Skip to main content

धर्मशास्त्र-६

१२६) विश्व सम्पदा सूचीमा समावेश गरिएको नेपालको सम्पदाहरू कति ओटा छन् ??
➤ १०

१२७) सांकृतिक सम्पदाको दृष्टिकोणले काठमाडौँ उपत्यकालाई कस्तो रूपमा चिनिन्छ ??
➤ मन्दिरै–मन्दिरको सहर

१२८) विदेशी मित्रराष्ट्रको सहयोगमा सर्वप्रथम जिर्णोद्वार भएको नेपालको सम्पदा कुन हो ??
➤ न्यातपोल देवल

१२९) जयस्थिति मल्लले ब्राम्हणलाई कति भागमा बाँडेका छन् ??
➤ २

१३०) धार्मिक रूपले नेपाल कस्तो राज्य हो ??
➤ धर्मनिरपेक्ष

१३१) नेपाललाई धर्म निरेपक्ष राज्य कहिले घोषणा गरिएको हो ??
➤ २०६३ जेष्ठ ४

१३२) भाद्र शुक्ल तृतीयामा हरितालिका तिज, भाद्र कृष्ण प्रतिपदामा गाईजात्रा, भाद्र कृष्ण अष्टमीमा श्रीकृष्ण जन्माष्टमी मनाइन्छ भने श्रावण शुक्ल पूर्णिमामा कुन पर्व मनाइन्छ ??
➤ जनैपूर्णिमा  

१३३) सत्यवतीलाई के पनि भनिन्छ ??
➤ मत्स्यगन्धा

१३४) वेदमध्ये यजुर्वेदमा कति शाखा छन ??
➤ १०१

१३५) अथर्ववेदमा कति शाखा छन ??
➤ ९ 

१३६) काठमाडौं टेकु स्थित भीम भुवनेश्वरको मन्दिर कसले बनाएका हुन् ??
➤ माथवर सिंह थापा 

१३७) पशुपति क्षेत्र विकास कोषको संरक्षकमा को रहने व्यवस्था छ ??
➤ प्रधानमन्त्री 

१३८) नेपाल सरकारको मिति २०६६ असार ४ को निर्णयानुसार धार्मिक शहिद घोषणा गरिएका व्यक्ति को हुन् ??
➤ नारायण पोखरेल 

१३९) भगवान विष्णु को नाभि बाट निस्कने कमल को फूल बाट को जन्मेका थिए ??
➤ भगवान ब्रह्मा

१४०) शिखी बुद्ध आई बसेको पर्वतलाई के भनिन्छ ??
➤ ध्यानाच्यो  

१४१) भारतीय धर्मगुरु साइबाबाको ८५ वर्षको उमेरमा कहिले निधन भएको थियो ??
➤ २०६८ वैशाख ११ 

१४२) गाईजात्रा कुन तिथिमा पर्दछ ??
➤ भाद्र कृष्ण प्रतिपदा 

१४३) दक्ष प्रजापतिका १३ वटा कन्यासँग विवाह गर्ने ऋषि को हुन् ??
➤ कश्यप 

१४४) धनकी देवी भन्नाले लक्ष्मी, विद्याकी देवी भन्नाले सरस्वतीलाई चिनिन्छ भने भक्तिनी भन्नाले कसलाई चिनिन्छ ??
➤ मीरा 

१४५) हनुमानका पुत्र मकरध्वज हुन् भने बालीपुत्र को हुन् ??
➤ अंगद 

१४६) कर्ण भन्नाले दानवीर, दधिचि भन्नाले दानी, भीष्म भन्नाले दृढ प्रतिज्ञ भन्ने बुझिन्छ भने एकलव्य भन्नाले के बुझिन्छ ??
➤ गुरु भक्त 

१४७) हनुमान भन्नाले काम फत्ते गर्ने, चाणक्य भन्नाले नीतिवान, सुदामा भन्नाले गरिब भन्ने बुझिन्छ भने विभिषण भन्नाले के बुझिन्छ ??
➤ कुलद्रोही 

१४८) नारद भन्नाले कुरौटे, दुर्वासा भन्नाले रिसाहा, युधिष्ठिर तथा हरिचन्द्रलाई सत्यवादी भनेर चिनिन्छ भने जनक भन्नाले केलाई चिनिन्छ ??
➤ ज्ञानी 

१४९) सत्य, त्रेता, द्वापर, कलियुग क्रमशः कुन–कुन तिथिमा सुरू भएका हुन् ??
➤ वैशाख शुक्ल तृतीया, कार्तिक शुक्ल नवमी, भाद्र कृष्ण त्रयोदशी र पौष आमावश्या 

१५०) पाण्डु सहवास गर्न असक्षम भएपछि पाण्डुको स्वीकृतिले कुन्तिले धर्मराजको तर्फबाट युधिष्ठिरलाई जन्म दिएकी थिइन भने भिम, अर्जुन, नहकुल र – सहदेवलाई क्रमशः कस–कसको तर्फबाट जन्म दिएकी थिइन ??
➤ वायु, इन्द्र र अश्विनीकुमार 


Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

नेपालका २५ प्रमुख नदीहरूको संस्कृत वा पौराणिक नाम :

नेपालका २५ प्रमुख नदीहरूको संस्कृत वा पौराणिक नाम : ••••••••••••••• ••••••••••••••• •••••••• • मर्स्याङ्दी - शीतप्रभा • राप्ती - अचिरावति • सेती गण्डकी - सुवर्णभा • बुढी गण्डकी - यसोधरा • काली गण्डकी - यसोधरा • त्रिशुली - कर्मधरा • सुनकोशी - सुभप्रवा • दरौँदी - विश्वधरा • भाचखुशी - भद्रमती • माद - रत्नधारा • माडी - माण्डवी • धोबीखोला - रुद्रमती • दूधकोशी - भद्रावती • झिरुक - धर्मावती • इन्द्रावती - सत्यावाहिनी • कुकुमती - कर्मनास • अरुण - महाप्रभा • मनोहरा - मणिमती • नख्खुखोला - प्रभावती • तमोर - दुखःधी • कर्णाली - पञ्चेश्वरी • लिखु - वरदा • टुकुचा - इच्छुमती • गण्डकी - गैंडा ••••••••••••••• •••

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...