Skip to main content

सार्क (SAARC) सम्बन्धि महत्त्वपूर्ण प्रश्नोत्तर २

२६. सार्कले कुन वर्षलाई युवा वर्षको रुपमा मनायो?
➤ सन् १९७४

२७. ️ प्लास्टिक प्रयोगमा प्रतिबन्ध लगाउने सार्कको पहिलो राष्ट्र कुन हो?
➤ बंगलादेश

२८. सार्कको खुल्ला दिशा मुक्त पहिलो राष्ट्र कुन हो?
➤ नेपाल 

२९.️ सार्कका पर्यवेक्षक राष्ट्रहरु कति रहेको छन्?
➤ ९ वटा 

३०. सार्क सम्मेलनमा नेपालबाट सबैभन्दा धेरै प्रतिनिधित्व गर्ने व्यक्ति को हुन्?
➤ गिरिजाप्रसाद कोइराला 

३१. सार्कलाई के को उपनामले चिनिन्छ?
➤ गरिबहरुको क्लब 

३२. एक दिन मात्र सञ्चालन भएको शिखर सम्मेलन कुन हो?
➤ छैटौं

३३. हालसम्म सार्क सम्मेलनको आयोजना नगरेको सदस्य राष्ट्र कुन हो?
➤ अफगानिस्तान 

३४. सार्क आर्थिक संघको कार्यालय कहाँ रहेको छ?
➤ काठमाडौँ

३५. नदि नै नभएको सार्क राष्ट्र कुन हो?
➤ माल्दिभ्स 

३६. सार्क क्षेत्रको सबैभन्दा ठुलो मरुभूमि कुन हो?
➤ थार मरुभूमि 

३७. नोबेल पुरस्कार प्राप्त गर्ने सार्क राष्ट्रका पहिलो व्यक्ति को हुन?
➤ रवीन्द्रनाथ टैगोर 

३८. UNO को कति औं धारा अनुसार सार्कको स्थापना भएको हो?
➤ धारा ५२ 

३९. SAARC Award को स्थापना कहिले भएको हो?
➤ सन् २००४ मा (२५००० अमेरिकी डलर)

४०. सार्कमा कुन कुन राष्ट्र जलपरिवेष्ठित रहेका छन्?
➤ श्रीलंका र माल्दिभ्स 

४१. सार्कमा कुन कुन राष्ट्र भुपरिवेष्ठित रहेका छन्?

➤ भुटान , अफगानिस्तान र नेपाल 
४२. सार्कको प्रतीक चिन्ह बनाउने कलाकार को हुन्?
➤ शैलेन्द्र महर्जन 

४३. ग्रामीण विकास बैंकको अवधारणा ल्याउने राष्ट्र कुन हो?
➤ बंगलादेश

४४. सार्क बडापत्रमा हस्ताक्षर गर्ने एकमात्र प्रधानमन्त्री को थिए?
➤ राजिव गान्धी (भारत), राजा विरेन्द्र (नेपाल)

४५. कुन दिनलाई सार्क Charter Day को रुपमा मनाउने गरिन्छ?
➤ डिसेम्बर ८

४६. नेपालको तर्फबाट सरकार प्रमुखको रुपमा भाग लिने पहिलो व्यक्ति को हुन्?
➤ प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई 

४७. जुखा जलविद्युत आयोजना कुन देशमा रहेको छ?
➤ भुटान 

४८. चिनलाई सार्क सदस्य बनाउनुपर्ने प्रस्ताव गर्ने राष्ट्र कुन हो?
➤ नेपाल (१३ औं शिखर बैठकमा)

४९. सार्क सचिवालयबाट मासिक रुपमा प्रकाशित हुने पत्रिकाको नाम के हो?
➤ Spectrum

५०. सार्कमा एकल मुद्रा प्रचलनमा ल्याउन प्रस्ताव गर्ने राष्ट्र कुन हो?
➤ भारत


✒️. उत्तर तामाङ्ग (Uttar Tamang)

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

कृषि सम्बन्धी केही जानकारी

१. २०६८ को जनगणना अनुसार कति प्रतिशत नेपाली जनता कृषिमा निर्भर रहेको छ ?? → ७४% २. नेपालको कुल भूभागको कति प्रतिशत भूमि कृषि योग्य रहेको छ ?? → १७.९८ % ३. नेपालको कृषि क्षेत्रको विक...

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...