: केही रोचक जानकारीहरु :
''''''''''''''' ''''''''''''''' ''''''''''''''' '''''''''''
• तत्कालिन राजा महेन्द्रले रारा ताललाई स्वर्गकी अप्सरासँग तुलना गरेका थिए । २०२० सालमा रारा पुग्दा उनी यति प्रभावित भएछन्, फर्किएर ‘रारा कि अप्सरा’ कविता कोर्न बाध्य भए ।
""""
• समुन्द्र सतहबाट रारा ताल २९७२ मिटर उचाईमा रहेको छ ।
"""
• समुन्द्र सतहबाट ५ हजार ५ सय ५५ मिटर उचाइमा रहेको कालापत्थरबाट ३६० डिग्रीमा हिमालहरु हेर्न सकिन्छ ।
"""
• रुसको बेरेज्निकी सहरमा हरेक वर्ष अगष्ट महिनामा लामखुट्टे पर्व/फेस्टिबल आयोजना गरिन्छ । जहाँ मानिसहरु बीच आफ्नो जिउमा धेरै भन्दा धेरै लामखुट्टेलाई टोकाउन प्रतिस्पर्धा हुन्छ ।
"""
• हात्ती एकमात्र उफ्रिन नसक्ने स्तनधारी प्राणी हो ।
'''''
• प्यारासुटबाट हाम्फाल्ने पहिलो नेपाली महिला सुन्दरी श्रेष्ठ हुन् ।
'''''
• सगरमाथालाई थर्ड पोल नामले समेत चिनिन्छ ।
'''''
• तामाङ जातिको मृत्यु संस्कारलाई घेवा भनिन्छ जसमा १०८ वटा बत्ती (ग्याम्जा) बालिन्छ ।
'''''
• सगरमाथामा सन् १९५३ मे ९ मा पहिलो पटक मानव पाइला परेको थियो ।
'''''
• भेनेजुयलामा असंलग्न राष्ट्रको १७ सम्मेलन सन् २०१५ मा आयोजना भएको थियो ।
'''''
• विद्यावारिधि गर्ने पहिलो नेपाली महिला प्रभा बस्नेत हुन् भने नेपाली साहित्यमा विद्यावारिधि गर्ने पहिलो महिला बानिरा गिरी हुन् ।
'''''
• जुका सबैभन्दा बढी प्रजाति भएको जीव हो ।
'''''
• काठमाडौंको नयाँसडक स्थित भूगोल पार्क विक्रम सम्बत १९९० सालको भुकम्पमा मारिएका १६ हजार ८७५ मानिसहरूको स्मृतिमा बनाइएको हो ।
'''''
• मानिसले सबैभन्दा छिटो गर्न सक्ने काम आँखा झिम्काउने कार्य हो ।
'''''
• नेपालको सबैभन्दा होचो भाग मुसहरनिया ५९ मि. (धनुषा) हो ।
""""""""""""""" """""""""""""""
#U_T_R
'''''''''''''''

"""""""""""""""
#U_T_R
Comments
Post a Comment