१. कुन देशले दुबई रोयल्सलाई 'हुबरा बस्टर्ड' चराको शिकार गर्न अनुमति दिएको छ?
➤ पाकिस्तान
२. इस्टोनिया देशको पहिलो महिला प्रधानमन्त्री को बनेकी छिन्?
➤ काजा कल्लास (Kaja Kallas)
३. भारतले स्वतन्त्र व्यापार सम्झौता गरेको पहिलो अफ्रिकी देश कुन हो?
➤ मौरिसस
४. इजरायलले २०५० सम्ममा कति प्रतिशत Greenhouse Gas (GHG) उत्सर्जन घटाउने राष्ट्रिय योजना बनाएको छ?
➤ ८०%
५. हालै निधन भएका इड्रिस डेबी इटनो कुन मध्य अफ्रिकी राष्ट्रको तीन दशक भन्दा बढी समयसम्म शासक थिए?
➤ चाड
६. विश्व पानी दिवसको अवसरमा कुन संस्थाले विश्वका ३.५ देखि ४.४ बिलियन मानिसहरू सिमित पानीको पहुँचमा बाँचिरहेको घोषणा गरेको थियो?
➤ सँयुक्त राष्ट्र संघ
७. जुन २०२२ मा कुन देशले संयुक्त राष्ट्र सुरक्षा परिषद्को अध्यक्षता ग्रहण गर्ने भएको छ?
➤ अल्बानिया
८. कुन देशले भर्खरै खुला आकाश सन्धि (Open Skies Treaty) बाट बाहिरिने निर्णयको घोषणा गरेको छ?
➤ अमेरिका
९. कुन देशले आफ्नो पहिलो राष्ट्रव्यापी ग्यास व्यापार प्लेटफर्म IGX सुरु गरेको छ?
➤ भारत
१०. कुन अन्तर्राष्ट्रिय संस्थाले आफ्ना सदस्य राष्ट्रहरूको लागि ७५० बिलियन यूरो कोरोनाभाइरस कोष स्वीकृत गरेको छ?
➤ यूरोपीयन संघ
११. अष्ट्रेलियाको उपभोक्ता नियामकले कुन टेक्नोलोजी कम्पनीलाई गोपनीयता उल्लंघन गरेको आरोप लगाएको छ?
➤ गुगल
१२. कुन देशले ‘Minuteman 3’ नामक अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल सफलता पूर्वक प्रक्षेपण गर्यो?
➤ अमेरिका
१३. हालै राजिनामा दिएको एलिस फाखफाख कुन देशको प्रधानमन्त्री थिए?
➤ ट्युनिसिया
१४. आन्तरिक राजस्व विभागले स्थायी लेखा नम्बर (पान) वितरणमा बायोमेट्रिक प्रणाली पहिलो चरणमा कहाँ लागू गरेको हो?
➤ काठमाडौँ उपत्यका
१५. हाल नेपालमा वन क्षेत्रले ओगटेको हिस्सा कति रहेको छ?
➤ ४४.७४ प्रतिशत
१६. नेपाल सरकारले नेसनल आईसीटी एक्सिलेन्स अवार्ड २०२२ कसलाई प्रदान गर्यो?
➤ पङ्कज जलान
१७. चीनको होङझाउ सहरमा तय गरिएको एसियाली खेलकुद प्रतियोगिता कति औँ संस्करण हो?
➤ १९औँ
➤ सन् २०२२ सेप्टेम्बर १०-२५ सम्म सञ्चालन गरिने भएको १९ औँ एसियाड स्थगित भएको।
१८. 'सानै छु बढ्न देऊ, बालविवाह होइन पढ्न देऊ' नामक अभियान सञ्चालन गर्ने प्रदेश कुन हो?
➤ सुदूरपश्चिम प्रदेश
१९. हालै सगरमाथाको कति उचाइमा स्वचालित मौसम केन्द्र राखिएको छ?
➤ ८८३० मिटर
२०. सन् २०२१ अक्टोबरमा सम्पन्न साफ च्याम्पियनसिप प्रतियोगिता कुन देशमा आयोजना गरिएको हो?
➤ माल्दिभ्स
२१. सरकारले सरदार भक्ति थापालाई राष्ट्रिय विभूति घोषणा कहिले गरेको हो?
➤ २०७८ असार १७
२२. नवयुग श्रेष्ठ नेपालको राष्ट्रिय फुटबल टिमको कप्तानीमा नियुक्त कहिले भएको हो?
➤ २०७९ जेठ १०
२३. संसारकै सबभन्दा होचा किशोर को हुन्?
➤ डोरबहादुर खपाङ्गि
२४. चल्ति र बचत खाताकाे विशेषता रहेकाे खातालाई के भनिन्छ?
➤ कल खाता
२५. अपराधीलाई अपराध गर्नबाट रोक्ने प्रक्रियालाई के भनिन्छ, जसमा अपराधीलाई सजाय हुँदैन तर केही समयको लागि पक्राउ गरि जेलमा थुनिन्छ?
➤ निवारक हिरासत
✒️. उत्तर तामाङ्ग (Uttar Tamang)
Comments
Post a Comment