Skip to main content

Posts

Showing posts from February 13, 2026

समसामयिक सामान्य ज्ञान (प्रश्नोत्तर सङ्गालो)

समसामयिक सामान्य ज्ञान (Current Affairs GK) – २५ प्रश्नोत्तर १ नेपाल सरकारले चालु आर्थिक वर्षको बजेटको आकार अर्धवार्षिक समीक्षामार्फत कति प्रतिशतले घटाएको छ? उत्तर: १४.०४ प्रतिशत। २ 'पर्यटन विधेयक, २०८१' राष्ट्रिय सभाको बैठकले कहिले पारित गरेको हो? उत्तर: वि.सं. २०८२ माघ २६ गते। ३ नेपालका कति प्रतिशत घरपरिवारमा विद्युत् सेवाको पहुँच पुगेको छ? उत्तर: ९६.७ प्रतिशत। ४ राष्ट्रिय तथ्यांक कार्यालयको चौथो 'नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२' अनुसार १५ देखि ४९ वर्ष उमेर समूहका कति प्रतिशत पुरुषसँग आफ्नै मोबाइल फोन रहेको छ? उत्तर: ९०.४ प्रतिशत। ५ नेपालमा सडक दुर्घटनाका कारण दैनिक औसत कति जनाको ज्यान जाने गरेको छ? उत्तर: ७ जना। (नोट: आ.व. २०८१/८२ को एक वर्षमा २,५०२ जनाले ज्यान गुमाएका थिए।) ६ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा प्रतिस्पर्धामा रहेका उम्मेदवारहरूमध्ये महिला उम्मेदवारको हिस्सा कति प्रतिशत रहेको छ? उत्तर: ११.३९ प्रतिशत। (नोट: ८८.६१% पुरुष) ७ अन्तर्राष्ट्रिय क्रिकेट प्रतिस्पर्धामा नेपाल र इङ्ग्ल्यान्ड बीच पहिलो पटक ऐतिहासिक भिडन्त कहिले ...