Skip to main content

नेपालका चार सहिदहरु

 Pic: Hamropatro

Pic: Alchetron

सहिद शुक्रराज शास्त्री

📍. चार सहिदमध्येका पहिलो सहिद को हुन् ??
➤ शुक्रराज शास्त्री

📍. शुक्रराज शास्त्रीको जन्म कहिले भएको थियो ??
➤ वि.सं. १९५०

📍. शुक्रराज शास्त्रीलाई कहिले फाँसी दिइएको थियो ??
➤ १९९७ माघ १० गते

📍. शुक्रराज शास्त्रीलाई कुन ठाउँमा फाँसी दिइएको थियो ??
➤ टेकु पचलीको खरीको रुखमा झुण्ड्याईएको

📍. “जय नेपाल” शब्दको प्रथम प्रयोगकर्ता को हुन् ??
➤ शुक्रराज शास्त्री

📍. शुक्रराज शास्त्री किन पक्राउ परेका थिए ??
➤ जनचेतना जगाउने भाषण गरेको अभियोगमा

📍. वि.सं. १९९४ मा शुक्रराज शास्त्रीको अध्यक्षतामा कुन समिति गठन भयो ??
➤ नागरिक अधिकार समिति



सहिद धर्मभक्त माथेमा

✒. धर्मभक्त माथेमाको जन्म कहिले भएको थियो ??
➤ वि. सं .१९६५

✒. धर्मभक्त माथेमाको जन्म कहाँ भएको थियो ??
➤ काठमाडौंको ओमबहालमा

✒. धर्मभक्त माथेमालाई कहिले फाँसी दिईएको थियो ??
➤ १९९७ माघ १२

✒. धर्मभक्त माथेमालाई कहाँ झुण्ड्याइएको थियो ??
➤ सिफलको बकाइनाको रुखमा

✒. शारीरिक सुगठनका बंगाल च्याम्पियन को हुन् ??
➤ धर्मभक्त माथेमा

✒. त्रिभुवनका व्यायाम प्रशिक्षक सहिद को हुन् ??
➤ धर्मभक्त माथेमा

✒. धर्मभक्त माथेमालाई के अभियोग लगाइएको थियो ??
➤ राजद्रोहको अभियोग



सहिद गंगालाल श्रेष्ठ

📌. चार सहिदमध्ये कान्छा सहिद को हुन् ??
➤ गंगालाल श्रेष्ठ

📌. गंगालाल श्रेष्ठको जन्म कहिले र कहाँ भएको थियो ??
➤ वि.सं. १९७५ (रामेछाप)

📌. गंगालाल श्रेष्ठलाई कहिले मृत्युदण्ड दिइयो ??
➤ १९९७ माघ १४

📌. गंगालाल श्रेष्ठलाई कसरी मृत्युदण्ड दिइयो ??
➤ शोभा भगवतीमा गोली हानी

📌. गंगालाल श्रेष्ठ कसरी पक्राउ परेका थिए ??
➤ राणा विरोधी पर्चा छर्दा



सहिद दशरथ चन्द ठकुरी

ꔪ. “सहिद माइला” उपनामले कुन सहिदलाई चिनिन्छ ??
➤ दशरथ चन्द

ꔪ. दशरथ चन्दको जन्म कहिले भएको थियो ??
➤ वि.सं. १९६०

ꔪ. दशरथ चन्दको वास्तविक नाम के थियो ??
➤ शेरबहादुर चन्द

ꔪ. दशरथ चन्दको जन्म कुन जिल्लामा भएको थियो ??
➤ बैतडी

ꔪ. दशरथ चन्दलाई के को आरोप लगाइएको थियो ??
➤ राजद्रोहको

ꔪ. दशरथ चन्दलाई कसरी मृत्युदण्ड दिइएको थियो ??
➤ गोली हानेर (१९९७ माघ १४)

ꔪ. दशरथ चन्दलाई कहिले मृत्युदण्ड दिइएको थियो ??
➤ १९९७ माघ १४


@G.P.Upadhyay

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

नेपालका २५ प्रमुख नदीहरूको संस्कृत वा पौराणिक नाम :

नेपालका २५ प्रमुख नदीहरूको संस्कृत वा पौराणिक नाम : ••••••••••••••• ••••••••••••••• •••••••• • मर्स्याङ्दी - शीतप्रभा • राप्ती - अचिरावति • सेती गण्डकी - सुवर्णभा • बुढी गण्डकी - यसोधरा • काली गण्डकी - यसोधरा • त्रिशुली - कर्मधरा • सुनकोशी - सुभप्रवा • दरौँदी - विश्वधरा • भाचखुशी - भद्रमती • माद - रत्नधारा • माडी - माण्डवी • धोबीखोला - रुद्रमती • दूधकोशी - भद्रावती • झिरुक - धर्मावती • इन्द्रावती - सत्यावाहिनी • कुकुमती - कर्मनास • अरुण - महाप्रभा • मनोहरा - मणिमती • नख्खुखोला - प्रभावती • तमोर - दुखःधी • कर्णाली - पञ्चेश्वरी • लिखु - वरदा • टुकुचा - इच्छुमती • गण्डकी - गैंडा ••••••••••••••• •••

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...