•. कुन ऋषिलाई ब्रह्मा, विष्णु र महेश्वरको प्रतीकका रुपमा लिइन्छ ?
→ दत्तात्रेय
•. अरस्तुका सम्पूर्ण ग्रन्थहरुलाई अक्सफोर्ड विश्वविधालयले कति खण्डमा प्रकाशित गरेको छ ?
→ 12 खण्ड
•. पाकिस्तानको राष्ट्रिय दिवस कहिले पर्छ ?
→ March 23
•. आसियनको सातौं सदस्य राष्ट्र कुन हो ??
→ भियतनाम (1995 July 28 मा सदस्यता लिएको)
•. सबैभन्दा खतरनाक औंलो (Maleria) कुन हो ?
→ P. Falciparum
•. 600 किलोवाट क्षमताको थामे जलविधुत आयोजना कुन देशको सहयोगमा निर्माण भएको हो ?
→ अष्ट्रिया
•. नेपालमा सहकारी संस्था ऐन सर्वप्रथम कहिले बनेको थियो ?
→ वि.सं. 2016
•. तेजारथ अड्डाले वार्षिक कति प्रतिशत ब्याजदरमा जन साधारणलाई कर्जा प्रवाह गर्दथ्यो ?
→ 5 प्रतिशत
•. महिलाको नाममा मात्र उधोग दर्ता गरिएमा त्यस्तो उधोग दर्ता गर्दा लाग्ने दर्ता दस्तुरमा कति प्रतिशत छुट दिइने व्यवस्था छ ?
→ 35 प्रतिशत
•. सर्वप्रथम वि.सं. 1983 मा कुन जिल्लामा वैधानिक पञ्चायतहरु गठन गरिएका थिए ?
→ दाङको देउखुरी
•. नेपालको संविधान, 2019 को मस्यौदा आयोगका अध्यक्ष को थिए ?
→ ऋषिकेश शाह
•. दक्षिण पूर्वी एसियामा कति देशहरुमा बौद्ध धर्मावलम्बीहरुक ो बाहुल्यता छ ?
→ 6 देशमा
•. पृथ्वीको मध्यमण्डलको अधिकतम गहिराई कति किलोमिटर रहेको छ ?
→ 2900 कि.मि.
•. IMF ले Enhance Structural Adjustment Facility को स्थापना कहिले गर्यो ?
→ सन् 1987
•. हाजिरी गोश्वारा कुन राणा प्रधानमन्त्रीको पालामा स्थापना भएको थियो ?
→ वीर शमशेर
•. थनौरो बाजा कुन जातिमा प्रचलित छ ?
→ सुनुवार
•. कलाकारहरुलाई प्रोत्साहित गर्ने उदेश्यले कुन पुरस्कारको स्थापना गरिएको थियो ?
→ इन्द्र राज्यलक्ष्मी प्रज्ञा पुरस्कार
•. काष्ठमण्डव निर्माण गर्दा के नामको कल्पवृक्षको प्रयोग गरिएको थियो ?
→ सुरतरु
•. संविधानसभा-2 को निर्वाचनमा सबैभन्दा कान्छा सभासद को हुन् ?
→ ताराकान्त चौधरी (सप्तरीका 29 वर्षीय नेकपा एमालेका सभासद)
•. गर्भधारण गर्ने महिलाको मन्जुरी भएमा कति हप्ताको गर्भपतनलाई वैध मानिने व्यवस्था छ ?
→ 12 हप्ता
''''''''''''''' ''''''""""""""" """""""""""
#U_T_R loksewa baje
→ दत्तात्रेय
•. अरस्तुका सम्पूर्ण ग्रन्थहरुलाई अक्सफोर्ड विश्वविधालयले कति खण्डमा प्रकाशित गरेको छ ?
→ 12 खण्ड
•. पाकिस्तानको राष्ट्रिय दिवस कहिले पर्छ ?
→ March 23
•. आसियनको सातौं सदस्य राष्ट्र कुन हो ??
→ भियतनाम (1995 July 28 मा सदस्यता लिएको)
•. सबैभन्दा खतरनाक औंलो (Maleria) कुन हो ?
→ P. Falciparum
•. 600 किलोवाट क्षमताको थामे जलविधुत आयोजना कुन देशको सहयोगमा निर्माण भएको हो ?
→ अष्ट्रिया
•. नेपालमा सहकारी संस्था ऐन सर्वप्रथम कहिले बनेको थियो ?
→ वि.सं. 2016
•. तेजारथ अड्डाले वार्षिक कति प्रतिशत ब्याजदरमा जन साधारणलाई कर्जा प्रवाह गर्दथ्यो ?
→ 5 प्रतिशत
•. महिलाको नाममा मात्र उधोग दर्ता गरिएमा त्यस्तो उधोग दर्ता गर्दा लाग्ने दर्ता दस्तुरमा कति प्रतिशत छुट दिइने व्यवस्था छ ?
→ 35 प्रतिशत
•. सर्वप्रथम वि.सं. 1983 मा कुन जिल्लामा वैधानिक पञ्चायतहरु गठन गरिएका थिए ?
→ दाङको देउखुरी
•. नेपालको संविधान, 2019 को मस्यौदा आयोगका अध्यक्ष को थिए ?
→ ऋषिकेश शाह
•. दक्षिण पूर्वी एसियामा कति देशहरुमा बौद्ध धर्मावलम्बीहरुक
→ 6 देशमा
•. पृथ्वीको मध्यमण्डलको अधिकतम गहिराई कति किलोमिटर रहेको छ ?
→ 2900 कि.मि.
•. IMF ले Enhance Structural Adjustment Facility को स्थापना कहिले गर्यो ?
→ सन् 1987
•. हाजिरी गोश्वारा कुन राणा प्रधानमन्त्रीको
→ वीर शमशेर
•. थनौरो बाजा कुन जातिमा प्रचलित छ ?
→ सुनुवार
•. कलाकारहरुलाई प्रोत्साहित गर्ने उदेश्यले कुन पुरस्कारको स्थापना गरिएको थियो ?
→ इन्द्र राज्यलक्ष्मी प्रज्ञा पुरस्कार
•. काष्ठमण्डव निर्माण गर्दा के नामको कल्पवृक्षको प्रयोग गरिएको थियो ?
→ सुरतरु
•. संविधानसभा-2 को निर्वाचनमा सबैभन्दा कान्छा सभासद को हुन् ?
→ ताराकान्त चौधरी (सप्तरीका 29 वर्षीय नेकपा एमालेका सभासद)
•. गर्भधारण गर्ने महिलाको मन्जुरी भएमा कति हप्ताको गर्भपतनलाई वैध मानिने व्यवस्था छ ?
→ 12 हप्ता
'''''''''''''''
#U_T_R loksewa baje
September 27, 2016 at 8:19pmPrivacy: Public
Comments
Post a Comment