Skip to main content

Posts

Showing posts from January 22, 2026

समसामयिक सामान्य ज्ञान २०८२ (Current Affairs GK)

१. आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि अन्तिम उम्मेदवारी दर्ता कहिले तोकिएको छ? ➤ २०८२ माघ ६ गते २. काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले कहिले आफ्नो पदबाट राजीनामा दिएका हुन्? ➤ २०८२ माघ ५ गते ३. नेपालको मानव अधिकार सम्बन्धी चौथो आवधिक समीक्षा (UPR) जेनेभामा कहिले हुँदैछ? ➤ सन् २०२६ जनवरी २१  ४. 'क्रिएटर मेला २०२६' नेपालको कुन शहरमा आयोजना गरिएको हो? ➤ चितवन ५. ३४ वर्षको संसदीय यात्रा पछि आगामी निर्वाचन (२०८२) नलड्ने घोषणा गर्ने शीर्ष नेता को हुन्? ➤ शेरबहादुर देउवा ६. विश्व आर्थिक मञ्च (WEF) को २०२६ को वार्षिक बैठक कहाँ आयोजना भइरहेको छ? ➤ दाभोस, स्विट्जरल्याण्ड ७. 'Pandemic Agreement' (महामारी सम्झौता) का लागि विश्व स्वास्थ्य संगठनको बैठक कहाँ सुरु भएको छ? ➤ जेनेभा, स्विट्जरल्याण्ड ८. भारतले हालै कुन देशसँग रक्षा र LNG (तरल प्राकृतिक ग्यास) आपूर्ति सम्बन्धी महत्वपूर्ण सम्झौता गरेको छ? ➤ संयुक्त अरब इमिरेट्स (UAE) ९. हाइड्रोजन ऊर्जाबाट चल्ने पहिलो कफी रोस्टिङ प्लान्ट कुन देशले सञ्चालनमा ल्याएको छ? ➤ लाओस १०. वि.सं. २०८२ फागुन २१ का लागि तय भएको प...