति आय कति पुयाउने लक्ष्य रहेको छ?
➤ १२१०० अमेरिकी डलर

१०. सौर्य प्रणालीमा भित्री ग्रह भनेर चिनिने चार ग्रहहरू कुन कुन हो?
➤ बुध, शुक्र, पृथ्वी र मंगल

११. नेपाल राष्ट्र बैङ्कका प्रथम गभर्नर को हुन्?
➤ हिमालय शम्शेर जबरा

१२. आसियानमा संस्थापक सदस्य राष्ट्र दिइएका मध्ये कुन हो?
 ➤ सिंगापुर 

१३. हिरोसिमा र नागासाकी कुन दीपमा पर्दछ? 
➤ होन्सु र क्यूसु

१४. १३औँ सागमा पुरूष म्याराथनमा स्वर्ण पदक विजेता को हुन? 
➤ किरण सिंह बाेगटी

१५. २०७८ को प्रारम्भिक जनगणना अनुसार महानगर, उपमहानगर र नगरपालिकाको सहरी जनसंख्या कति प्रतिशत रहेको छ? 
➤ ६६.०८%

१६. सुर्मा सरोबर कहाँ पर्दछ?
➤ बझाङ

१७. क्षेत्रफलको आधारमा ठूलो देखि सानो महादेशको क्रम कुन हो?
➤ उत्तर अमेरिका, दक्षिण अमेरिका, युरोप र अष्ट्रेलिया

१८. पोखराको रत्न मन्दिरलाई कहिले राष्ट्रियकरण गरिएको हो?
➤ २०६४ भाद्र ९

१९. पन्ध्रौं योजनामा सामाजिक सुरक्षा कार्यक्रमले कति प्रतिशत जनतालाई समेट्ने लक्ष्य राखेको छ?
➤ ६०%

२०. जोडा मिलाउनुहोस्। (सहि जोडा)
➤ सुकरात - ग्रिस
➤ सिगमण्ड फ्रेड - अष्ट्रिया
➤ मदर टेरेसा - अल्बानिया
➤ कार्ल मार्क्स - जर्मनी

२१. जोडा मिलाउनुहोस्। (सहि जोडा)
➤ जगदिशपुर ताल - कपिलवस्तु
➤ गोक्यो ताल - सोलुखुम्बु
➤ सुर्मा सरोवर - बझाङ
➤ रूपा ताल - कास्की

२२. जोडा मिलाउनुहोस्। (सहि जोडा)
➤ छन्त्याल - भोट बर्मेली
➤ बाजिका - भारोपेली
➤ खरिया - अष्ट्रो एसियन
➤ किसान - द्रवियन

२३. नमिल्ने जोडा कुन हो?
१. कला बहादुर - माथवर सिंह थापा
२. स्कुलका पिता - पदम शमशेर
३. नेपाल मण्डलेश्वर - प्रताप मल्ल
४. नेपालेश्वर - यक्ष मल्ल
➤ १ र २ मात्र सही हो।

२४. नमिल्ने जोडा कुन हो?
१. मेची - बेरिङ्ग
२. कोशी - दामोदर
३. कर्णाली - सरयू
४. महाकाली - शारदा
➤ १ र ३ गलत

२५. जोडा मिलाउनुहोस्। (सहि जोडा)
➤ विस्केट जात्रा - जनज्योति मल्ल
➤ कुमारी पूजा - गुणकामदेव
➤ रातो मच्छिन्द्रनाथ - नरेन्द्र देव
➤ सेतो मच्छिन्द्रनाथ - प्रताप मल्ल

२६. नाका र जिल्ला जोडा मिलाउनुहोस्। (सहि जोडा)
➤ टिकर - दार्चुला
➤ कोरला - मुस्ताङ
➤ केरूङ - रसुवा
➤ लोमान्थाङका - संखुवासभा

२७. खनिज पदार्थ र पाईने स्थानको जोडा मिलाउनुहोस्। (सहि जोडा)
➤ क्वार्ज - गणेश हिमाल - रसुवा
➤ तामा - कालिटार - मकवानपुर
➤ चाँदी - लापा - धादिङ
➤ युरेनियम - ल्होमान्थान्का - मुस्ताङ

२८. दिईएका मध्ये लियोनार्दो दा भिन्चीको कृति कुन होइन?
➤ डाइङ स्लेभ (Dying Slave)

२९. Common Genetic Disorder मा नपर्ने रोग कुन हो?
➤ एनेमिया

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

कृषि सम्बन्धी केही जानकारी

१. २०६८ को जनगणना अनुसार कति प्रतिशत नेपाली जनता कृषिमा निर्भर रहेको छ ?? → ७४% २. नेपालको कुल भूभागको कति प्रतिशत भूमि कृषि योग्य रहेको छ ?? → १७.९८ % ३. नेपालको कृषि क्षेत्रको विक...

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...