१. SAARC को स्थापना कहिले भएको थियो?
➤ सन् १९८५ डिसेम्बर ०८
२. SAARC को पूर्णरुप के हो?
➤ South Asian Association for Regional Co-operation
३.️ SAARC मा सदस्य राष्ट्रको सङ्ख्या कति रहेको छ?
➤ ८ (आठ)
➤ नेपाल, भारत, माल्दिभ्स, भुटान, श्रीलंका, पाकिस्तान, अफगानिस्तान र बङ्गलादेश (🇳🇵, 🇮🇳, 🇲🇻, 🇧🇹, 🇱🇰, 🇵🇰, 🇦🇫, 🇧🇩)
४.️ SAARC को सचिवालय कहाँ रहेको छ?
➤ काठमाडौँ, नेपाल
५.️ सार्क राष्ट्रको अन्तिम सदस्य राष्ट्र कुन हो?
➤ अफगानिस्तान 🇦🇫
६. सार्क राष्ट्रको सबैभन्दा ठुलो राष्ट्र कुन हो?
➤ भारत 🇮🇳
➤ सानो: मालदिभ्स 🇲🇻
७. ️UNO को सदस्यता प्राप्त गर्ने सार्कको पहिलो र अन्तिम राष्ट्र कुन कुन हुन्?
➤ भारत र बङ्लादेश 🇮🇳, 🇧🇩
८.️ सार्कमा नेपाल कति औं ठुलो राष्ट्र हो?
➤ क्षेत्रफल : चौथो
➤ जनसंख्या : पाँचौं
९.️ नेपालले सार्कको कति प्रतिशत क्षेत्रफल ओगटेको छ?
➤ ३%
१०. सार्कको वडापत्रमा कति धारा रहेको छ?
➤ १० धारा
११. सार्क विश्व विद्यालय कुन राष्ट्रमा रहेको छ?
➤ भारत 🇮🇳
१२. काठमाडौँबाट सबैभन्दा नजिक रहेको सार्क राष्ट्रको राजधानी कुन हो र कति दुरीमा रहेको छ?
➤ थिम्पु, भुटान (४०० किलोमिटर) 🇧🇹
१३. नेपालमा हालसम्म कति पटक सार्क सम्मेलन भएको छ?
➤ तीन पटक (तेस्रो, एघारौं र अठारौं)
१४. ️नेपाल संग कुटनैतिक सम्बन्ध कायम भएको पहिलो र अन्तिम सार्क राष्ट्र कुन कुन हुन्?
➤ भारत र भुटान 🇮🇳, 🇧🇹
१५.️ नेपालबाट सर्वप्रथम सार्कको महासचिव हुने व्यक्ति को हुन?
➤ यादवकान्त सिलवाल
१६. ️सार्क राष्ट्रको सर्वोच्च शिखर कुन हो?
➤ सगरमाथा (८८४८.८६ मि.)
१७. सार्क राष्ट्रको प्रथम सम्मेलन कहिले र कहाँ भएको थियो?
➤ ७-८ डिसेम्बर १९८५
➤ बंगलादेशको ढाका
१८. सार्कका महासचिवको पदावधि कति रहेको छ?
➤ ३ वर्ष
१९. नेपालले सार्कको कति प्रतिशत खर्च व्यहोर्दै आएको छ?
➤ १०.७२%
२०. सार्कको स्थायी समितिमा सदस्य को रहन्छन्?
➤ सदस्य राष्ट्रका परराष्ट्रसचिव
२१. सार्क उर्जा केन्द्र कहाँ रहेको छ?
➤ पाकिस्तान 🇵🇰
२२. सार्कका सहयोगका क्षेत्रहरु कति रहेका छन?
➤ १८ वटा
२३. SAPTA को पुरारुप के हो?
➤ South Asian Free Trade Area
२४. SAPTA लाई अनुमोदन गर्ने प्रथम र अन्तिम राष्ट्र कुन कुन हुन्?
➤ नेपाल र बंगलादेश 🇳🇵, 🇧🇩
२५. ️ SAPTA मा नेपालबाट हस्ताक्षर गर्ने व्यक्ति को हुन्?
➤ महेश आचार्य
Comments
Post a Comment