: हलका दिमाग खियाउनु पर्ने :
: IQ Questions हरू : २
••••••••••••••• ••••••••••••••• •••••••••
• रामले गणितमा ५०% र हरिले ६०% अंक पाएछन् । यदि उनीहरुको प्राप्तंङ्गको अन्तर १५ भए त्यस विषयको पूर्णाङ्क कति होला ??
>> १५०
•••
• १५००० कि.मि. दूरीमा, ६०% बसबाट, २५% ट्याक्सीबाट र बाँकी पैदलबाट यात्रा गरेको भए पैदलको दुरी कति हो ??
>> २२५० कि.मि
•••
• एउटा लाइनमा रामबहादुर अगाडि र पछाडि दुवै तिरबाट ११औं स्थानमा छ भने त्यस लाइनमा कति जना छन् ??
>> २१ जना
•••
• एउटा रेल शुरुमै ३ मिनेट ढिलो छ र प्रत्येक मिनेटमा ३ सेकेण्डका दरले ढिलो हुँदै जान्छ भने त्यस रेललाई एक घण्टा ढिलो हुन कति मिनेट समय लाग्छ ??
>> ११४० मिनेट
•••
• एउटा झोलामा सुन्तलाको संख्या प्रत्येक मिनेटमा दोब्बर हुँदै जाँदा ठीक एक घण्टामा झोला भरिएछ भने कति बेला झोला आधा भरिएको थियो ??
>> ५९ मिनेट
•••
• रमेशले रु. १० को र रु.५ को दरले किनेका स्याउहरू रु.६ को दरले बेचेछ । यसले गर्दा उसलाई जम्मा रु.८ नाफा भएछ भने उसले रु.५ का दरले कति ओटा स्याउ किनेको रहेछ ??
>> २० ओटा
•••
• एक रुपैयाँको नौ ओटा र सात ओटाका दरले बराबरी कागती किनेर एक रुपियाँको आठ ओटाका दरले बेच्दा नाफा हुन्छ कि नोक्सान ??
>> नोक्सान
•••
• २४ घण्टामा ४ मिनेट चलाख हुने घडी १ घण्टामा कति चलाख हुन्छ ??
>> १० सेकेण्ड
•••
• फरक २० र योगफल १२२ हुने कुनै दुई संख्या भन्नु होस् ??
>> ७१ र ५१
•••
• अहिले बाबुको उमेर छोराको उमेरको ७ गुणा बढी छ । २० वर्ष पछि छोराको भन्दा ठीक दोब्बर हुन आउँछ भने अहिले बाबु र छोराको उमेर कति-कति होला ??
>> बाबुको ३० र छोराको ५
•••
• त्यो कुन संख्या हो जसलाई ५ ले भाग गरि आएको उत्तरमा त्यति नै थप्दा एक बीसा चार हुन्छ ??
>> ६०
•••
• दुई झुप्पा अंगुर छन् । पहिलो झुप्पामा दोस्रोमा भन्दा एक तिहाई बढी छन् र दोस्रोमा पहिलो भन्दा ३ दाना कम छन् भने पहिलो झुप्पामा कति ओटा अंगुर छन् ??
>> १२ ओटा
•••
• २० मिटर अग्लो पर्खालमा एउटा कमिला दिनमा ५ मिटर माथि गएर रातमा ४ मिटर तल झर्दो रहेछ भने त्यो कमिला कति दिनमा पर्खाल माथि पुग्न सक्छ ??
>> १६ दिन
•••
• यदि २० वर्ष पछि म अहिले जति वर्षको छ, त्यसको तेब्बर वर्षको हुनेछ भने म अहिले कति वर्षको छु ??
>> १० वर्ष
•••
• मेरा दाजुभाई छैनन् र छोरा पनि छैनन् तर सीताको बाबु मेरो बाबुको छोरो हो । उसो भए सीता मेरो के नाता परिन् ??
>> छोरी

#U_T_R
: IQ Questions हरू : २
•••••••••••••••

Comments
Post a Comment