३०१) फागु पूर्णिमा फाल्गुण शुक्ल पूर्णिमामा पर्दछ, भने महाशिवरात्री कहिले पर्दछ?
➤ फाल्गुण कृष्ण चतुर्दशी
३०२) महाभारतमा कति वटा पर्वहरू छन्?
➤ १८
३०३) महाभारतको पहिलो पर्व आदिपर्व हो, भने अन्तिम पर्व कुन हो?
➤ स्वर्गारोहण पर्व
३०४) गिता महाभारतको कुन पर्वबाट झिकिएको हो?
➤ भिष्म पर्व
३०५) १०० भाई कौरव मध्ये पाण्डव पक्षमा मिल्ने एकमात्र व्यक्ति को थिए?
➤ युयुत्सु
३०६) शिवको धनुलाई के भनिन्थ्यो?
➤ पिनाक
३०७) इस्लाम धर्मग्रन्थको नाम के हो?
➤ कुरान (२०७०, लो.से.आ.)
३०८) हनुमानको गदालाई लौहस्तम्भ, अर्जुनको धनुलाई गाण्डिव, विष्णुको चक्रलाई शुदर्शन, नारदमुनीको विणा मद्दती भनिन्थ्यो भने कर्णको धनुलाई के भनिन्थ्यो?
➤ विजय
३०९) रावणको तरवार (खड्ग) लाई चन्द्रहाँस भनिन्थ्यो भने, रामको धनुलाई के भनिन्थ्यो?
➤ अजगव
३१०) औषधी विज्ञानको उत्पत्ति आयुर्वेद बाट भएको हो भने संगितको उत्पत्ति कुन वेदबाट भएको हो?
➤ सामवेद
३११) कमैयाले साहुलाई तिर्ने ऋणलाई के भनिन्छ?
➤ सौकी
३१२) अनन्तलिङ्केश्वर मन्दिर कहाँ रहेको छ?
➤ भक्तपुर
३१३) ‘इन्द्रजात्रा’ को समयमा कसको रथयात्रा गराइन्छ? क) गणेश ख) भैरव
ग) कुमारी घ) माथिका सबै
➤ घ
३१४) स्वर्गका राजा इन्द्रको आमाको नाम के थियो?
➤ बसुन्धारा
३१५) हिन्दू मिथकका अनुसार अर्जुनका छोराको नाम के थियो?
➤ अभिमन्यु
३१६) हिन्दु शास्त्रका अनुसार व्रम्हाण्डका सृष्टिकर्ता को हुन्?
➤ व्रम्हा
३१७) हराएको सामान भेटाई दिने विश्वास गरिएको चपट गणेशको मूर्ति कहाँ छ?
➤ पाटन
३१८) दिकी छ्योलिङ गुम्बा कुन जिल्लामा पर्दछ?
➤ ताप्लेजुङ
३१९) भगवान् बुद्धको आशिष पाएको चरा कुन हो?
➤ सारस
३२०) ललितपुरको कुम्भेश्वर (मन्दिर), उन्मत भैरवको स्थापना, गोरखनाथ र गोकर्णेश्वरको पूजाको प्रचलन कसले गरेका थिए?
➤ जयस्थिति मल्ल
३२१) चाँगुनारायणको वि.सं. ५२१ को अभिलेखमा कसको वर्णन गरिएको छ?
➤ मानदेव दिग्विजय
३२२) ग्वालेक केदारधाम कहाँ पर्छ?
➤ बैतडी
३२३) नेपालमा बुद्ध जयन्ती कहिले देखि मनाउन थालिएको हो?
➤ वि.सं. २००७ पछि
३२४) काठमाडौँमा रहेको भद्रकाली देवीको मन्दिर भएको स्थान अथवा भद्रकाली स्थलको अर्को नाम के हो?
➤ जज्जापीठ
३२५) काठमाडौँको टेवहालमा रहेको संकटा भनेर चिनिने कुन देवताको मन्दिर हो?
➤ पदमान्तक देवताको
✒️. उत्तर तामाङ्ग (Uttar Tamang)
Click Here for धर्मशास्त्र-१२ ⏮⏸⏭ धर्मशास्त्र-१४
Comments
Post a Comment