Skip to main content

व्यवस्थापन, लेखा, अर्थशास्त्र, बैंकिङ्ग र गणित (Management, Accounting, Economics, Banking, Mathematics)

१. भाषा सम्बन्धी सञ्चारका बाधा अवरोध भन्नाले केलाई बुझिन्छ ?





२. मानव संशाधन व्यवस्थापन भन्नाले “संगठनका सम्पूर्ण सदस्यहरु संलग्न रहेको र आपसी प्रभाव पार्ने व्यवस्थित योजना, विकास तथा नियन्त्रण कार्यलाई जनाउँछ” भन्ने भनाइ कसको हो ?





३. निम्नमध्ये क्रमानुसार कुन विकल्प सहि छ ?

A) समस्याको विश्लेषण
B) विकल्पको विकास
C) विकल्पको मूल्यांकन
D) समस्याको पहिचान





४. देहायका मध्ये सेवाग्राहकीको कर्तव्य कुन हो ?





५. उत्प्रेरणाको दुई तत्व सिद्धान्तको व्याख्या कसले गरेका हुन् ?





६. मार्ग लक्ष्य सिद्धान्तका प्रतिपादक को हुन् ?




७. आन्तरिक जाँचको सम्बन्धमा तलका मध्ये कुन कथन गलत छ ?





८. कम्पनीको एक निश्चित अवधिको आय र व्ययको अवस्था कुन वित्तिय विवरणले देखाउँदछ ?





९. यदि कर्मचारीलाई तलब वापत नगद भुक्तानी गरियो भने तलका मध्ये कुन चाँहि सहि छ ?





१०. निम्नमध्ये कुन सहि छ ?

1. सन्तुलन परिक्षणबाट सबै प्रकारका गल्तिहरु पहिचान गर्न सकिन्छ ।
2. सन्तुलन परिक्षण एक निश्चित अवधिको सम्पूर्ण खाताहरुको सूची हो ।





११. तलका मध्ये कुन कारोवारले नाफा नोक्सान हिसाव खातामा प्रविष्टि गरिदैन ?





१२. तलका मध्ये कुन चाँहिले आधारभूत लेखा समीकरणलाई जनाउँछ ?





१३. तलका मध्ये कुन चाँहि लाभदायक अनुपात होइन ?





१४. तलका मध्ये कुनले बैंक हिसाब समायोजनमा असर पर्दैन ?





१५. खुद कार्यशील पूँजीसँग खुद बिक्रीको अनुपातलाई के भनिन्छ ?





१६. कस्तो अवस्थामा मुद्रास्फिति हुन्छ ?





१७. तलका मध्ये कुन चाँहिले GDP बढाउँछ ?





१८. अर्थशास्त्रको सामान्य सिद्धान्त अनुसार अन्य कुराहरु स्थिर रहेमा निम्न मध्ये कुन अवस्थामा वस्तुको मूल्य बढ्न सक्छ ?





१९. कस्तो लगानलाई शुद्ध लगानी भनिन्छ ?





२०. NFRS को पूरा रूप के हो ?





२१. नेपाल राष्ट्र बैंकले देहायका मध्ये कुन कार्य गर्दछ ?





२२. बैंक तथा वित्तिय संस्थाको कार्यकारी प्रमुख को प्रति उत्तरदायी हुन्छ ?





२३. इजाजत पत्र प्राप्त संस्थाले भाका नाघेको अवधिको आधारमा सम्पूर्ण कर्जा सापटलाई कति किसिममा वर्गीकरण गर्नुपर्ने व्यवस्था छ ?





२४. विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ अनुसार कति दफामा दण्ड सजाय सम्बन्धि व्यवस्था गरेको छ ?





२५. तलका मध्ये गर्भनरहरूको कुन क्रम सहि छ ?

1.विजयनाथ भट्टराई,
2.भेषबहादुर थापा,
3.तिलक रावल





२६. बैंकिङ्ग कसुर तथा सजाय ऐन, २०६४ कहिले प्रमाणिकरण भयो ?





२७. यदि 8kg चामलको लागत मूल्यमा 10kg चामल बेचिन्छ भने नाफा प्रतिशत कति होला ?





२८. सबैभन्दा सानो भिन्न कुन हो ?





२९. तिनवटा अंकको अनुपात 3:4:5 रहेको छ र तिनको L.C.M. 2400 रहेको छ । ती अंकको H.C.F. कति हुन्छ ?





३०. एउटा रुख वार्षिक आफ्नो उचाइको 1/7 भाग बढ्छ । यदि त्यो रुख आज 64 से. मि. अग्लो छ भने 2 वर्ष पछि त्यो रुख कति अग्लो होला ?





Next

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

कृषि सम्बन्धी केही जानकारी

१. २०६८ को जनगणना अनुसार कति प्रतिशत नेपाली जनता कृषिमा निर्भर रहेको छ ?? → ७४% २. नेपालको कुल भूभागको कति प्रतिशत भूमि कृषि योग्य रहेको छ ?? → १७.९८ % ३. नेपालको कृषि क्षेत्रको विक...

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...