१. चर्चित गायक जयनन्द लामाको निधन कहिले भएको हो?
➤ २०७८ फागुन ११
२. सन् २०२१ को जनगणना अनुसार नेपालको लैङ्गिक अनुपात कति रहेको छ?
➤ ९५.९१
३. कुन ग्रहलाई सुनौलो ग्रहका उपनामले चिनिन्छ?
➤ शनि
४. हालै चिनको बेइजिङमा सम्पन्न भएको शितकालिन ओलम्पिकमा सबैभन्दा बढी पदक जित्ने देश कुन हो?
➤ नर्वे
५. मिस यूनिभर्स २०२१ को उपाधि कसले जितिन?
➤ हरनाज सन्धु
६. दिइएका मध्ये कुन संयुक्त राष्ट्रसंघको एजेन्सी हैन?
➤ सुरक्षा परिषद
७. सिंहदरबारको निर्माण कसले गराएका हुन्?
➤ चन्द्र समशेर
८. लिच्छविकालमा कृषि उपजमा लगाइने करलाई के भनिन्थ्यो?
➤ भाग कर
९. लुम्बिनीलाई विश्व साँस्कृतिक सम्पदा सूचिमा कहिले सूचिकृत गरिएको हो?
➤ सन् १९९७
१०. गोपाल वंशका प्रथम राजा को हुन्?
➤ भुक्तमान
११. नेपालका राजा मध्ये सबैभन्दा पहिले युरोप पुग्ने राजा को हुन?
➤ राजा त्रिभूवन
१२. मकालु हिमालको उचाई कति रहेको छ?
➤ ८४६३ मिटर
१३. प्रदेश नम्बर १ मा बोलिने भाषा मध्ये सबैभन्दा बढी बोलिने भाषाको क्रम कुन सहि हो?
➤ नेपाली, मैथली, लिम्बु, थारू, बान्तावा
१४. प्रदेश १ को प्रथम आवधिक योजनाले योजना अवधिमा औषत कति प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको?
➤ ९.७ प्रतिशत
१५. प्रदेश १ मा उत्पादन हुने बालीलाई धेरै बाट कम उत्पादन हुने क्रममा मिलाउनुहोस?
➤ धान, मकै, गहुँ, फापर
१६. दिईएका मध्ये सबैभन्दा बढी स्थानीय तह भएको जिल्ला कुन हो?
➤ सर्लाही
१७. नेपाल सरकारले द ग्लोवल गुडविल एम्वास्डर फर नेपाल टुरिजम (पर्यटन दुत) बाट सम्मानित गरेका व्यक्ति को हुन्?
➤ निर्मल पूर्जा
१८. दुर्लभ पशुपंक्षीको सूचि हुने रेड डाटा बुक कसले प्रकाशन गर्दछ?
➤ IUCN
११. दिइएका मध्ये कुन जिल्लामा जैविक विविधता सूचना केन्द्र स्थापना गरिएको छ?
➤ चितवन
२०. विद्युतका पिता भनेर कसलाई चिनिन्छ?
➤ माइकल फराडे
२१. विश्व वन्यजन्तु कोषको स्थापना कहिले भएको हो?
➤ सन् १९६१
२२.विश्व स्वास्थ्य संगठनका अनुसार एक जना मानिसलाई प्रतिदिन कति लिटर पानी आवश्यक पर्दछ?
➤ ५० देखि १०० लिटर
२३. बर्जु ताल कहाँ पर्दछ?
➤ सुनसरी
२४. जोडा मिलाउनुहोस। (सहि जोडा)
➤ भिटामिन A — रेटिनोल
➤ भिटामिन B1— थायमिन
➤ भिटामिन B2 — राइवोफ्लोविन
➤ भिटामिन C — एस्कर्वीक एसिड
२५. तलका दिईएका मध्ये कुन कोभिड खोप हैन?
➤ रेम्डीसिभिर
२६. संयुक्त राष्ट्रसंघको अन्तिम सदस्य राष्ट्र कुन हो?
➤ दक्षिणी सुडान
२७. पृथ्वीको कुल क्षेत्रफलको कति प्रतिशत भाग जमिनले ढाकेको छ?
➤ २९.७ प्रतिशत
२८. तलका भनाइ विचार गर्नुहोस्।
क. Horn Of Africa मा पर्ने राष्ट्रहरू साउथ अफ्रिका, जिवुटी, इरिट्रिया हुन्।
ख. सबैभन्दा बढी सामुद्रिक किनारा भएको महादेश अष्ट्रेलिया हो।
ग. Bread Basket Of The World भनेर इटलीलाई चिनिन्छ।
घ. ३८ प्यारालाल दक्षिण कोरिया र उत्तर कोरियालाई छुट्याउने सिमा रेखा हो।
➤ घ मात्र सहि।
२९. नेपालमा कति किसिमका पारिस्थितिक प्रणाली पाइन्छन्?
➤ ११८
३०. नेपालको मरुभूमि भनेर कुन जिल्लालाई चिनिन्छ?
➤ मुस्ताङ
Comments
Post a Comment