• रोचक • #utr •
'''''"""""""""" """"""""""""''' '''
• कहिल्यै पात नझर्ने बनश्पति खजुर हो भने जनावर जस्तै हिँडडुल गर्ने वनस्पति ManGrob हो |
'''''
• भिक्टोरिया क्रस पाउने पहिलो नेपाली व्यक्ति कूलबीर थापा हुन् ।
'''''
• नेपालको पहिलो महिला विमान चालीका रक्षा राणा हुन् ।
'''''
• विश्वको सबैभन्दा उचाईमा मुहान भएको नदी अरूण नदी हो ।
'''''
• बसन्त र पतझड नामक बिश्व प्रसिद्द पुस्तक कन्फ्युशियसले लेखेका हुन् ।
'''''
• कार्ल मार्क्सको जन्म ५ मे १८१८ मा जर्मनीको ट्रियरमा भएको थियो ।
'''''
• युरोपेली एकल मुद्रा युरो सन् २००२ जनवरी १ मा लागु गरियो ।
'''''
• पोल्याण्डको राजधानी शहर वार्सा हो भने मुद्रा Zloty हो ।
'''''
• ‘एसिया गेम चेन्जर्स २०१६’ अवार्ड डा. सन्दुक रुइतलाई दिने निर्णय गरेको हो ।
'''''
• त्रिभुवन प्रज्ञा पुरस्कार, मदन पुरस्कार र साझा पुरस्कारले बिभुषित हुने एउटै ब्यक्ति भवानी भिक्षु हुन् ।
'''''
• झ्यालमा ऐना राख्ने चलन रणजित मल्लले चलाएका हुन् ।
'''''
• दक्षिण अमेरिकाको घाँसे मैदानलाई पम्पास भनिन्छ भने युरोप र एसियाको घाँसे मैदानलाई स्टेप्स भनिन्छ ।
'''''
• अहिले विश्वका करिब साढे तीन अर्ब मानिस अर्थात विश्व जनसंख्याको ४० प्रतिशत इन्टरनेटको पहुँचमा छन् । आज भन्दा २१ वर्षअघि सन् १९९५ मा इन्टरनेटमा पहुँच हुने विश्वको जनसंख्या १ प्रतिशत मात्रै थियो ।
'''''
• अनलाइन मेजरमेन्ट एण्ड स्ट्राटेजी रिपोर्टका अनुसार ५४ प्रतिशत वेबसाइटले आफ्नो भिजिटरको तथ्यांक संकलनका लागि गुगल एनालिटिक्स प्रयोग गर्छन् ।
'''''
• दशरथ रंगशाला नेपालको एक मात्र अन्तर्राष्ट्रिय रंगशाला हो ।
'''''"""""""""" """"""""""""""' ''''''
#U_T_R
'''''""""""""""

• दशरथ रंगशाला नेपालको एक मात्र अन्तर्राष्ट्रिय
'''''""""""""""
#U_T_R
Comments
Post a Comment