सही उत्तरमा थिच्नुहोस्: १. मानवमा पित्त (Bile) को स्राव कहाँ हुन्छ? a) कलेजो (Liver) b) अग्न्याशय (Pancreas) c) घाँटी नली (Oesophagus) d) सानो आन्द्रा (Small intestine) २. तलमध्ये कुन हर्मोनले रन्ध्र (Stomata) बन्द गर्न र पात झार्न मद्दत गर्छ? a) Abscisic acid b) Gibberellin c) Auxin d) Cytokinin ३. ‘Tropism’ ले मुख्यत: के जनाउँछ? a) बिरुवाको दिशात्मक वृद्धि b) जनावरको दीर्घायु c) चराको बसाइँसराइ d) मानव व्यवहार ४. तलमध्ये कुनलाई Emergency Hormone भनिन्छ? a) Adrenaline b) Thyroxin c) Vasopressin d) Insulin ५. कोषिकाको कुन अङ्गले पोषक तत्त्वलाई ऊर्जामा रूपान्तरण गर्छ? a) Chromosome b) Lysosome c) Mitochondria d) Cell membrane ६. चिनीलाई Ethyl alcohol र Carbon dioxide मा रूपान्तरण गर्ने प्रक्रिया के हो? a) Pasteurisation b) Lactic acid fermentation c) Alcoholic fermentation d) Glycolysis ७. च्याउ (Mushroom) मा कस्तो प्रकारको पोषण पाइन्छ? a) Chemotrophic b) Saprotrophic c) Symbiotic d) Autotrophic ८. हाम्रो शरीरको सबैभन्दा लामो कोषिका कु...
“Think. Learn. Conquer.”