Skip to main content

नेपालको भूगोल विशेष

१. नेपालको चिन र भारत सँग जोडिएका नाकाहरू
***************************************
#. जम्मा नाकाहरू -> ३७ वटा
#. भारतसंग जोडिएका -> २६ वटा
#. चिनसंग जोडिएका -> १० वटा
#. साझा नाका -> त्रिभुवन विमानस्थल

२. नेपालका विभिन्न बिन्दुहरू
***********************
#. उत्तरी बिन्दु -> चाङला भञ्ज्याङ
#. दक्षिणी बिन्दु -> लोदावरी
#. पश्चिमी बिन्दु -> दोधारा
#. पुर्वि बिन्दु -> ताप्लेजुङ

३. नेपालको धरातलीय स्वरूप, किसिम र विशेषता
**************************************
#. धरातलीय स्वरूपमा नेपालको विभाजन -> ३ प्रदेशमा
#. उच्च पहाड तथा हिमालयले ढाकेको भाग -> ७७%
#. नेपालको समतल भूभाग -> २३ %

४. हिमाली प्रदेश
*************
#. हिमाली प्रदेशले ओगटेको भूभाग -> १५%
#. हिमाली प्रदेशमा पर्ने जिल्ला -> २० ओटा
#. हिमाली प्रदेशको क्षेत्रफल -> २२, ०७७ Km2
#. गंगा र ब्रह्मपुत्र नदिको सुरूवात -> नेपालको हिमालय
#. बसोबास गर्ने प्रमुख धर्मावलम्बी -> बौद्ध
#. मुख्य पेशा -> पशुपालन
#. हिमाली क्षेत्रको ३ भाग -> मुख्य, भित्री र सीमान्त
#. शैपाल हिमाल -> बझाङ (७०३६ मि.)
#. पहाडको अध्ययन गर्ने विज्ञान -> ओरोलोजी
#. हिमरेखाको तल्लो भाग -> रूपनाला, गोरखा
#. ८ हजार भन्दा अग्ला हिमाल -> ८ वटा

५. पहाडी प्रदेश
*************
#. पहाडी प्रदेशले ओगटेको भूभाग -> ६८%
#. पहाडी प्रदेसमा पर्ने जिल्ला -> ३६ वटा
#. पहाडी प्रदेशको चौडाई -> ७५-१२५ Km
#. पहाडी प्रदेशको क्षेत्रफल -> १०००८३ km2
#. बेसि र टारको प्रदेश -> पहाडी प्रदेश
#. पहाडी क्षेत्रको उपविभाजन -> चुरे, महाभारत, भित्री प्रदेश
#. चुरेको अग्लो स्थान -> गार्वा(कैलाली)
#. महाभारत पर्वतको अग्लो भुभाग -> शैलुन (दोलखा)
#. चुरेको दाङ देउखुरी क्षेत्र -> डुण्डवा
#. चुरेको बागमती पूर्वको क्षेत्र -> भट्वाना
#. चुरेको कोशी नदी पूर्वको क्षेत्र -> चुलाचुली
#. Lesser or Middle हिमाल -> महाभारत लेक
#. चुरेले दुई भागमा विभाजन गरेको जिल्ला -> नवलपरासी
#. चुरेको फराकिलो क्षेत्र -> दाङ देउखुरी उपत्यका
#. चुरे पर्वतको उचाई -> ६१०-१८७२ मि.
#. महाभारत लेकको उचाई -> १५००-३००० मि.
#. चुरेको पूर्वी खण्ड फैलिएको -> झापा - चितवन
#. चुरेको मध्य खण्ड फैलिएको -> चितवन -दाङ सम्म
#. चुरेको पश्चिमी खण्ड फैलिएको -> दाङ - महाकाली
              *शेयर गर्नूहोला*

Comments

Post a Comment

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

कृषि सम्बन्धी केही जानकारी

१. २०६८ को जनगणना अनुसार कति प्रतिशत नेपाली जनता कृषिमा निर्भर रहेको छ ?? → ७४% २. नेपालको कुल भूभागको कति प्रतिशत भूमि कृषि योग्य रहेको छ ?? → १७.९८ % ३. नेपालको कृषि क्षेत्रको विक...

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...