Skip to main content

एसिया कप २०२३ क्रिकेट (Asia Cup 2023 Cricket) सम्बन्धी प्रश्नोत्तर र सामान्य ज्ञान जानकारी



1. एसिया कप 2023 क्रिकेटको उपाधि कुन राष्ट्रले जित्यो?
➤ भारत 
➤ 8 औं पटक जितेको (सर्वाधिक जित्ने राष्ट्र)

2. एसिया कप 2023 क्रिकेट कति औं संस्करण हो?
➤ 16 औं 

3. एसिया कप २०२३ क्रिकेट प्रतियोगिताको पहिलो खेल कुन रंगशालामा भएको थियो?
➤ मुल्तान स्टेडियम 

4. एसिया कप 2023 क्रिकेट प्रतियोगिताको पहिलो खेल कुन दुई राष्ट्र बिच खेलिएको थियो?
➤ नेपाल र पाकिस्तान

5. नेपालले सर्वप्रथम एसिया कप क्रिकेट प्रतियोगिता कहिले खेलिएको थियो?
➤ 2023 अगस्ट 30

6. नेपालले एसिया कप 2023 क्रिकेट प्रतियोगिता जम्तिमा कति खेल खेलिएको थियो?
➤ 2 खेल 

7. एसिया कप 2023 क्रिकेट प्रतियोगितामा नेपालको प्रदर्शन कस्तो रह्यो?
➤ पहिले खेल: पाकिस्तान विरुद्ध 343 रनको लक्ष्य लिदै 23.4 ओभरमा 104 रन बनाएर सबै आउट
➤ दोस्रो खेल: 2023 सेप्टेम्बर 4 मा भारतलाई 48.2 ओभरमा 231 रनको लक्ष्य दिदै 10 विकेटले पराजित 

8. एसिया कप 2023 क्रिकेट प्रतियोगिताको फाइनल खेल कहाँ र कहिले भएको थियो?
➤ आर प्रेमदासा स्टेडियम, कोलम्बो, श्रीलंका
➤ 2023 सेप्टेम्बर 17

9. एसिया कप 2023 क्रिकेट प्रतियोगितामा सबैभन्दा धेरै विकेट कसले लिएको थियो?
➤ माथेशा पथिराणा
➤ श्रीलंका, ५ खेल, ११ विकेट

10. एसिया कप 2023 क्रिकेट कुन ढाँचा (फर्म्याट) मा खेलिएको थियो?
➤ वानडे (ODI)

11. एसिया कप 2023 क्रिकेट प्रतियोगितामा सबैभन्दा धेरै रन बनाउने खेलाडी को हुन्?
➤ शुभमन गिल
➤ ३०२ रन, ६ खेल, १ शतक, २ अर्धशतक

12. एसिया कप 2023 क्रिकेट प्रतियोगितामा सबैभन्दा धेरै छक्का (Sixes) हान्ने खेलाडी को हुन्?
➤ रोहित शर्मा
➤ 11 सिक्सेस

13. एसिया कप 2023 क्रिकेट प्रतियोगितामा सबैभन्दा धेरै चौँका (Fours) हान्ने खेलाडी को हुन्?
➤ शुभमन गिल
➤ 35 चौका

14. एसिया कप 2023 क्रिकेटको फाइनलमा "प्लेयर अफ द म्याच" को चुनिए?
➤ मोहम्मद सिराज 
 
15. एसिया कप 2023 क्रिकेट कुन देशमा र कहिले आयोजना गरिएको हो?
➤ पाकिस्तान र श्रीलंका
➤ ३० अगस्ट देखि १७ सेप्टेम्बर, २०२३

16. एसिया कप 2023 क्रिकेट मा कति देशले भाग लिएका थिए?
➤ 6 राष्ट्र
➤ नेपाल, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान

17. एसिया कप 2023 क्रिकेट मा 'सिरिजको उत्कृष्ट खेलाडी' "Player of the Series" को उपाधि कसले पाए?
➤ कुलदीप यादव (भारत)
➤ ५ खेलमा ९ विकेट लिएका

18. एसिया कप २०२३ क्रिकेटको विजेता टोली भारतले कति पुरस्कार रकम प्राप्त गरेको हो?
➤ 1,50,000 डलर

19. एसिया कप 2023 क्रिकेट प्रतियोगितामा कुल कति खेलहरू खेलाएको थियो?
➤ १३ खेल 

20. एसिया कप क्रिकेटको पहिलो संस्करण कहिले र कहाँ भएको थियो?
➤ सन् 1984
➤ संयुक्त अरब इमिरेट्स मा

21. एसिया कप क्रिकेट कसले आयोजना गर्ने गर्दछ?
➤ एसियाली क्रिकेट काउन्सिल (ACC)

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

कृषि सम्बन्धी केही जानकारी

१. २०६८ को जनगणना अनुसार कति प्रतिशत नेपाली जनता कृषिमा निर्भर रहेको छ ?? → ७४% २. नेपालको कुल भूभागको कति प्रतिशत भूमि कृषि योग्य रहेको छ ?? → १७.९८ % ३. नेपालको कृषि क्षेत्रको विक...

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...