प्रश्नोत्तर — Mix १०
••••••••••••••• •••••
१. कफीमा कुन तत्त्व पाईन्छ ??
>>→कैफीन
२. बेसार कुन तत्त्वले गर्दा पहेलो हुन्छ ??
>>→कुरकुमिन
३. ज्वारको विरुवामा कुन विशालु तत्त्व पाईन्छ ??
>>→घुरिन
४. गुलाबी कीरा के को खेतीमा लाग्छ ??
>>→कपास
५. ‘नाथुला दर्रा’ कहाँ पर्दछ ??
>>→सिक्किम
६. पृथ्वीको सबभन्दा माथिल्लो तहलाई सर्वप्रथम कसले ‘सियाल’ भनियो ??
>>→स्वेसहरुले
७. लोएस पठार कहाँ पर्दछ ??
>>→चीन
८. अन्तर्राष्ट्रीय तिथि रेखाको निर्धारण कहिले गरिएको थियो ??
>>→सन् १८८४
९. अन्त: सागरीय भूकम्पद्वारा उत्पन्न समुद्री छाललाई के भनिन्छ ??
>>→सुनामी
१०. सूर्यको चारैतिर चक्कर लगाउने ग्रहहरुको वेग कस्तो हुन्छ ??
>>→अधिकतम हुन्छ, त्यसमा सूर्यको समीप हुन्छ।
११. विश्वको सबभन्दा अग्लो पठार कुन हो ??
>>→तिब्बतको पठार
••••••••••••••• ••••••••••••••• ••
#U_T_R
•••••••••••••••
१. कफीमा कुन तत्त्व पाईन्छ ??
>>→कैफीन
२. बेसार कुन तत्त्वले गर्दा पहेलो हुन्छ ??
>>→कुरकुमिन
३. ज्वारको विरुवामा कुन विशालु तत्त्व पाईन्छ ??
>>→घुरिन
४. गुलाबी कीरा के को खेतीमा लाग्छ ??
>>→कपास
५. ‘नाथुला दर्रा’ कहाँ पर्दछ ??
>>→सिक्किम
६. पृथ्वीको सबभन्दा माथिल्लो तहलाई सर्वप्रथम कसले ‘सियाल’ भनियो ??
>>→स्वेसहरुले
७. लोएस पठार कहाँ पर्दछ ??
>>→चीन
८. अन्तर्राष्ट्रीय
>>→सन् १८८४
९. अन्त: सागरीय भूकम्पद्वारा उत्पन्न समुद्री छाललाई के भनिन्छ ??
>>→सुनामी
१०. सूर्यको चारैतिर चक्कर लगाउने ग्रहहरुको वेग कस्तो हुन्छ ??
>>→अधिकतम हुन्छ, त्यसमा सूर्यको समीप हुन्छ।
११. विश्वको सबभन्दा अग्लो पठार कुन हो ??
>>→तिब्बतको पठार
•••••••••••••••
#U_T_R
Comments
Post a Comment