Skip to main content

ईतिहासमा कसलाई के भनिन्छ ??

ईतिहासमा कसलाई के भनिन्छ ??
•••••••••••••••••••••••••••••••••••
➤ संकटको पञ्च-सुर्य बहादुर थापा
➤ कला बहादुर – माथबर सिंह थापा
➤ बहुला राजा – लक्ष्मी नरसिंह मल्ल
➤ कबिन्द्र-प्रताप मल्ल
➤ राजाका कम्युनिष्ट – केशरजंङ रायमाझी
➤ रुन्चे महाराज- पद्म शमशेर
➤ खरिदार बाजे-बाबुराम आचार्य
➤ खरिदार बा- कृष्णप्रसाद कोइराला
➤ धुर्त पञ्च- नवराज सुवेदी
➤ नानी युवराज-श्री 5 सुरेन्द्र
➤ फिस्टे महाराज- चन्द्र शमशेर
➤ शिक्षा क्षेत्रका दधिची- शंकरदेव पन्त
➤ सन्की राजा- राजा सुरेन्द्र
➤ स्कूलका पिता- पद्म शमशेर
➤ अभागी राजा- जयप्रकाश मल्ल
➤ राजाको पन्च- कीर्तिनिधि विष्ट
➤ अयोग्य राजा- राजा राजेन्द्र
➤ युगले मागेको नेता- जंग बहादुर राणा
➤ बुढा महाराज- भीम शमशेर
➤ नेपालका शाहजहाँ- खड्ग शमशेर
➤ दोश्रो गौतम बुद्ध- जय पृथ्वी बहादुर सिंह
➤ धोकेबाज नेता- डा. तुलसी गिरी
➤ जनताका कम्युनिस्ट- पुष्पलाल श्रेष्ठ
➤ नेपाली माइकल एन्जेलो- बेखाराज शाक्य
➤ सान्दाजु- बीपी कोइराला
➤ पन्चायतको मलामी- मरिचमान सिंह श्रेष्ठ
➤ कोतपर्वकी आमा- राज्यलक्ष्मी शाह
➤ राजमाता-राजेन्द्रलक्ष्मी
➤ अवसरवादी नेता-विश्ववन्धु थापा
➤ विद्या पारङ्गत, सुमति – जितामित्र मल्ल
➤ राजर्षि महाराज – जुद्ध शमशेर
•••••••••••••••••••••••••••
संकलन : नवराज रोकाया

Comments

  1. जीवित राजा भनेर कुन राजालाई चिनिन्छ

    ReplyDelete

Post a Comment

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

कृषि सम्बन्धी केही जानकारी

१. २०६८ को जनगणना अनुसार कति प्रतिशत नेपाली जनता कृषिमा निर्भर रहेको छ ?? → ७४% २. नेपालको कुल भूभागको कति प्रतिशत भूमि कृषि योग्य रहेको छ ?? → १७.९८ % ३. नेपालको कृषि क्षेत्रको विक...

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...