ः केही अनौठो प्राणीहरु ः
••••••••••••••• ••••••••••
• “Flying Fox” भनेर कुन जीवलाई चिनिन्छ ??
>> चमेरो
•••
• “Tiger Bird” को उपनामले चिनिने पंक्षी कुन हो ??
>> बिटार्न बर्ड
•••
• आफ्नो आहारा कम भएमा समुन्द्रमा गएर आत्महत्या गर्ने जीव कुन हो ??
>> लेमिङ्
•••
• संसारको सबभन्दा महंगो जीव कुनलाई मानिन्छ ??
>> ठूलो पाण्डा
•••
• अण्डा नपारीकन नै बच्चा जन्माउने सर्प कुन हो ??
>> करेत
•••
• सबभन्दा बढी दाँत हुने स्थल जनावर कुन हो ??
>> कुकुर (४२ ओटा)
•••
• दुई वर्षा भालेको रुपमा रहने र त्यसपछि पोथी हुने माछा कुन हो ??
>> कमन गिल्थिन
•••
• पानीमा पौडने, जमिनमा हिड्ने र हावामा उड्ने माछा कुन हो ??
>> गार्नोइ
•••
• सम्पूर्ण जीवन नाचेरै बिताउने जीव कुन हो ??
>> उडवीलाप
•••
• सबभन्दा बढी बाच्ने माछा कुन हो ??
>> व्हेल
••••••••••••••• ••••••••••••••• •••••••••
#U_T_R
•••••••••••••••

Comments
Post a Comment