• अनौठो जानकारी •
••••••••••••••• ••••••
• खुम्बू हिमनदी नेपालको सबैभन्दा लामो हिमनदी हो । यो ७,६०० मिटर उचाईबाट शुरू भएर ४९०० मिटर सम्मको उचाईमा बग्दछ ।
•••
• संसारका ११ प्रतिशत मानिसहरूले वाँया हातको प्रयोग गर्दछन् ।
•••
• बिरालोले आफ्नो जीवनको ६६% समय सुतेर बिताउँछ ।
•••
• विश्वकी पहिलो अश्लिल चलचित्र अभिनेत्री लुइस विल्ली हुन् ।
•••
• द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रका बीचमा के बनाइ लुकाएको धार्मिक विश्वास छ ??
→ ‘भेद द्वारका’
•••
• विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदन २०१६ मा नेपाल १ सय ५९ राष्ट्रहरू मध्ये कति औं स्थानमा रहेको छ ??
→ १०८ औं
•••
• विज्ञान पत्रकारिता पुरस्कार २०१६ :
→ अतुल मिश्र
•••
• सन् १७८७ - संयुक्त राज्य अमेरिकाको संबिधान फिलाडेल्फियामा हस्ताक्षर गरिएको थियो ।
•••
• सन् १९५७ - मलेसियाले संयुक्त राष्ट्र संघको सदस्यता प्राप्त गरेको थियो ।
•••
• सन् १९९१- लिनक्सको पहिलो भर्सन कर्नेल (०.०१) इन्टरनेटमा राखिएको थियो ।
••••••••••••••• ••••••
#U_T_R
•••••••••••••••

Comments
Post a Comment