ः हलका दिमाग चाहार्ने ः
ः IQ Questions ः
••••••••••••••• ••••••••••
• एक पसलेले झूठो तराजु प्रयोग गरी सामान किन्ने बेला २०% ठग्छ र फेरी त्यसलाई बेच्दा ग्राहकसँग पनि २०% ठग्छ भने ठगेर पाएको उसको नाफा प्रतिशत कति होला ??
>> ४४%
•••
• यदि ४८ ओटा सुन्तला भएको बक्स खोलेर हेर्दा ८ ओटा सुन्तला मात्र एक दर्जनमा नसडेको भए, त्यो बक्समा कति ओटा सुन्तला सडेको होला ??
>> १६ ओटा
•••
• नौं ओटा पोखरीमा नौं-नौं ओटा भैंसी रहेछन् र ती प्रत्येक भैंसीको जीउमा नौं-नौं ओटा भ्यागुता रहेछन् भने नौं ओटा पोखरीमा जम्मा कति कति ओटा भैंसी र भ्यागुता रहेछन् ??
>> ८१ ओटा भैंसी र ७२९ ओटा भ्यागुता
•••
• एउटा घडी सोमबार मध्यान्हमा ठीक थियो । बुधबार दिउँसो २ बजे २५ सेकेण्ड ढिलो भयो भने त्यस अनुसार आधा घण्टामा कति ढिलो भयो होला ??
>> १/४ सेकेन्ड
•••
• राम र हरिले ३६ ओटा माछा समातेछन्, रामले हरिको भन्दा ५ दोब्बर माछा समात्यो भने हरिले कति माछा समात्यो होला ??
>> ६ ओटा
•••
• ३ ओटा आँपको २० पैसा पर्छ भने डेढ दर्जनको कति पर्ला ??
>> रु. १.२० पैसा
•••
• ८ ओटा ८ प्रयोग गरी १००० बनाउनु होस् ??
>> ८८८+८८+८+८+८ = १०००
•••
• ६० जना विद्यार्थीले ६० मिनेटमा ६० पेज लेखे भने ६ जना विद्यार्थीले ६० मिनेटमा कति पेज लेख्छन् ??
>> ६ पेज
•••
• १०५ जना विद्यार्थीको एक पंक्त्तिमा प्रत्येक ६ जना केटा पछि एउटी केटी छे भने त्यो पंक्त्तिमा कति केटा र केटी छन् ??
>> ९० केटा र १५ केटी
•••
• एउटा भोजमा २६ जना मानिसहरु थिए । तीमध्ये ८ जनाले चिया खान्थे तर कफी होइन र १६ जना कफी होइन चिया खान्थे भने त्यहाँ कफी खाने मानिस कति थिए ??
>> २ जना
•••
• एउटा स्याउलाई तीन पटक काटेर फेरी प्रत्येकलाई दुई पटक काट्दा, जम्मा कति टुक्रा हुन्छ ??
>> १२ टुक्रा
•••
• एउटा पसलेले एक डोको सुन्तला बेचे पछि पैसा छुट्याएर गन्न थाल्यो । उसको पैसा मध्येमा रु.१ को नोट ४१ ओटा, मोहर ३३ ओटा, सुकी १०३ ओटा, १० पैसाका ८५ ओटा, ५ पैसाका १३० ओटा र २ पैसाका ५ ओटा रहेछन् भने अब भन्नु होस् एक डोको सुन्तला बेच्दा उसको हातमा जम्मा कति रुपैयाँ परेछ ??
>> रु. ९८.३५ पैसा
•••
• एउटा कुकुर ३ मिनेटमा कति किमि दगुर्न सक्छ, यदि त्यसको रफ्तार ४० किमि प्रति घण्टा जाने मोटरको आधा छ ??
>> २ कि.मी.
•••
• एउटा व्यापारीले रु. ४०,०००/- मा केही साइकल किन्यो र उसले रु. ५००/- प्रत्येक साइकलमा नाफा लिई रु. ५०,०००/- मा ती साइकलहरू बेचेछ भने उसले कति ओटा साइकल किनेको थियो ??
>> २० ओटा
•••
• एउटा किसानसँग १७ ओटा बाख्राहरू रहेछन्, तीमध्येमा ९ ओटा बाहेक अरु सबै मरेछन् भने अब कति बाँकी रहे ??
>> ९ ओटा
••••••••••••••• ••••••••••••••• ••••••••••
#U_T_R
ः IQ Questions ः
•••••••••••••••

Comments
Post a Comment