हाम्रो इतिहासः
••••••••••••••
१. राजा जयस्थिति मल्लले घरलाई कति भागमा विभाजन गरेका थिए ??
→ ३ भाग (शहरको घर, गल्लीको घर, गल्ली भित्रको घर)
२. बाली लाग्ने जग्गा नाप्नेलाई क्षेत्रकार र घर क्षेत्रका जग्गा नाप्नेलाई तक्षकार भन्ने चलन कुन राजाले चलाएका हुन् ??
→ जयस्थिति मल्ल
३. नापतौलमा समानता ल्याउनका लागि मानापाथी, करुवा, चौथी, धार्नी, छटाक, तोलाको चलन कुन राजाले ल्याएका हुन् ??
→ जयस्थिति मल्ल
४. राजघरानाको दाहसंस्कारमा दिपक राग र सामान्य नागरिकको दाहसंस्कारको बेला कहाल राग बजाउने थिति कुन राजाले बसालेका थिए ??
→ जयस्थिति मल्ल
५. कुन मल्ल राजाको पालामा खस राजा जितारी मल्लले उपत्यकामा आक्रमण गरेका थिए ??
→ अनन्त मल्ल
६. बनेपा, पनौँती, नाला, धुलिखेल, साँगा आदि शहरहरुको निर्माण कसले गरेका हुन् ??
→ अनन्त मल्ल
७. मल्लकालमा प्रधानमन्त्रिला ई के भनिन्थ्यो ??
→ चौतारा
८. आफूलाई गन्धर्व गुरु भनी लेख्ने राजा को थिए ??
→ जगप्रकाश मल्ल
९. भक्तपुरका अन्तिम राजा को थिए ??
→ रणजीत मल्ल
१०. राजर्षि भनेर कुन राजालाई चिनिन्छ ??
→ सिद्धिनरसिंह मल्ल
११. सर्वप्रथम चाँदीको मोहोर चलाउने राजा को हुन् ??
→ महिन्द्र मल्ल
१२. सर्वप्रथम तामाको पैसा चलनचलाउने राजा को हुन् ??
→ रत्न मल्ल
१३. इन्द्रजात्रामा कुमारीको रथ घुमाउने चलन कसले चलाएका हुन् ??
→ जयप्रकाश मल्ल
१४. बालकको सालनाल काट्ने चलन सर्वप्रथम कसले चलाएका हुन् ??
→ अंशुवर्मा
१५. भक्तपुरको विस्केट जात्रा कसले चलाएका हुन् ??
→ जगज्योति मल्ल
१६. आफूलाई कविन्द्र भनेर लेख्ने राजा को हुन् ??
→ प्रताप मल्ल
●•●•●•●•●•●•●•● •●•●•●•●•●
🌴
🍃
🍂‘Go Green’
🍃
🍂
🌴
••••••••••••••
१. राजा जयस्थिति मल्लले घरलाई कति भागमा विभाजन गरेका थिए ??
→ ३ भाग (शहरको घर, गल्लीको घर, गल्ली भित्रको घर)
२. बाली लाग्ने जग्गा नाप्नेलाई क्षेत्रकार र घर क्षेत्रका जग्गा नाप्नेलाई तक्षकार भन्ने चलन कुन राजाले चलाएका हुन् ??
→ जयस्थिति मल्ल
३. नापतौलमा समानता ल्याउनका लागि मानापाथी, करुवा, चौथी, धार्नी, छटाक, तोलाको चलन कुन राजाले ल्याएका हुन् ??
→ जयस्थिति मल्ल
४. राजघरानाको दाहसंस्कारमा दिपक राग र सामान्य नागरिकको दाहसंस्कारको बेला कहाल राग बजाउने थिति कुन राजाले बसालेका थिए ??
→ जयस्थिति मल्ल
५. कुन मल्ल राजाको पालामा खस राजा जितारी मल्लले उपत्यकामा आक्रमण गरेका थिए ??
→ अनन्त मल्ल
६. बनेपा, पनौँती, नाला, धुलिखेल, साँगा आदि शहरहरुको निर्माण कसले गरेका हुन् ??
→ अनन्त मल्ल
७. मल्लकालमा प्रधानमन्त्रिला
→ चौतारा
८. आफूलाई गन्धर्व गुरु भनी लेख्ने राजा को थिए ??
→ जगप्रकाश मल्ल
९. भक्तपुरका अन्तिम राजा को थिए ??
→ रणजीत मल्ल
१०. राजर्षि भनेर कुन राजालाई चिनिन्छ ??
→ सिद्धिनरसिंह मल्ल
११. सर्वप्रथम चाँदीको मोहोर चलाउने राजा को हुन् ??
→ महिन्द्र मल्ल
१२. सर्वप्रथम तामाको पैसा चलनचलाउने राजा को हुन् ??
→ रत्न मल्ल
१३. इन्द्रजात्रामा कुमारीको रथ घुमाउने चलन कसले चलाएका हुन् ??
→ जयप्रकाश मल्ल
१४. बालकको सालनाल काट्ने चलन सर्वप्रथम कसले चलाएका हुन् ??
→ अंशुवर्मा
१५. भक्तपुरको विस्केट जात्रा कसले चलाएका हुन् ??
→ जगज्योति मल्ल
१६. आफूलाई कविन्द्र भनेर लेख्ने राजा को हुन् ??
→ प्रताप मल्ल
●•●•●•●•●•●•●•●






Comments
Post a Comment