Skip to main content

धर्मशास्त्र—१

 १) गौतम बुद्धले आफ्ना उपदेश कुन भाषामा दिएका थिए ??
पाली भाषा

२) वैष्णव धर्म अनुसार युगलाई कुन आधारमा विभाजन गरिएको पाइन्छ ??
भगवान विष्णुले लिएको अवतारका आधारमा

३) हिन्दु धर्ममा मुनष्य जीवनको उद्देश्य चार पुरुषार्थ प्राप्तिलाई मानिएको छ, ती चार पुरुषार्थ के के हुन् ??
धर्म, अर्थ, काम, र मोक्ष

४) पहिले देखि चलिआएको रीतिरिवाज, चालचलन आदिलाई के भनिन्छ ??
प्रथा

५) नेपालको उत्तरी क्षेत्रमा बसोबास गर्ने शेर्पा, लामा, लोवा आदि जातिका मानिसले आफ्नो माइली छोरीलाई संस्कारका रुपमा बौद्ध गुम्बाहरुमा चढाउने प्रथालाई के भनिन्छ ??
झुमा प्रथा

६) कुन शताब्दीमा भगवान कृष्णको जन्म भएको थियो ??
इशा पूर्व छैठौ सताब्दी (6th Century BC)

७) वैदिक कालमा सबैभन्दा ठूलो मानिस को हुने गर्दथ्यो ??
पुरोहित

८) आर्य सभ्यतालाई अर्को के नामले चिनिन्छ ??
वैदिक सभ्यता

९) समुन्द्र मन्थन गर्दा निस्किएको विषको नाम के थियो ??
कालकुट विष

१०) नेपालको सबभन्दा ठुलो स्तूप कुन हो ??
बौद्धनाथ

११) अत्रि ऋषिकी पत्नी अनुसूया थिइन् भने वशिष्ठ ऋषिकी पत्नी को थिइन् ??
अरुन्धती

१२) दानवहरुका गुरु शुक्राचार्यकी पत्नी को थिइन् ??
जयन्ती

१३) वेदव्यासका बाबु र आमाको नाम के के हुन् ??
पराशर ऋषि र मत्स्यगन्धा 

१४) महर्षि वेदव्यासलाई अर्को कुन नामले चिनिन्छ ??
द्धैपायन

१५) श्रीभगवत गीता महाभारतको कुन पर्व अन्तर्गत पर्छ ??
भीष्म पर्व 

१६) नागहरुका देवता कसलाई मानिन्छ ??
वासुकी नाग

१७) आषाढ शुक्ल एकादशीलाई हरिहयनी भनिन्छ भने कार्तिक शुक्ल एकादशीलाई के भनिन्छ ??
हरिबोधिनी एकादशी

१८) मातातीर्थ औंसी (आमाको मुख हेर्ने दिन) कहिले पर्छ ??
भाद्र कृष्ण औंसी

१९) महाभारतमा द्रौपदीको सारी खिच्ने व्यक्ति को थिए ??
दुशासन

२०) अश्विनीकुमार देवताहरूका लागि को हुन् ??
वैद्य 

२१) आफ्ना वाबुलाई सर्पले टोकेर मृत्यु भएपछि सम्पूर्ण जातिलाई मार्छु भनी सर्पेष्टि यज्ञ गर्ने पौराणिक राजा को थिए ??
जन्मेजय

२२) धार्मिक तथा सांस्कृतिक महत्वको प्रसिद्ध परम्परागत 'भुपात्र जात्रा' कुन जिल्लामा मनाइन्छ ??
भक्तपुर 

२३) पौराणिक कथा अनुसार द्रौपदी अग्नि कुण्डबाट जन्म भएको मानिन्छ भने सीता कहाँ बाट जन्म भएको मानिन्छ ??
जमिन बाट

२४) भगवान् विष्णुको वासस्थानलाई बैकुण्ठ भनिन्छ भने भगवान शिवको वासस्थानलाई के भनिन्छ ??
कैलाश

Uttar Tamang

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

कृषि सम्बन्धी केही जानकारी

१. २०६८ को जनगणना अनुसार कति प्रतिशत नेपाली जनता कृषिमा निर्भर रहेको छ ?? → ७४% २. नेपालको कुल भूभागको कति प्रतिशत भूमि कृषि योग्य रहेको छ ?? → १७.९८ % ३. नेपालको कृषि क्षेत्रको विक...

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...