: गुगल (Google) बारे केही तथ्य :
""""""""""""""" """""""""""""""
१. #स्थापना वा बर्थडे
→ गुगल कम्पनीको स्थापना ४ सेप्टेम्बर १९९८ मा भएकेा हो । तर कम्पनीले आफ्नो जन्मदिन धेरै पटक परिवर्तन गरेको छ । अन्ततः सन् २००५ देखि गुगलले २७ सेप्टेम्बरलाई आधिकारिक रुपमा आफ्नो बर्थडेका रुपमा मनाउन थालेको हो ।
'''''
२. #संस्थापकः
→ क्यालिफोर्नियाक ो स्टानफोर्ड विश्व विद्यालयमा पढ्ने सर्जेइ बि्रन र ल्यारी पेज मिलेर गुगलको सुरुवात गरेका हुन् । त्यसबेला बि्रन २२ वर्षका तथा पेज २३ वर्षका थिए ।
'''''
३. #सुरुवातः
→ गुगलको सुरुवात ग्यारेजबाट भएकेा हो । ब्रिन र पेजले क्यालिफोर्नियाम ा घरमा रहेको ग्यारेजमा गुगलको स्थापना गरेका थिए । सुरु भएको दुइ वर्षमै गुगल दुनियाभर चर्चित बनेको थियो ।
'''''
४. #अलराउण्डर कम्पनीः
→ गुगलले आफ्नो यात्राको सुरुवात इन्टरनेट सर्च इन्जिनको रुपमा सुरु गरेको थियो । अहिले गुगलका प्रडक्ट तथा सेवाहरुको जालो इमेल, फोटो, भिडियो, म्याप्स, न्यूज तथा मोबाइल र सफ्टवेयर सम्म पुगेको छ । अर्थात् गुगल अहिले एक अलराउन्डर कम्पनी बनिसकेको छ ।
'''''
५. #कमाइको माध्यमः
→ गुगलका लगभग सबै सेवा निशुल्क छन् । तरपनि यसको कमाइ आश्चर्यजनक रुपमा उच्च छ । किनकी गुगलले आफ्नो कमाइको ठूलो हिस्सा विज्ञापनबाटै उठाउँछ । त्यस्तै एन्ड्रोइड अपरेटिंग सिस्टम र गुगल प्ले सर्भिसबाट पनि गुगलले मनग्गे आर्जन गर्ने गरेको छ ।
'''''
६. #शेयर मूल्य :
→ २००४ मा जब गुगलले पहिलो पटक शेयर बजारमा पाइला अघि बढाएको थियो त्यसबेला गुगलको प्रति शेयर मूल्य ८५ डलर थियो । अहिले गुगलको मातृ कम्पनी अल्फाबेटको शेयर मूल्य ८०२ डलर प्रतिशेयर छ ।
"""""""""""""""
१. #स्थापना वा बर्थडे
→ गुगल कम्पनीको स्थापना ४ सेप्टेम्बर १९९८ मा भएकेा हो । तर कम्पनीले आफ्नो जन्मदिन धेरै पटक परिवर्तन गरेको छ । अन्ततः सन् २००५ देखि गुगलले २७ सेप्टेम्बरलाई आधिकारिक रुपमा आफ्नो बर्थडेका रुपमा मनाउन थालेको हो ।
'''''
२. #संस्थापकः
→ क्यालिफोर्नियाक
'''''
३. #सुरुवातः
→ गुगलको सुरुवात ग्यारेजबाट भएकेा हो । ब्रिन र पेजले क्यालिफोर्नियाम
'''''
४. #अलराउण्डर कम्पनीः
→ गुगलले आफ्नो यात्राको सुरुवात इन्टरनेट सर्च इन्जिनको रुपमा सुरु गरेको थियो । अहिले गुगलका प्रडक्ट तथा सेवाहरुको जालो इमेल, फोटो, भिडियो, म्याप्स, न्यूज तथा मोबाइल र सफ्टवेयर सम्म पुगेको छ । अर्थात् गुगल अहिले एक अलराउन्डर कम्पनी बनिसकेको छ ।
'''''
५. #कमाइको माध्यमः
→ गुगलका लगभग सबै सेवा निशुल्क छन् । तरपनि यसको कमाइ आश्चर्यजनक रुपमा उच्च छ । किनकी गुगलले आफ्नो कमाइको ठूलो हिस्सा विज्ञापनबाटै उठाउँछ । त्यस्तै एन्ड्रोइड अपरेटिंग सिस्टम र गुगल प्ले सर्भिसबाट पनि गुगलले मनग्गे आर्जन गर्ने गरेको छ ।
'''''
६. #शेयर मूल्य :
→ २००४ मा जब गुगलले पहिलो पटक शेयर बजारमा पाइला अघि बढाएको थियो त्यसबेला गुगलको प्रति शेयर मूल्य ८५ डलर थियो । अहिले गुगलको मातृ कम्पनी अल्फाबेटको शेयर मूल्य ८०२ डलर प्रतिशेयर छ ।
Comments
Post a Comment