Skip to main content

Posts

१०० प्रश्नोत्तर सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा

१. सामाजिक अध्ययनको अवधारणा कसले ल्याएका हुन् ? ➤ जोन डेवेले २. सामाजिक अध्ययन भनेको के हो ? ➤ समाज र मानवसँग सम्बन्धित विभिन्न पक्षको बारेमा खोजी गर्नु, अध्ययन गर्नु र विश्लेषण गर्नु समाजिक अध्ययन हो। ३. सामाजिक अध्ययन किन आवश्यक छ ? ➤ सामाजिक अध्ययन गरेर नागरिकले आफ्नो देशको भौगोलिक, आर्थिक, सामाजिक, साँस्कृतिक, ऐतिहासिक आदि पक्षको जानकारी प्राप्त गर्न आवश्यक छ। ४. जीवनोपयोगी शिक्षा भनेको के हो ? ➤ सञ्चार, सहकार्य, सहयोग, समस्या समाधान, नेतृत्व, संवेग व्यवस्थापन आदि जस्ता हाम्रो जीवनलाई सरल, सहज र सफल बनाउन सहयोग पुर्याउने जीवनोपयोगी सीप सिकाउने प्रक्रिया जीवनोपयोगी शिक्षा हो। ५. सामाजिक विज्ञान भनेको के हो ? ➤ मानव जीवनसँग सम्बन्धित विषयहरू जस्तै भूगोल, अर्थशास्त्र, मानवशास्त्र, नागरिकशास्त्र आदिको वैज्ञानिक एवम् व्यवस्थित रूपमा अध्ययन गर्ने विद्या सामाजिक विज्ञान हो। ६. स्वस्थ जीवनशैली भनेको के हो ? ➤ सन्तुलित भोजन, शारीरिक कसरत, सरसफाइ, तनावमुक्त जीवन र स्वथ्यकर खाना हुनु स्वस्थ जीवनशैली हो। ७. न्याय दर्शनका प्रचणेता को हुन् ? ➤ महर्षि गौतम ८. नास्तिक दर्शनलाई एक वाक्यमा चिनाउनुहो...

Common Sense Test Questions & Answers

1. Which comes first in the Dictionary? a. Galvanize b. Gallstone c. Gallery d. Galaxy 2. How many legs does a four legged tool have? 3. X is the father of Y but Y is not the son of X. What is the relation between Y and X. 4. How many centimeters are there in 1/5 of a meter? 5. Which is the smallest fraction? a. 1/9 b. 1/17 c. 18/70 d. 26/56 6. A dog is coming from Ram's house towards Sita's. Which direction is it watching house? 7. On a beautiful day, it takes 10 min to dry 10 shirts. How long will it take for 60 shirts? 8. Which is heavier? 1 kg cotton or 1 kg iron? 9. How many feet are there in 4 metres long ribbon? 10. Which is greater? a. -1 b. -4 c. -8 d. -0.5 11. In a Cinema Hall there are 200 deafs, 100 blinds, 50 one legged men, 25 boys, 15 girls, and 10 dumbs. How many people can listen to the dialogues? 12. It is raining and you don't have an umbrella. How could you walk on the street without getting wet upto your house? 13. An electrical train is going from east...

नेपाली साहित्यका चम्किला ताराहरु

“त्यस घाँसीले कसरी आज दिए छ अर्ति धिक्कार हो म कन बस्नु न राखि किर्ति” आदिकवि भानुभक्त आचार्य भानुभक्त आचार्यको जन्म तनहुँ जिल्लाको रम्घामा भएको थियो । नेपाली साहित्य जगतमा उनलाई आदिकवि भानुभक्तका नामले चिनिन्छ । उनले आफ्नो ५४ वर्षको जीवन अवधिभर 'रामायण', 'भक्तमाला', 'प्रश्नोत्तर', 'वधुशिक्षा' र ३ दर्जनभन्दा बढी फुटकर कविताहरू सृर्जना गरेका छन् । भानुभक्तले आफ्नो विभिन्न कला कृतिद्वारा नेपाली साहित्यको जगलाई बलियो बनाएका छन् । “उद्देश्य के लिनु उडी छुनु चन्द्र एक !” महाकवि लक्ष्मी प्रसाद देवकोटा लक्ष्मी प्रसाद देवकोटाको जन्म लक्ष्मीपूजाका दिन काठमाण्डौँको डिल्लीबजारमा भएको थियो । नेपाली साहित्य जगतमा उनलाई महाकवि लक्ष्मीप्रसाद देवकोटाका नामले चिनिन्छ । देवकोटा कविता, आख्यान, नाटक र निबन्ध गरी नेपाली साहित्यका चार ओटै विधामा निपूर्ण थिए । उनले 'मुनामदन', 'सुलोचना', 'शकुन्तला' जस्ता अद्वितीय कृतिहरू लेखेका छन् । “कालो मन्दाकिनीको जल, जलनिधिका मोतीको ज्योति कालो! कालो सौदामिनीको चहक सब, शरच्चन्द्रको कान्ति कालो!!” कविशिरोमणि लेखनाथ प...

लोकसेवा खुराक

१. वर्ष २०७८ को युगकवि सिद्धिचरण श्रेष्ठ पुरस्कार कसलाई प्रदान गरिने भएको छ? ➤ सिस्नुपानी नेपाल २. विश्व पृथ्वी दिवस कहिले मनाइन्छ? ➤ अप्रिल २२ ३. सरकारले वैदेशिक रोजगारीको लागि खुला गरेको देशको   संख्या कति पुगेको छ? ➤ १११ ➤ पछिल्लो देश सर्विया ४. केन्द्रीय तथ्यांक विभागले २०७९ वैशाखमा प्रकाशित   गरेको तथ्यांकअनुसार नेपालीको प्रतिव्यक्ति आय कति   पुगेको छ? ➤ १३७२ अमेरिकी डलर ५. वैशाख १५ गते कुन दिवस मनाइन्छ? ➤ राष्ट्रिय चिया दिवस ६. नेपाल सरकारले जेठ १ गते देखि हप्ताको दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय कहिले गर्यो? ➤ २०७९ वैशाख १३  ७. वर्ष २०७८ को हरिततारा चलचित्र पुरस्कार कसलाई प्रदान गरियो? ➤ मिथिला शर्मा ८. नेपालमा वनको क्षेत्रफल कति पुगेको छ? ➤ ४१.६९% ९. गान्धी नोवेल पिस अवार्ड २०२२ बाट सम्मानित हुने नेपाली को हुन्? ➤ गणेश प्रसाद घिमिरे १०. खप्तड गोल्डकप २०७८ को उपाधि कसले जित्यो? ➤ मनाङ मर्स्याङ्दी ११. विश्व ऊर्जा एजेन्सी (आईईए) का अनुसार गत वर्ष सन् २०२१ मा विश्वमा कति मात्रामा कार्वनडाइअक्साइडको उत्सर्जन भएको छ? ➤ ३६ अर्ब ३० करोड मेट्रिक टन (३६.३ गिगाट...

General Knowledge-9

201. From which flower is the vanilla flavor derived? ➤ Orchids 202. What is a bibliophile? ➤ A person who collects or has a great love of books. 203. Who was Bill Clinton's Vice President? ➤ Al Gore 204. What is the highest grossing movie of all time? ➤ Avatar 205. What movie featured the debut of Scarlett Johansson as Black Widow? ➤ Iron Man 2 206. What movie is regarded as the first movie of the blockbuster era? ➤ Jaws 207. In which country was the Omicron variant of the Corona virus first discovered? ➤ South Africa (in Nov 26, 2021) 208. When was the Gorkha kingdom founded by Drabya Shah? ➤ 1616 BS 209. Which district is famous for coffee? ➤ Gulmi 210. Who is the first Nepali representative in the UNO? ➤ Rishikesh Shah 211. Who was awarded the Madan Award 2077? ➤ Bhagiraj Ingnam 212. Which country become the first team from Asia to qualify for the 2022 FIFA World Cup Football? ➤ Iran 213. Which is the most functional organ in human body? ➤ Liver 214. What is the current height ...

धर्मशास्त्र-१२

२७६) कार्तिकेयलाई मनपर्ने विरूवा अमला, लक्ष्मीलाई आँप, इन्द्रलाई अशोक हो भने शिवलाई मनपर्ने विरूवा कुन हो? ➤ बेल र रूद्राक्ष २७७) शितला देवीको वाहन गधा, कार्तिकेयको मयुर, लक्ष्मीको लाटोकोसेरो हो भने शनिको बहान के हो? ➤ गिद्ध २७८) त्रिकुटमा के के पर्दछन्? ➤ पिपला, सुठो र मरिच २७९) पाथिभरा तिर्थस्थल कहाँ पर्दछ? ➤ ताप्लेजुङ   २८०) महाभारतको भिष्म पर्वमा उल्लेख भए अनुसार अर्जुनलाई किराँत क्षेत्रबाट प्राप्त भएको सबैभन्दा शक्तिशाली हतियार कुन हो? ➤ पशुपताश्त्र २८१) कुन दिनबाट उत्तरायण शुरू हुन्छ? ➤ माघे संक्रान्ति २८२) सिखहरू कुन दिनलाई वर्षभरीको सबैभन्दा पवित्र दिन मान्दछन्? ➤ बैशाख १ २८३) भदौ महिनाको कृष्ण पक्षको औंसीलाई के भनिन्छ, जुन दिन बाबुलाई खुवाउने औंसीका नामले पनि प्रख्यात छ? ➤ कुसे औंसी २८४) नेपालमा गाईलाई के को प्रतिकको रूपमा लिइन्छ? ➤ लक्ष्मी २८५) हिन्दु धर्ममा काग र कुकुरलाई कसको दुतको रूपमा पुजा गरिन्छ? ➤ यमराज २८६) वेद ४ वटा छन् भने उपवेद कति वटा छन्? ➤ ४  २८७) शालिग्रामलाई कुन भगवानको प्रतिकको रूपमा बुझिन्छ? ➤ विष्णु २८८) युगको आवश्यकता अनुसार बिष्णु भगवानको वि...

Amazing Facts of Nature

🌍. If a Chameleon was blind, it can still change its colours to match its surroundings. 🌍. Rhino 🦏 horn is made up of Keratin. The same protein which forms the basis of our hair and nails. 🌍. Every day is Earth day it is the only one we have. 🌍. Ostrich eyes are indeed large and bigger than their brains. 🌍. Reindeer eyeballs turn blue in winter to help them see at lower light levels. 🌍. Scientists estimate that Greenland sharks can live at least 250 years, they can even live for 500 years. 🌍. Recycling one aluminium sheet can save enough energy to run a TV for three hours. 🌍. A female Tarantula can survive on just water for upto two years, and can live for 40 years. 🌍. Dolphins can overcome sleep deprivation and remain constantly vigilant for days at a time by resting one half of their brain while other remains conscious. 🌍. Jerboas hold the world record for the longest ear to body length ratio among mammals. 🌍. Kinkajous have the ability to turn their feet in the opposite ...