लेखाविधि (Accounting) का विशेषता, उद्देश्य वा कार्य, क्षेत्र र महत्त्व वा फाइदाहरुः
••••••••••••••• ••••••••••••••• ••••••••••••••
#विशेषताहरुः
(सूत्र = विनि विर्सिए)
वि ► वित्तीय चरित्र
नि ► निरन्तर प्रक्रिया
वि ► विश्लेषण र व्याख्या
सि ► सिद्धान्तमा आधारित
ए ► ऐतिहासिक प्रकृति
••••••••••••••• •••••••••••••••
#उद्देश्य_वा_कार ्यहरुः
(सूत्र = कविना पूजा सुरु गर)
क ► करको रकम निर्धारण गर्न मद्दत गर्नु
वि ► वित्तीय अवस्था चित्रण गर्नु
ना ► नाफा नोक्सान पत्ता लगाउनु
पू ► पूर्ण र व्यवस्थित तरिकाले अभिलेख राख्नु
जा ► विभिन्न प्रयोगकर्ताहरुल ाई जानकारी उपलब्ध गराउनु
सू ► वित्तीय सूचना विश्लेषण र व्याख्या गर्नु
{रु गर ► Silent}
••••••••••••••• •••••••••••••••
#क्षेत्रः
(सूत्र = व्याग सर्वे)
व्या ► व्यापारिक सङ्गठनहरुको लागि
ग ► गैर-व्यापारिक सङ्गठनहरुको लागि
सर्► सरकारी र गैर सरकारी संगठनहरुको लागि
वे ► व्यक्ति र पेशेवरहरुको लागि
••••••••••••••• ••••••••••••••• •
#महत्त्व_वा_फाइद ाहरुः
(सूत्र = पूजा विग नाफा निकाल्नु)
पू ► पूर्ण अभिलेख
जा ► जानकारीको उपलब्धता
वि ► वित्तीय अवस्थाको जानकारी
ग ► गल्तीहरुमा कटौती
नाफा ► नाफायोग्यताको जानकारी
नि ► निर्णय गर्नमा सहयोगी
{काल्नु ► Silent}
►►►►►►►►►►►►►►► ►►►►►
#U_T_R
•••••••••••••••
#विशेषताहरुः
(सूत्र = विनि विर्सिए)
वि ► वित्तीय चरित्र
नि ► निरन्तर प्रक्रिया
वि ► विश्लेषण र व्याख्या
सि ► सिद्धान्तमा आधारित
ए ► ऐतिहासिक प्रकृति
•••••••••••••••
#उद्देश्य_वा_कार
(सूत्र = कविना पूजा सुरु गर)
क ► करको रकम निर्धारण गर्न मद्दत गर्नु
वि ► वित्तीय अवस्था चित्रण गर्नु
ना ► नाफा नोक्सान पत्ता लगाउनु
पू ► पूर्ण र व्यवस्थित तरिकाले अभिलेख राख्नु
जा ► विभिन्न प्रयोगकर्ताहरुल
सू ► वित्तीय सूचना विश्लेषण र व्याख्या गर्नु
{रु गर ► Silent}
•••••••••••••••
#क्षेत्रः
(सूत्र = व्याग सर्वे)
व्या ► व्यापारिक सङ्गठनहरुको लागि
ग ► गैर-व्यापारिक सङ्गठनहरुको लागि
सर्► सरकारी र गैर सरकारी संगठनहरुको लागि
वे ► व्यक्ति र पेशेवरहरुको लागि
•••••••••••••••
#महत्त्व_वा_फाइद
(सूत्र = पूजा विग नाफा निकाल्नु)
पू ► पूर्ण अभिलेख
जा ► जानकारीको उपलब्धता
वि ► वित्तीय अवस्थाको जानकारी
ग ► गल्तीहरुमा कटौती
नाफा ► नाफायोग्यताको जानकारी
नि ► निर्णय गर्नमा सहयोगी
{काल्नु ► Silent}
►►►►►►►►►►►►►►►
#U_T_R
Comments
Post a Comment