१. राजनीति शब्द ‘Politics’ को नेपाली रुपान्तरण हो भने ‘Politics’ को उत्पति कुन भाषाबाट भएको हो ??
- ग्रीक
२. आधुनिक संघ राज्य अवधारणा प्रतिपादन को हुन् ??
- जोहान अल्युसियस
३. शैक्षणिक अनुशासनको रुपमा राजनीतिशास्त्रको विकास कहिले भएको हो ??
- १९ औं शताब्दिको उत्तरार्द्ध
४. राज्य सम्बन्धी दैवी उत्पतिको सिद्धान्तकले के लाई समर्थन गर्दछ ??
- राजतन्त्र
५. राज्यको प्रकृति सम्बन्धी सिद्धान्त सप्ताङ्ग सिद्धान्तका प्रतिपादक को हुन् ??
- कौटिल्य
६. मनुस्मृती ग्रन्थमा कति अध्याय छन् ??
- १२ अध्याय
७. हिन्दु राजनीति दर्शनमा मानव जातीका पिता कसलाई मानिएको छ ??
- मनु
८. नेपाल UN Convenient on Civil and Political Right 1966 को पक्ष राष्ट्र कहिले भयो ??
- सन १९९१ मे १४
९. सन् १९४६ जनवरी २४ मा संयुक्त राष्ट्रसंघीय महासभाले पारित गरेको पहिलो प्रस्ताव कुन विषयसँग सम्बन्धित थियो ??
- निशस्त्रीकरण
१०. संयुक्त राष्ट्रसंघीय निशस्त्रीकरण आयोगको गठन कहिले भएको हो ??
- सन् १९५२
११. घरेलुहिंसा गर्ने व्यक्तिलाई कति रुपैयाँ सम्म जरिवाना हुन्छ ??
- ३००० देखी २५००० सम्म
१२. अन्तर्राष्ट्रिय कानुनका जन्मदाता कसलाई मानिन्छ ??
- ह्युगो ग्रोसियस
१३. कुन राष्ट्रको शासन व्यवस्थालाई प्रत्यक्ष लोकतन्त्र प्रणाली भनिन्छ ?
- स्विट्जरल्याण्ड
१४. पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको विकास कुन देशबाट भएको हो ??
- बेलायत
१५. एकल संक्रमणीय मत पद्धती भन्नाले केलाई जनाउँछ ??
- समानुपातिक मत प्रणाली
१६. मनुस्मृती ग्रन्थमा मानिसको जीवनलाई कति आश्रममा विभाजन गरिएको छ ?
- ४
१७. राजनीतिशास्त्रको उद्गम स्थल कुन देशलाई मानिन्छ ??
- ग्रिस
१८. कर्मचारी तन्त्र (Bureaucracy) शब्दको प्रयोग गर्ने पहिलो व्यक्ति को हुन् ??
- भिन सेन्ट डि गुर्ने
१९. राज्यका निर्देशित सिद्धान्त र नीतिलाई संविधानको अभिन्न अंगको रुपमा अंगिकार गर्ने विश्वको पहिलो संविधान कुन देशको हो ??
- आयरल्याण्ड
२०. घाटा बजेट सिद्धान्तका प्रतिपादक को हुन् ??
- जे.यस. किन्स
२१. राजनीतिशास्त्रका पिता / जनक, अरस्तुको जन्म कहिले र कहाँ भएको थियो ??
- इ.पू. ३८४ स्टेगिरा
२२. राजनीति मन पराउनेहरु राजनीतिशास्त्रलाई के भन्न रुचाउँदछन् ??
- विज्ञानकहरुकी महारानी र गुरु विज्ञान
२३. ग्रीक भाषालाई राज्यलाई के भनिन्छ ??
- Polis
२४. राजनीतिशास्त्रमा राज्य सम्बन्धी कसको विचार सबैभन्दा उच्च मानिन्छ ??
- डा. गार्नर
२५. मन्टेस्क्युले सरकारको स्वरुपलाई कति भागमा विभाजन गरेका छन् ??
- ३ भागमा
नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...
Comments
Post a Comment