| समसामयिक सामान्य ज्ञान | १. १४औं दक्षिण एसियाली खेलकुद (SAG) कहिले र कहाँ आयोजना हुने भएको छ? उत्तर: सन् २०२७ मार्च २३ देखि ३१ सम्म, पाकिस्तानमा। (नोट: उज्बेकिस्तानको राजधानी तास्कन्दमा सम्पन्न दक्षिण एसियाली फेडेरेसनहरूको बैठकले यो निर्णय गरेको हो।) २. विश्वको पहिलो AI मन्त्रीको नाम के हो र उनी कुन देशकी हुन्? उत्तर: नाम: दिएला (Diela), देश: अल्बानिया। ३. अर्थ मन्त्रालयले निर्वाचन प्रयोजनका लागि कति स्रोत सहमति प्रदान गरेको छ? उत्तर: कुल १९ अर्ब १५ करोड रुपैयाँ। (जसमध्ये ६ अर्ब ३६ करोड निकासा भइसकेको) ४. सरकारले आगामी निर्वाचन सुरक्षाका लागि 'म्यादी प्रहरी' (Election Police) को नियुक्ति कहिले गर्ने निर्णय गरेको छ? उत्तर: २०८२ माघ १५ (नोट: आगामी फागुन/चैतमा हुने निर्वाचनका लागि करिब १ लाख ५० हजार म्यादी प्रहरी भर्ना प्रक्रिया अघि बढेको छ।) ५. कर्णाली प्रदेशमा आयोजना हुने 'दशौं राष्ट्रिय खेलकुद' (10th National Games) को मिति कहिले तय गरिएको छ? उत्तर: २०८२ फा...
“Think. Learn. Conquer.”