१. वर्ष २०७८ को युगकवि सिद्धिचरण श्रेष्ठ पुरस्कार कसलाई प्रदान गरिने भएको छ?
➤ सिस्नुपानी नेपाल
२. विश्व पृथ्वी दिवस कहिले मनाइन्छ?
➤ अप्रिल २२
३. सरकारले वैदेशिक रोजगारीको लागि खुला गरेको देशको संख्या कति पुगेको छ?
➤ १११
➤ पछिल्लो देश सर्विया
४. केन्द्रीय तथ्यांक विभागले २०७९ वैशाखमा प्रकाशित गरेको तथ्यांकअनुसार नेपालीको प्रतिव्यक्ति आय कति पुगेको छ?
➤ १३७२ अमेरिकी डलर
५. वैशाख १५ गते कुन दिवस मनाइन्छ?
➤ राष्ट्रिय चिया दिवस
६. नेपाल सरकारले जेठ १ गते देखि हप्ताको दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय कहिले गर्यो?
➤ २०७९ वैशाख १३
७. वर्ष २०७८ को हरिततारा चलचित्र पुरस्कार कसलाई प्रदान गरियो?
➤ मिथिला शर्मा
८. नेपालमा वनको क्षेत्रफल कति पुगेको छ?
➤ ४१.६९%
९. गान्धी नोवेल पिस अवार्ड २०२२ बाट सम्मानित हुने नेपाली को हुन्?
➤ गणेश प्रसाद घिमिरे
१०. खप्तड गोल्डकप २०७८ को उपाधि कसले जित्यो?
➤ मनाङ मर्स्याङ्दी
११. विश्व ऊर्जा एजेन्सी (आईईए) का अनुसार गत वर्ष सन् २०२१ मा विश्वमा कति मात्रामा कार्वनडाइअक्साइडको उत्सर्जन भएको छ?
➤ ३६ अर्ब ३० करोड मेट्रिक टन (३६.३ गिगाटन)
१२. दुई दिने औपचारिक भ्रमणका लागि साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद नेपाल कहिले आएका हुन्?
➤ ३० फागुन, २०७८
१३. अमेरिकी विदेश मन्त्रालयले प्रदान गर्ने सन् २०२२ को सहासिक महिला पुरस्कार प्राप्त गर्ने नेपाली को हुन्?
➤ भूमिका श्रेष्ठ
१४. नेपाल आइडल सिजन-४ को उपाधि कसले जित्यो?
➤ भूपेन्द्र थापा मगर
१५. कर्णाली प्रदेशमा टुर्मालिन खानी कुन जिल्लामा छ?
➤ जाजरकोट
१६. सबैभन्दा सानो महादेश कुन हो?
➤ अष्ट्रेलिया
१७. ICU को पूरा रुप के हो?
➤ Intensive Care Unit
१८. भावर क्षेत्रले नेपालको कति प्रतिशत क्षेत्रफल ओगट्छ?
➤ ४.५%
१९. सार्कको वडापत्रमा कति धारा छन्?
➤ १०
२०. पृथ्वीको कति वटा उपग्रहहरु छन्?
➤ १ वटा
२१. सूचना तथा सञ्चार प्रविधि परिषद्को अध्यक्ष को हुन्छ?
➤ प्रधानमन्त्री
२२. चुरेन हिमाल कुन जिल्लामा पर्दछ?
➤ म्याग्दी
२३. सरकारी निकायमा जारी भएको चेकको समयावधि कति हुन्छ?
➤ १५ दिन
२४. कोरोना विरुद्धको खोप नेपालमा आधिकारिक रुपमा पहिलो पटक कहिले लगाइएको थियो?
➤ २०७७ माघ ४
२५. नेपालले पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल पहिलो पटक कहिले र कुन देश विरुद्ध खेलेको थियो?
➤ २०७५ साउन १६
➤ नेदरल्याण्ड विरुद्ध
Comments
Post a Comment