Skip to main content

इतिहास

1) नेपाल राष्ट्र बैंकले नेपाल सरकार लेखिएको नोट कहिले बजारमा ल्याएको  थियो ?
   - २०६३,6-6 (रु ५ को)
2) विश्वको सबैभन्दा ठूलो निजि बैंक कुन हो ?
   - Union Bank of Switzerland
3) मूल्य अभिवृद्धि कर ( VAT ) को दर १०% बाट १३% हुनेगरी कहिलेबाट परिवर्तन गरिएको हो ?
    - २०६३ ,माघ १
4) Plan holiday भन्नले के बुझिन्छ ?
    - योजना नबनी खाली रहेको वर्ष
5) बजेट शब्द कुन भषाको कुन शब्दको अपभ्रम्स हो ?
    - फ्रेन्च भषाको बगेट
6) लालीगुरासलाइ कहिले देखि राष्टृिय फुल घोषणा गरिएको हो ?
  - वि.सं २०१९
7) नेपालको पहिलो हुलाक टिकटमा के को चिन्ह अङ्िकत छ ?
   - श्रीपेच र खुकुरी
8) सर्वप्रथम इन्टरनेटमा राखिएको पत्रिका कुन हो ?
    - जन्मभुमि साप्ताहिक
9) "म बाघको डमरु हुँ, मलाइ सिनु खाने कुकुर नसम्झ" यो भनाइ कसको हो ?
    - अमरसिहं थापा
10) स्थापनाकालमा ट्राफिक प्रहरीको नाम के हो ?
    - रामदल
11) तान्त्रिक बलले काल भैरवलाइ हँसाउने राजा को हुन ?
    - प्रताप मल्ल
12) सुगौली सन्धिमा कतिवोटा धारा छन?
   - ९ वटा
13) नेपालको सबैभन्दा पुरानो मुर्ति कुन हो ?
   - विरुपाक्ष
14) स्वोर्णयुग भनेर कुन युगलाइ भनिन्छ
    - लिच्छवी
15) प्रथम हुलाक टिकटको मूल्य कति थियो ?
    - दुई पैसा
16) भण्डारखाल पर्वमा मारिने व्यक्ति को हुन ?
    - वीरध्वज
17) प्राचिनकालमा स्वयम्भुलाइ के भनिन्थ्यो ?
   - युआन
18) त्रिभुवन कति वर्षको उमेरमा राजा भएका थिए ?
    - ५ वर्षको
19) अलौ पर्व कुन जिल्लामा भएको हो ?
    - पर्सा
20) डोल्पा जिल्लाको मगरहरुले बोल्ने भाषालाइ के भनिन्छ ?
    - काइके

Comments

  1. हुलाक टिकट मा गोर्खा अधिराज्य हो

    ReplyDelete

Post a Comment

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

कृषि सम्बन्धी केही जानकारी

१. २०६८ को जनगणना अनुसार कति प्रतिशत नेपाली जनता कृषिमा निर्भर रहेको छ ?? → ७४% २. नेपालको कुल भूभागको कति प्रतिशत भूमि कृषि योग्य रहेको छ ?? → १७.९८ % ३. नेपालको कृषि क्षेत्रको विक...

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...