नेपालमा पर्यटन उद्योगको महत्त्व, सम्भावना र समस्या ः
••••••••••••••• ••••••••••••••• ••
#महत्त्वः
(सूत्र = आसा र कला वेविघर)
आ – आधारभूत संरचनाको विकास
सा – सरकारी आयमा वृद्धि
र – रोजगारीका अवसरमा वृद्धि
कला- कला र संस्कृतिको आदान-प्रदान
वे – व्यापार व्यवसायको विकास
वि – विदेशी मुद्रा आर्जन
घ – घरेलु उद्योगको विकास
र – राष्ट्रिय सम्बन्ध सबल
••••••••••••••• ••••••••••••••• ••••••
#सम्भावनाः
(सूत्र = प्रवास प्रवन्ध)
प्र – प्राकृतिक सौन्दर्यता
वा – वातावरणीय विविधता
स – सांस्कृतिक विविधता
प्र – प्राचिन कला र संस्कृति
वन् – वन्यजन्तु
ध – धार्मिक स्थल
••••••••••••••• ••••••••••••••• •••
#समस्याः
(सूत्र = यता पसुम प्रविण)
य – यातायात तथा संचार सुविधाको अभाव
ता – तालिम प्राप्त जनशक्तिको कमी
प – पर्यटन केन्द्रहरुको कमी
सु – सुरक्षाको कमी
म – मनोरञ्जन केन्द्रहरुको कमी
प्र – प्रदूषण
वि – विज्ञापन तथा प्रचार प्रसारको कमी
ण – गुणस्तरयुक्त होटेलको कमी
••••••••••••••• ••••••••••••••• ••
#U_T_R
•••••••••••••••
#महत्त्वः
(सूत्र = आसा र कला वेविघर)
आ – आधारभूत संरचनाको विकास
सा – सरकारी आयमा वृद्धि
र – रोजगारीका अवसरमा वृद्धि
कला- कला र संस्कृतिको आदान-प्रदान
वे – व्यापार व्यवसायको विकास
वि – विदेशी मुद्रा आर्जन
घ – घरेलु उद्योगको विकास
र – राष्ट्रिय सम्बन्ध सबल
•••••••••••••••
#सम्भावनाः
(सूत्र = प्रवास प्रवन्ध)
प्र – प्राकृतिक सौन्दर्यता
वा – वातावरणीय विविधता
स – सांस्कृतिक विविधता
प्र – प्राचिन कला र संस्कृति
वन् – वन्यजन्तु
ध – धार्मिक स्थल
•••••••••••••••
#समस्याः
(सूत्र = यता पसुम प्रविण)
य – यातायात तथा संचार सुविधाको अभाव
ता – तालिम प्राप्त जनशक्तिको कमी
प – पर्यटन केन्द्रहरुको कमी
सु – सुरक्षाको कमी
म – मनोरञ्जन केन्द्रहरुको कमी
प्र – प्रदूषण
वि – विज्ञापन तथा प्रचार प्रसारको कमी
ण – गुणस्तरयुक्त होटेलको कमी
•••••••••••••••
#U_T_R
Comments
Post a Comment