Skip to main content

विश्वको सबभन्दा..............,,

विश्वको सबभन्दा ठूलो, सानो, धेरै, बढी, लामो, अग्लो र उच्च
•••••••••••••••••••••••••••••••••••••
● सबभन्दा ठूलो द्वीपसमूह — इन्डोनेशिया
● सबभन्दा ठूलो रेलवे पुल — लुइसियाना, अमेरिका (७ किमी.)
● सबभन्दा ठूलो पक्षी — शुतुरमुर्ग
● सबभन्दा छोटो पक्षी — गुनगुना चरा
● सबभन्दा लामो सिचाई नहर — काराकुम नहर (१३७५ किमी)
● सबभन्दा लामो नहर — स्वेज नहर (१६८ किमी)
● सबभन्दा बढी जनसंख्या भएको शहर — टोक्यो (जापान)
● क्षेत्रफलमा सबभन्दा ठूलो शहर — माउन्ट इसा (४०९७८ वर्ग किमी, क्वीसलन्ड ऑस्ट्रेलिया)
● उच्च स्थानको शहर — वैन (चीन, ५१०० मीटर)
● सबभन्दा महङ्गो शहर — टोकियो, जापान
● उच्च स्थानको राजधानी — लापाज (बोलीभिया, ३६३२ मीटर)
● उच्च स्थानको हवाई अड्डा — लापाज (बोलीभिया, ४०८० मीटर)
● सबभन्दा ठूलो महाद्वीप — एशिया (४,४०,००,००० वर्ग कि.मी.)
● सबभन्दा सानो महाद्वीप — अस्ट्रेलिया
(८०,६०,००० वर्ग कि.मी)
● सबभन्दा ठूलो देश — रूस (१,७०,७५,४०० वर्ग कि.मी.)
● उच्चतम क्षेत्र — तिब्बत (४८७५ मीटर)
● सबभन्दा ठूलो डेल्टा — सुन्दरबन (भारत)
● सबभन्दा ठूलो मरूभुमि — ग्रेट सहारा
● विश्वको सर्वोच्च गुरुत्वाकर्षण भएको बाँध — (८४,००,००० वर्ग कि.मी.)
● सबभन्दा ठूलो बाँध — भव्य बाँध (यूएसए)
● सबभन्दा ठूलो हीरा — कुल्लिनन
● सबभन्दा बढी मतदाता भएको देश — भारत (करिब ६० करोड़ मतदाता)
● सबभन्दा ठूलो महाकाव्य — महाभारत
● सबभन्दा बढी प्रतिभा भएको व्यक्ति — लियोनार्डो दा भिन्ची (चित्रकार, मूर्तिकार, वास्तुकार, इंजीनियर, वैज्ञानिक आदि)
● उच्च हवाई क्षेत्र — दौलत बेग (लद्दाख; १६,८०० फीट)
● सबभन्दा ठूलो सिंचाई योजना — लॉयड बैराज (पाकिस्तान)
● सबभन्दा ठूलो द्वीप — ग्रीनलाण्ड
● सबभन्दा ठूलो द्वीप समुद्र — भूमध्य सागर
● विश्वको सबभन्दा उच्च पर्वत — माउण्ट एभरेस्ट (नेपाल ८,८४८ मीटर)
● सबभन्दा गहिरो ताल — बाइकाल (रूस, १,९४० मीटर)
● सबभन्दा ठूलो संग्रहालय — ब्रिटिश संग्रहालय (लण्डन)
● सबभन्दा ठूलो महासागर — प्रशान्त
● सबभन्दा बढी वितरण हुने अंग्रेजी अखबार — द टाइम्स अफ इन्डिया
● सबभन्दा ठूलो पार्क — येल्लो स्टोन राष्ट्रीय उद्यान, अमेरिका
● सबभन्दा ठूलो प्रायद्वीप — अरब (३२,५०,००० वर्ग कि.मी.)
● सबभन्दा ठूलो विमान — A380 एयरबस (फ्रान्स)
● सबभन्दा ठूलो महल — वेटिकन (इटली)
● सबभन्दा ठूलो ग्रह — बृहस्पति
सबभन्दा सानो ग्रह — बुध
● सबभन्दा बढी जनसंख्या भएको राष्ट्र — चीन (१२७.५ करोड)
● सबभन्दा लामो रेलवे प्लेटफार्म — गोरखपुर (१.३५ कि.मी)
● सबभन्दा लामो नदी — नाइल नदी (६,६४८ कि.मी.)
● सबभन्दा जाडो क्षेत्र — वेर्खोयांस्क (साइबेरिया)
● पूर्वमा बिल्डिंग — टोक्योमा "६० सनशाइन"
● सबभन्दा ठूलो रेडियोदूरबीन — न्यू मेक्सिको (अमेरिका)
● सबभन्दा धनी देश — (२१,३३० प्रति व्यक्ति अमरीकी डालर)
● सबभन्दा ठूलो ज्वालामुखी — तृभूमि (हवाई)
● सबभन्दा ठूलो पर्खाल — दि ग्रेट वाल अफ चाइना
● सबभन्दा अग्लो झरना — एन्जेल (भेनेजुएला, ९७९ मीटर)
● सबभन्दा मुनि रहेको जलराशि — मृत सागर (समुन्द्र देखि तल करिब १,३०० फीट)
● सबभन्दा ठूलो चिडियाखाना — राष्ट्रीय पार्क, दक्षिण अफ्रीका
••••••••••••••••••••••••••••••
#U_T_R

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

कृषि सम्बन्धी केही जानकारी

१. २०६८ को जनगणना अनुसार कति प्रतिशत नेपाली जनता कृषिमा निर्भर रहेको छ ?? → ७४% २. नेपालको कुल भूभागको कति प्रतिशत भूमि कृषि योग्य रहेको छ ?? → १७.९८ % ३. नेपालको कृषि क्षेत्रको विक...

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...