Skip to main content

Posts

Showing posts from March 17, 2026

लोकसेवा तयारी: प्रतिनिधि सभा निर्वाचन २०८२ र महत्वपूर्ण समसामयिक सामान्य ज्ञान (GK Update 2082)

लोकसेवा स्तरीय सामान्य ज्ञान वस्तुगत प्रश्नोत्तरहरू १ प्रतिनिधि सभा निर्वाचन २०८२ मा प्रत्यक्ष (FPTP) तर्फ सबैभन्दा बढी मत ल्याई विजयी हुने उम्मेदवार को हुन्? उत्तर: बालेन्द्र शाह (नोट: उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीबाट ६८,३४८ मतसहित झापा-५ बाट विजयी हुनुभएको हो। उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले १८,७३४ मत प्राप्त गर्दा जीतको मतान्तर ४९,६१४ रहेको थियो।) २ प्रतिनिधि सभा निर्वाचन २०८२ मा प्रत्यक्षतर्फ (FPTP) सर्वाधिक सिट जित्ने राजनीतिक दल कुन हो? उत्तर: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) - १२५ सिट (नोट: यस निर्वाचनमा कूल १,८९,०३,६८९ मतदाता दर्ता भएका थिए भने ५८.०७% मत खसेको थियो।) ३ प्रति...