: बैकाल ताल सम्बन्धी केही जानकारी :
••••••••••••••• •••••••••
• रूसको साइबेरिया स्थित बैकाल ताल संसारकै सबैभन्दा पुरानो ताल मानिन्छ ।
•••
• यो तालको निर्माण २ सय ५० करोड देखि ३ सय करोड वर्ष अघि भएको बताइन्छ ।
•••
• यो ताल संसारकै सबैभन्दा ठूलो ताजा पानीको ताल पनि हो । यो तालको पानीले संसारको २० प्रतिशत खानेपानीको माग धान्न सक्छ ।
•••
• यो ताल संसारको सबैभन्दा गहिरो ताल पनि हो । यो तालको गहिराइ १ किलो मिटर ६ सय मिटर सम्म छ ।
•••
• यो तालको पानी सर्वाधिक पारदर्शी मानिन्छ । यो ताल समुद्र सतहबाट ४ सय ५७ दशमलव २ मिटर उचाइमा छ ।
•••
• यो तालको उत्तरी खण्डमा डेढ किलो मिटर लामो हिमाच्छादित पहाड छ भने दक्षिणी खण्डमा घाँसे मैदान छ ।
•••
• यो तालको आधा भाग एसियामा र आधा भाग युरोपमा पर्छ ।
•••
• यो तालको पानीलाई संसारकै सबैभन्दा बढी अक्सिजनको मात्रा भएको पानी मानिन्छ ।
•••
• यो ताललाई ३ प्रकारका ताजा पानीमा रहने सिल माछामध्ये एउटाको एकमात्र बासस्थान मानिन्छ ।
••••••••••••••• ••••••
#U_T_R
•••••••••••••••

Comments
Post a Comment